Dharmindra Timsina

Dharmindra Timsina

Published Works

Gazal and Other Verse Forms

गजल ५५६

धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका उडिरहेको चरालाई समाउन सकिँदैन मकै जस्तै फलाम चपाउन सकिँदैन पानी नै चाहिन्छ प्यास लागेको बेलामा आगोले तिर्खा मेटाउन सकिँदैन इन्द्रियहरू…

गजल ५५४

सपनाहरू जाने रहेछन् आउने रहेछन् भोगाइले जीवन जिउन सिकाउने रहेछन् म यस्तो समाजमा बाँचिरहेको छु जहाँ धेरैले बिगार्ने थोरैले बनाउने रहेछन् दुख्नेले मलाई दुख्यो…

गजल-५०२

धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका त्यो  गुनासो  सकिएन  हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो…

गजल-४५७

धर्मेन्द्र तिम्सिना "क्षितिज" ओहायो, अमेरिका कसैलाई चाड  कसैलाई  फसाद हो दसैँ पीडा अनि खुसी मिश्रित उन्माद हो दसैँ । बलियाले निर्बललाई दबाइरहने प्रथाभित्र मैसासुरहरुको …

गजल-४५५

--धर्मेन्द्र तिम्सिना "क्षितिज" / ओहायो, अमेरिका मुखमा रामराम छुरा बगलीमा छ संसार बदल्ने ताकत मसीमा छ । राम्रो छ नराम्रो छ बुझी नसक्नु छ…

गजल – ४४३

धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका कतै निराशा त कतै आशा बोकेर बाँचिरहेछु मुटुभरि दुख पीडा बोकेर । मेरो पर्खाइमा वर्षौँ पछि पनि इतिहास रोइरहेको…

गजल-३१३

धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले उनीहरूका परमेश्वर पितामा…

गजल: ११३

धर्मेन्द्र तिम्सिना "क्षितिज" आइडाओ, अमेरिका मानस अनि सुनकोश खोला रुँदैछ रे मेरो देशमा बादल - पनि आँसु - बनि चुँदैछ रे मेरो देशमा हरियाली…

गजल:२०५

धर्मेन्द्र तिम्सिना "क्षितिज" आइडाओ, अमेरिका  जाऊ तिमी अर्कैसँग भो-भो छेक्दिन म हाम्रो प्रेमको तीतो कथा भो-भो लेख्दिन म हाँस्दै-खेल्दै रमाउदै अर्कैसँग बस्नु तिमी हामी…

गजल-२०२

आइडाहो, अमेरिका मेरो सानो झुपडी नै मेरो लागि महल लाग्छ त्यहीं घरमा बस्दा मेरो दु:खपीडा सबै भाग्छ भन्नेले जे नि भनुन् मेरो सानो संसारलाई…

Poetry

 अस्तित्व 

धर्मेन्द्र तिम्सिना "क्षितिज"  अमेरिका पाप धुरीबाट कराउँछ भन्थे सायद कराउन थाल्यो या त कराइसक्यो तिम्रा काला कर्तुतहरू छताछुल्ल छरिए छोप्न सकिँदैन अब अस्तित्वविहीन हुन लाग्यौ तिमी…

हिउँ र मानिस

धर्मेन्द्र तिम्सिना "क्षितिज"  अमेरिका यो हिउँ हेर्दा कति रमाइलो छ स्फटिक सेतो नरम रुवा जस्तो सधैँ हेरिरहूँ जस्तो छातीमा टाँसेर राखिरहूँ जस्तो तर यसको…

शरणार्थी

धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको…

चिठी

धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका एकताका मैले चिठी लेखेको थिएँ कतै रगतले पोतिएको चिठी त कतै आँसुले भिजेको चिठी सायद चिठी खोलिएन होला सायद…

नयाँ वर्ष

धर्मेन्द्र तिम्सिना ”क्षितिज” ओहायो, अमेरिका नयाँ वर्ष आउँदै छ फेरि यसपालि पनि त्यही नयाँ वर्ष आउँदै छ पोहोरको जस्तै परारको जस्तै नयाँ वर्ष लाग्यो…

मैले एउटा कथा लेख्नु छ

धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मैले एउटा कथा लेख्नु छ मैले पीडा, व्यथा, हर्ष अनि खुसी लेख्नु छ बिहानै उठेर तिमीले दाँत ब्रस गरेको…

म धर्मी कि अधर्मी

धर्मेन्द्र तिम्सिना 'क्षितिज' ओहायो, अमेरिका म ब्राह्मणको छोरो हुँ म तिमीले नै भनेको उपल्लो जातको हुँ म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतीक…

प्रकृति

धर्मेन्द्र तिम्सिना "क्षितिज" ओहायो, अमेरिका तिम्रो सुन्दरताभित्र रमाउँदै हाँस्दै लुकामारी खेल्दै तिमीलाई नै सिरानी लगाएर लमतन्न निदाइदिऊँ लाग्छ तर हठात् ! तिमी कहिलेकाहीँ शान्त…

आधुनिक युवा

धर्मेन्द्र तिम्सिना "क्षितिज" ओहायो, अमेरिका फेरि त्यही उत्ताउलो अनुहार लिएर फेरि त्यही आक्रोशित स्वर लिएर तिमी मेरो छेउमा नआउनु तिमी मेरो वरिपरि नघुम्नु मलाई…

विवशता

धर्मेन्द्र तिम्सिना "क्षितिज" ओहायो, अमेरिका   फेरि त्यही अट्टाहास सुनियो हाँस्यो ! छेउमै आएर.. खित्का छोड्दै.. भित्र किल्किलेसम्म देखाएर उसको गरिबीप्रती उसको विवशताप्रति। दोष…

Narrative Fiction and Drama

गरिबी र कोरोना भाइरस

धर्मेन्द्र तिम्सिना "क्षितिज" ओहायो, अमेरिका घोटिँदा घोटिँदा पातलिएका पाङ्ग्राहरू, फाट्न लागेको बस्ने सिट, पुरानो भएर खिया लागेको रिङ, बिस्तारै हाँक्न मिल्ने रिक्सा लिएर हिँड्यो…

बुवाको सपना

धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज बिहानै घरको बत्ती बलेन, पूजा कोठामा आरतीको घण्टी पनि बजेन । गीता पाठ गरेको पनि सुनिएन । टिभीमा भक्तराज…

विदेशको बाध्यता

धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका आज पनि काम छ । खुइ ! गर्दै लामो सास फेरेर उ उठ्यो । उठेर नास्ता बनायो । अलिकति चिया…

अपरिचित

धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका अग्लो रुख गर्ल्याम्म ढलेझैं ढलेपछि हतारहतार उठाएर गाउँलेहरूले अस्पताल लगेछन् । एउटा अपरिचित मान्छेलाई अस्पतालसम्म लाने गाउँलेहरूको उदार मनलाई हृदयदेखि…

टुक्रिएको सपना

धर्मेन्द्र तिम्सिना "क्षितिज"- अमेरिका असरल्ल भुइँमा छरिएका प्रमाणपत्रहरुलाई समेट्दै एउटा प्लास्टिकको पोकामा राखेर रमेश आज पनि काममा हिँड्यो । सानो छँदा धेरै जेहेन्दार अनि…

भूकम्प र म

धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका अचानक मेरो फोनको घण्टी बज्यो । म काममा थिएँ त्यतिबेला । यसो फोन उठाएर हेरेँ । नेपालबाट आएको रहेछ ।…

मौनता

धर्मेन्द्र तिम्सिना "क्षितिज" अमेरिका  उही पुराना यादहरुलाई मुटुमा गाँठो पारेर हजुरबुबा जुरुक्क उठ्नुभयो । लामो सुस्केरा हाल्दै केही नबोली सधैंजसो आज पनि आँखाभरि आँसु…

मेरो अतीत र मेरी प्यारी बहिनी आकृति

धर्मेन्द्र तिम्सिना "क्षितिज" आईडाओ, अमेरिका वि.स २०६५ सालको मङ्सिर ३ गते म स्यांग्जा जिल्लाको चापाकोट भन्ने एउटा अन्जान ठाउँको लागि प्रस्थान गरें । म…

Other Works

सामाजिक सद्भाव र मानवता

हिजो हामी स्वतन्त्र थिएनौँ, स्वतन्त्रता खोज्दै भूटानबाट नेपाल अनि नेपालबाट संसारका धेरै देशहरूमा छरिइसकेका छौँ । हाम्रो समाज अत्यन्तै अविकसितबाट अति विकसित ठाउँमा आइपुगेको…

Essays, Reviews and Critical Prose

सुशील रेग्मीको “भुल्नै सकिनँ” लाई नियाल्दै गर्दा

धर्मेन्द्र तिम्सिना " क्षितिज" ओहायो, अमेरिका भूटानको दागाना भन्ने ठाउँमा स.न. १९८७ मा माता तिला रेग्मी र  पिता टिका रेग्मीका जेठा सुपुत्रका रूपमा जन्म…

नेपाली भाषा र अस्तित्व

धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका मेरा बुबाले भन्नुभएको “वहाँले आफ्नो देश, आफ्नो भाषाको लागि छोड्नुभएको रे” । भूटानी निरङ्कुश शासकद्वारा नेपाली पुस्तकहरू जलाइँदा, हाम्रा…