समयको पाइलासंगै
युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र मान्यतालाई, बिर्सेका छैनन्। […]
युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र मान्यतालाई, बिर्सेका छैनन्। […]
असारको महिना थियो । केही दिनअघि भएको लगातार वर्षाले शिविरका प्राय जसो छाप्राहरु निथ्रुक्क भिजेका देखिन्थे । जमिनमा पनि यत्रतत्र प्रसस्तै पानी जमेको थियो । दिउसोको समय भएकोले वरीपरीको वातावरण […]
शिवलाल दाहाल हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन । कवि-लेखक पनि समाजकै अंग हुन् […]
बि. पि. कश्यप भूटानको मौजुदा कानुनी आधार साँच्चै केलाउने हो भने राजा जिग्मेको खलक पनि असल भूटानी नागरिक हुँदैन । सन् १९८५-को नागरिक ऐनले “विदेशी महिला भूटानी पुरुषले विवाह गरे, […]
ऐ पिउने मान्छे, पिएर के हुन्छ ? आफैंलाई हराइ अरुलाई खोज्छौ किन? दोबाटो लिएर घुम्ती अनेक रोज्नु किन? विचित्रको चौबाटोमा चिच्याएर के हुन्छ ? तिमीसँग रहँदा चौतारी नै आफ्नो हुन्थ्यो […]
याद आउँछ, सम्झना छाउँछ हर-पल, स्मृति छन् ताजा बालापनमा सँगै खेलेको हाँस्दै, रम्दै बजाउथ्यौं बाजा तिहारमा देउसी भैली दशैंमा रातो टीका पैसा गन्दै किनेका थियौं पड्कायौं कति पटेका ती पल […]
के.बी. चौहान अमेरिका तीइजको लहर… माइत जाने सबको रहर । २ तीइजको रमझमी… दिदी बहिनी नाचौं छम्छमी ।।२।। भूटानबाट नेपालमा, एमरिकामा आको । सबैजना भेला भई, तीज मनाउन पाको ।। […]
खलानको मान्छे चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई चोट…. दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा […]
देशप्रेमी ऊ अझै जेलमै होला बरा निरंकुशताको नेलमै होला सुन्दर राष्ट्रको सपना बुन्दा-बुन्दै जीवन-मरणको धमिलो भेलमै होला राष्ट्र सिँगार्ने उसको जोसिलो इच्छा शामन्तको कुटील त्यो खेलमै होला आखिर निराश भई […]
मेल्बोर्न, अष्ट्रेलिया जति खानु खाइसक्यौ अब जीवन गाँस होइन खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन ! आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि जर्सी गाईले चपाउने अब जीवन घाँस […]
We keep our eyes in the way Counting pleasures of the bygone ray; We’re now out of the frying-pan into the fire, And nobody has been the listener! Since eighteen […]
भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०
सुन्नुहोला! शुभगुण पर्देशि दुनीया, यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया। डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥ पहाडमा दुलोपारी रेल, गाडी बाटो, दिन भर्को दूरी बाटो चार्घन्टा मै काटो। हुन्न वाडी पहिरो […]
योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]
१. हुलविच तिम्ले चुन्यौ ज्यान मेरो अघिपघि सबतिर खिच्यौ ध्यान मेरो कस्तो जवानी तलमाथि भइरहने तिम्ले देखाउदै भन्यौ प्यान मेरो २. मनबाट टाढा भएपनि सरल हुनु मलाइ मन नपराएपनि असल […]
सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको भन्दा अवस्था […]
गंगा अधिकारी एड्लेड अस्ट्रलिया दैव हरे! तिम्रो, कस्तो कस्तो लिला? बग्छन् यहाँ हेर! प्रस्नै प्रस्नको भेल। दियौ कोख एउटै, तर थरि-थरी शिला भाग्यको किन ठोक्यौ, फरक-फरक किला? dissertation help रोप्छन् […]
प्रेम गुरुङ, पेन्सिलभानिया, अमेरिका अन्धकार रात, झ्याउँकिरी झ्याउँ झ्याउँ रोइरहेको थियो । तीत्राहरू तिर्तिर गर्दै विलापको स्वर तन्काइरहेका थिए । कोइलीको कुहू-कुहूले विरह दर्शाइरहेको थियो । बाँसको टुप्पो शोकाकूल अवस्थामा […]
पर्मानन्द बास्तोला बिर्तामोड, झापा यो फूलको झर्ने के ठेगान छ अर्कैतिर सर्ने के ठेगान छ झरी, वर्षा र घामको तापले यो बोट नै मर्ने के ठेगान छ टिपेर चट्ट बोट […]
सत्ययुग हैन आज कली युग आ’छ युवकलाई भन्दा पनि युवतीलाई था’छ । टुलुटुलु युवकले हेर्छन् युवतीलाई आधा मिटर कपडाको बोटिस पेन्टी ला’छ । तिम्रो भूल हैन नानी समयको भूल भर्खर […]
कर्म गरे पसिनाको मोती फल्छ भन्छन्, वीरले शक्ति देखाइदिए ढुंगा बोल्छ भन्छन् | पौरखीका हत्केलामा जगमगाउँछ ज्योति, त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती | भित्री मदेश तराइ पहाड हिम […]
डम्बर ओस्ती क्यानाडा प्रेम शब्द अत्यन्त गहकिलो छ यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ अझ भव त सगर भन्द गहिरो छ भन्छन् भषाविधरु – मेरो पनि प्रेम शब्दको […]
खेमनाथ दाहाल चुसेर रक्त औ स्वेद बनाई जीर्ण राज्यले पुरस्कार दियो आमा अनागरिक मानले नीति ड्रिग्लाम नाम्जाको अवलम्बननै भयो विश्वका सामुमा हाल राज्यविहीनझैँ भया े ।।१।। पारो जोङ्ग भयो साँच्चै […]
म त इन्द्रेणी सातै रङ्गको तिमीले खोज्यौ आठौ रङ्ग पाइनँ मैँले तिमीले खोज्या रङ्ग सानु ! त्यसैले हार्दैछु आफैसंग शुभकामना छ तिमीलाई नयाँ जीवनको खोज आठौँ रङ्ग तिमी बनाऊ इन्द्रेणी […]
मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई टोक्न आउँछन् बलिद्र […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]
टी.आर. रेग्मी, खुदुनावारी उतिखेर प्रत्येक क्षण देख्थेँ म तिम्रा आँखामा मात्र प्रेमका स्पर्षहरु करुणाका सागरहरु तर अचेल खोइ के भयो ? देख्छु तिनै आँखामा कताकता असन्तुष्टिका लहरहरु मेरो मायाको कमीले […]
१ एउटा देउता नभएर वियोगी भएछु एकान्तमा साधक भएर योगी भएछु यस्तै हुन्छ गरिब, दु:खीको प्रेममा भने हरेक संसारमा रम्ने सहयोगी भएछु २ म जहाँ छु , जेमा छु राम्रो […]
पीए, अमेरिका कहीँबाट कुनले बोलाए जस्तो लाग्छ बाँसुरीको धुनले बोलाए जस्तो लाग्छ आकाशमा सँगै बसी पूर्णिमाका दिनहरुमा चम्किनलाई जुनले बोलाए जस्तो लाग्छ दिन रात घरी घरी सम्झनाले सताउँदा टाढाबाट उनले […]
बि पी कश्यप मोहनदास करमचन्द गान्धीको ‘गोरा हटाऊ’ अभियानबाट प्रभावित भई बेलायतीहरूले भारतलाई स्वशासन सुम्पिएर उपनिवेशको रूपबाट मुक्त गर्दै आफ्नै मुलुक फिरेपछि सन् १९४९ मा स्वाधीन भारतसित भूटानको पुनः अर्को […]