रुवाइ September 2, 2012 J N Dahal, Nepali, Other Verse, Rubai, Year 4 - Issue 5 J N Dahalएक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनि हुँदै हुँदैन Share this: Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X