Hari Parajuli

Hari Parajuli

Published Works

Poetry

म स्काफोल्डर

थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीहरुबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु  लमतन्न ... सुदर्शन चक्र झैँ घुम्छ  ‘स्पानर’ नियमित सिर्फ हातका औंलाहरुमा आकाशमा देवताहरु बस्छन् रे, म आकाश छेड्ने प्रयासमा छु ‘स्टेन’ बढ्छ आकाशतिर मानौं, अब आकाश छेडिने छ, उदांगो बन्नेछ  पृथ्वी खस्नेछन् देवताहरु आकाशका यत्र तत्र ... लाखेश ! म वार्ता गर्ने  छु ती निर्दयी देवताहरुसँग मिटिङ्ग गर्ने छु , के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ? खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ? खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ?…

आत्मज्ञान

घाम झुल्कन्छ घाम अस्ताउँछ समय क्रमिक निरन्तर चलिरहन्छ गते, बार र महिनाहरू घाम संगै मर्छन् पूनः बौरन्छन दिनहरु त्यस्तै हुन् उज्याला रातहरु त्यस्तै हुन्…

होशियार यात्रीहरु

होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु…

काला बादलहरु

खुल्ला आकाशमाथि सेता बादलहरु छरिएका थिए यत्रतत्र सर्बत्र ... स्वतन्त्र भएर उड़्थे चराहरुझैँ ती सेता परेवा झैँ बादलहरु कहिले कञ्चनजंघा त कहिले सगरमाथा चुमेर…

म गलत भएँ रे !

म मौनतामा रमेको बेला शान्ति र सत्चिदानन्दमा चढेको बेला बुद्धत्वको खोजीमा निस्किएको बेला गान्धी र आइन्सटाइन उत्प्रेरित भै जब म स्वस्थ विचार लिएर उभिन्छु सगरमाथा, शान्ति बनेर बग्छु समुन्द्र, तटस्थ विचारहरुमा अडिग लक्षहरुमा, तब आक्रोशमा उफ्रनछन् मेरा सज्जन मित्रहरु ! साथी, म एक्लो भएँ रे, म बेमेल भएँ रे, मैले सँगै बसेर ताश उठाइनँ रे, होश गुमाएर गाँजा उडाइनँ रे, भट्टी आतंक मच्चाइनँ रे, सूरा-सुन्दरीसँग कम्मर मर्काइनँ रे, त्यसैले प्रिय मित्र, म गलत भएँ रे ! खै ! के लेखौं र मेरा चमत्कारी नौला खबरहरु ,…

“म र तिमी “

कष्टदायी बाँधिएका किलादाम्लाहरु चुँडाएर म नयाँ संसारको नयाँ गाउँको खोजीमा लम्कें जुन गाउँ एक आफैंमा स्वस्थ हुनेछ जुन गाउँ एक आफैं रमाइलो हुनेछ हुनेछ…

म ‘स्काफोल्डर’

थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु…

Gazal and Other Verse Forms

गजल: २५४

मोति हरायो बालुवामा टुकी बालेर के पायौ ? अन्त नहुने कार्यहरु अब थालेर के पायौ ? मन भत्काएर जोडी स्वार्थका देवलहरु फटायौ आफैं जता-ततै…

गजल

शहर भित्र खोजी हेर्छौ के छ र शहरमा तुवाँलोले छेक्छ सधैं सानो तिम्रो रहरमा। जाली हुन्छन् मान्छेहरु आफन्तकै बंशभित्र चमत्कारी खेल खेल्छन् मात्तिएर जहरमा। पैसा-पैसा-पैसाभित्रै ताना तानको खेल खेल्दा रगत बग्न थाली सक्यो कुलो अनि नहरमा । कति देख्नु कति लेख्नु घिन लाग्दो नगर त्यो शहर भन्दा गाउँ नै राम्रो यो 'हरि' को ठहरमा ।।

गजल-२४३

केही जीतका कुरा गरौं, केही हारका कुरा गरौं अत्याचार र भ्रष्टाचारका खबरदारका कुरा गरौं, विश्वास घातका कुराहरु जताततै चल्या वेला प्रतिकारका कुरा छोडी सत्विचारका…

गजल-१३८

साउदी अरबिया मोति हरायो बालुवामा टुकी बालेर के पायौ ? अन्त नहुने कार्यहरु अब थालेर के पायौ ? मन भत्काएर जोडेर स्वार्थ का देवलहरु…

गजल:१३३

हरि पराजुली साउदी अरब नया पहिरन ला'की बहिनि चिन जान गरे कसो होला मेरोआखाले रुचाकी बहिनि चिन जान गरे कसो होला ll सत्य होला…

Other Works

के शुभकामना दिउँ

खै, के शुभकामना दिउँ म तिमीलाई यहाँ त , अभावका आवासहरु, चाउरिएका प्रतिक्षारत पेटहरु बुइगलको छेउबाट क्षितिजपारिको तारा गन्दै मंसिरको सुनौलो बिहानी पर्खंदैछन् !…