अमरवल्लीको लहरा
भन्नेहरु त भन्छन्
उम्रनलाई माटो चाहिन्छ
त्यसरी नै–
भन्नेहरु त भन्छन्
हिँड्नलाई बाटो चाहिन्छ
तर यो सब बेकार हो
अमरवल्लीको लहरालाई |
रचनाः २०१०–३–३०
भन्नेहरु त भन्छन्
उम्रनलाई माटो चाहिन्छ
त्यसरी नै–
भन्नेहरु त भन्छन्
हिँड्नलाई बाटो चाहिन्छ
तर यो सब बेकार हो
अमरवल्लीको लहरालाई |
रचनाः २०१०–३–३०