गीत:३८

<img class="size-thumbnail wp-image-5951" title="Ganga Adhikaari" src=”http://bhutaneseliterature.com/wp-content/uploads/2011/09/Ganga-Adhikaari-150×150.jpg” alt=”” width=”150″ height=”150″ />
कवयित्री
गंगा अधिकारी एड्लेड अस्ट्रलिया दैव हरे! तिम्रो, कस्तो कस्तो लिला? बग्छन् यहाँ हेर! प्रस्नै प्रस्नको भेल। दियौ कोख एउटै, तर थरि-थरी शिला भाग्यको किन ठोक्यौ, फरक-फरक किला?

रोप्छन् कोही यहाँ, माया नै मायाको फूल तोड्छन् माया कोही, भइ काला-निला। चरित्र र बनावटको, कत्रो विशाल भेला देखायौ दैव! एक्लै, कस्तो विचित्र मेला।। रमाउँछन् कति यहीँ, पाई मान्छेको चोला रुन्छन् कति यहीँ, बगाई आँसुको खोला। दैव हरे!

यो कस्तो नबुझ्ने खेला? बुझाउँछन् मनलाई सबै, शायद यस्तै होला।।

2 Replies to “गीत:३८”

  1. Pasupati Acharya

    गंगाजी, तपाई को लेखी सारै राम्रो छ. प्रयाश गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *