Year 4 – Issue 5

  • प्रतिक्षाको घडी हेरिरहेको छु

    केशव काफ्ले, पेन्सिलभेनीया मधुरो बत्तीका कारण कोठाका सामानहरुको मधुरो छायाँ मस्त निन्द्रामा सुतिरहेकोझैँ देखिन्थ्यो | सुनसान मध्यरातको मस्त निन्द्रामा मोवाइलको घन्टी बज्यो | आँखा मिच्दै भितामा आड्याइएको घडीमा आँखा पुर्याएँ […]

  • गजल:१३५

    आइडाओ, अमेरिका हास्ने रहर हराएको सत्य साचो नपाएर हेर्छ कहिले आकाश तिर धर्ती कहिले हराएर घर भरी छोराछोरी अन्न्बाली प्रशस्तै छन चुपचाप बस्छ घोत्लिएर मनमा कुरा चपाएर मन्दिर मझ्झिद देउराली […]

  • अबको साहित्य यस्तो हुनु पर्छ

    निमेश भुटानी सिड्नी अस्ट्रलिया अबको साहित्य यस्तो हुनु पर्छ त्यो साहित्यले चट्टानलाई फोर्नु पर्छ रुढीवादी तोड्नु पर्छ समाजका कुरीति र बिसंगतिको पर्दाफास गर्दै अघि बड्ने महान योद्धाहरुको सपना साकार पार्नु […]

  • गजल: १३४

    मन त मेरो सफा छ है, छालामात्र कालो कान्छी, हुन्छ भने बनाउने छु, तिम्रो भाइलाई सालो कान्छी। दाजु-दिदी जोर जोरै छन्, एक्लो त म मात्र, बाबा-आमा भन्नुहुन्छ, अब तेरो पालो […]

  • मेरो चिन्ता

    आफ्नो हो र समाज आज कसरी बृद्धी गरौं यो भनी भन्ने चिन्तन आज व्यप्त जगमा देखिन्न काँही पनि। ‘तिम्रो पूर्ण भलो म आज जगमा गर्दै छु आऊ’ भनी भेटिन्छन् घटना […]

  • गजल:१३३

    हरि पराजुली साउदी अरब नया पहिरन ला’की बहिनि चिन जान गरे कसो होला मेरोआखाले रुचाकी बहिनि चिन जान गरे कसो होला ll सत्य होला ढाटया हैन पहिले चोटी देख्या मैले […]

  • हिटलर र यहूदी’ उपन्यासबारे संक्षिप्त चर्चा

    अघिल्लो अंकको रहल…….. वि.सं. (२०४० मा?) प्रकाशित कोइरालाको ‘हिटलर र यहूदी’ उपन्यास लेखनशैली र विषय छनौटको दृष्टिले नेपाली औपन्यासिक साहित्याकाशमा पहिलो कृति थियो । महाभारतको युद्ध र यदुवंशी कृष्णको जीवनचरित्र […]

  • चिन्तन मरेपछि चिन्ता जन्मन्छ

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दुई कुमका डाँडा बीचबाट उदाउँदै गरेको एउटा सूर्यलाई प्रातकालमा उठेर प्रत्येक दिन अर्घ दिने भूमध्यरेखिय क्षेत्रमा बसोबास गर्नेहरू पृथ्वीले परिक्रमा गर्न छाडेपछि चिथोरिरहेछन् आकास सरापिरहेछन् त्यही […]

  • रुवाइ

    एक पल्ट भनिकन पुग्दै पुग्दैन म भन्छु, ऊ बुझ्दै बुझ्दैन ख्याल गर्नुहोस अमेरिकनसंग बात गर्दा दुइ पल्ट नभनि हुँदै हुँदैन

  • गजल-१३२

    राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप मन पर्ने मान्छेले नै, दाई भनेपछी । प्रस्ताव राख्दा खेरी, नाई भनेपछी ।। मन जस्को पनि त, दुखिहाल्छ नी दुःख पर्दा खेरी, बधाई भनेपछी […]

  • गजल: १३१

    उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा जवानी थेग्न गारो हुन्छ मातको त […]