Tika Ram Rai "Aansu"

Published Works

Poetry

सबै घाउहरूबाट खून बग्दैन

टिकाराम राई "आँसु" केही घाउहरू छालामुनि हुँदैनन्— देशको नक्साभित्र हुन्छन्, जहाँबाट निकालिँदा मानिसको शरीर मात्र होइन, उसको इतिहास पनि सीमापारि फ्याँकिन्छ । सबै घाउहरूबाट…