Leela Nisha

Leela Nisha

Published Works

Poetry

 लोडसेडिङ

लिला “ निशा” सोलन , ओहायो  लोडसेडिङ साँझ पर्न नपाउँदै बत्तीको आँखामा थकान झर्छ, एक्कासि अँध्यारो घरभित्र पस्छ जस्तो कि कसैले शहरको मुटु नै…

छोरी, नियति र पारिजात 

छोरी ! सुन्दैछु, अचेल तिमी सङ्कुचित मानसिकताको च्याम्बरभित्र गुम्सिएर कमलपित्ते भएकी छौ रे। त्यहाँ तिम्रा हरेक इच्छा/लक्ष्यहरूलाई टुसाउन नपाउँदै कुल्चिदिन्छन् रे तिम्रो कलिला मस्तिष्कमा…

सुदूर सम्झना

इन्द्रिय दरबारको रासलिलाबाट अलिकति माथि उठेर पक्कै तिमीले मलाई सम्झेको हुनु पर्छ। किनकि यहॉ मलाई एकाबिहानै घडीको अलार्मसंगै बाडुल्की लाग्छ हिक्क ! हिक्क !

पोट्रेट र आकृतिहरु

जीवनको पोट्रेटमा केरमेट नगरी कन तिम्रो आकृति कोरें, हेरें तिमीलाई सौम्य-शान्त, निश्चल अहो ! आफैंलाई उत्कृष्ट कलाकार सम्झेँ अनि, मनको क्यानभाषमा कहिल्यै नमेट्ने गरी…

आइ मिस् यु …!

सम्झेर पनि मानसपटमा तिम्रो आकृति धित मरुन्जेल राख्न भ्याउँदिन बिर्सन पनि सक्दिनँ मेरो गाउँ, मेरो देश मैले तिमीलाई धेरे धेरै अति नै धेरै मिस्…

Narrative Fiction and Drama

ग्रेट वाल

 नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण…