गजल-११८

edToolbar()

<img class="size-thumbnail wp-image-5757″ title=”Sudarshan Pokhrel” src=”http://bhutaneseliterature.com/wp-content/uploads/2011/08/Sudarshan-Pokhrel-150×150.jpg” alt=”” width=”150″ height=”150″ />
गजलकार
सुदर्शन पोख्रेल डेन्मार्क त्यस्तै हुन्छ बुझ्यौ अहिले भाउ खोजेपछि गर्नु भन्दा धेरै खोकी नाउ खोजेपछि ढाँट्ने कुरा छोडी आउ मेरो सामु सानु कहिलेकाहीँ त्यस्तै हुन्छ सधैँ दाउ खोजेपछि दिन माया कन्जुस कहाँ गरे मैंले दुर्गती भाको तिम्रो अर्कै पाउ खोजेपछि नवग्रह भित्र पनि सोझो बृहस्पती के गर्नुछ तिम्लाई मैंले राहु खोजेपछि  

edCanvas = document.getElementById(‘content’);

Leave a Reply

Your email address will not be published. Required fields are marked *