Year 6 – Issue 12

  • भिन्नता

    दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक, दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ । दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ धनमान त्यसलाई रोमान्स्को आभूषणले श्रीङ्गर्छ हुन […]

  • पुल

    हामी अझै वैकल्पिक मार्गमा छौँ विनिर्माण सुतिरह्यो आँखा छोपेर हाम्रो गन्तव्यको तन्द्रा चुडाउँदै । फूल सौन्दर्यका लागि र कतै पूजाका लागि विद्रोह निर्माणका लागि केका लागि गाछी भाँचिउन्जेल विद्रोह ग¥यौ […]

  • परिचयपत्र

    नेत्र आचार्य/ टेक्सास     मैले मेरो खल्तीबाट मेरा परिचयपत्रहरु निकालें । भूटान पत्रकार संघ, बालसंगठन शनिश्चरे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा, शरणार्थी परिचयपत्र इत्यादि । मसँग लगभग दशवटा परिचयपत्रहरु […]

  • ऐनामा देश

    सिएम निरौला, न्यू ह्याम्पशायर   आज धेरै पछि मन चञ्चल भएझैं भो | के गरौं कसो गरौं भन्ने मनमा चञ्चलता बड्यो | त्यतिकैमा नजिकैको सुइमिङ पुलमा पौडी खेल्न जान्छु भन्ने […]

  • मौनता

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका  उही पुराना यादहरुलाई मुटुमा गाँठो पारेर हजुरबुबा जुरुक्क उठ्नुभयो । लामो सुस्केरा हाल्दै केही नबोली सधैंजसो आज पनि आँखाभरि आँसु पारेर सोफामा घुद्रुक्क पल्टनुभयो । वहाँको […]

  • रातो फायल

     आज विदाको दिन । अमेरिका आएको पाँचवर्षपछि नागरिकताको लागि निवेदन पेश गर्ने योजना थियो । पुराना कागज पत्रका पोका पन्तुरा खोलेर असरल्ल फिजाएँ । इन्दिराले चिया ल्याएर छेउमा राखिदिएकी थिइन्, […]

  • हार्दिक समवेदना

    साहित्य परिषद भूटान (सापभू) निर्देशक मण्डलीका सदस्य, सापभू भूतपूर्व अध्यक्ष तथा हाम्रा परम मित्र शिवलाल दाहालका भूटानको साम्ची जिल्लाको देन्छुखामा वि.सं २००२ मा जन्मनुभएका पूजनीय पिता रामकृष्ण दाहालको यही मिति […]

  • निलो किताब

    रूप पोखरेल पिट्सबर्ग, अमेरिका प्रोस्पेक्ट पार्क जाँदै थिएँ | सडक छेउमा एक बस बिसौनीमा हर्कमान दाइ अरू दुईजनासँग उभिएर गफ गरिरहेको देखेँ | सडकको एक छेउमा गाडी रोकें | ‘होइन […]

  • बेरङ्ग रङ्गहरू

    मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो-अमेरिका    वास्तबमा साँच्चै इमानदार भएर भन्नुपर्दा मलाई रङ्गहरू – रङ्ग नै भएको मनपर्छ ।   आफ्नोपन, मौलिकता र गुणहरू वफादारिता, नौलोपन अनि आडम्बरी आकांक्षाको खोक्रो ओडारमा […]

  • दुर्गा रिमाल भूगोलको नासो लिएर आउँदै

    अष्ट्रेलियाको अल्बुरीमा स्थाइ बसोबास गर्ने भूटानी गजलकार दुर्गा रिमालको  गजलकृति  “भूगोलको नासो” प्रकाशित भएको छ । रोबी फ़ाउन्डेशन आस्ट्रेलियले प्रकाशन गरेको उक्त कृतिको बजार ब्यबस्थापन साहित्य परिषद भूटानले गरकोछ । यस […]

  • गीत

    तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि ढल्पलिँदै बग्दै आउँछ बैँशालु आकृति […]

  • गजल-३२२

    मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो! जब पीडाले पोल्दा छाती माँझ मलम लगाई कसरी सकुँला र भुल्न उनैले मेटेको खाटो ! उनी हुन् महान् […]

  • बस्ती चकमन्न छ !!!

    पेनसिलभेनिया, अमेरिका अच्चम्म लाग्छ बस्ती चकमन्न छ साँझ बिहान मध्यान कुनै समय यो मानव बस्ती चकमन्न छ । मानिस नभएर हैन यहाँ हजारौको सङ्ख्यामा छन् मानिस तर बस्ती चकमन्न छ […]

  • बिरे दाइको व्यथा: डिप्रेसन बिरुद्ध सामाजिक अभियान

    रोचेस्टर, अमेरिका उमेरले मात्र ४५ पुगेता पनि उनी करिब ५५ वर्षको जस्तो देखिन्छन| कपाल पाकेर भेडाको ऊनको टोपी लाए जस्तो देखिन्छ| छाला चाउरी परेर सुकेको आँपको कोयो जस्तो छ | […]

  • कथाका राम र सुन्तलीको रामे

    हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]

  • अन्तिम गफ गरें झटारे काकासँग

    सिएम निरौला न्यू ह्याम्पशायर, अमेरिका आज शुक्रवार, बेलुका सबैजना भेट भएर घरमा गफ गर्दै बसिरहेका थियौँ । नानी आइप्याडमा छुःछुः टिभी हेर्दै उसैको संसारमा रमाइरहेको थियो । अन्य दिनभन्दा चाँडै […]

  • गजल-३२१

    मलाई लाग्छ बालापन फर्की आए त एकबार फेरि त्यै जीवन फर्की आए त कसै सँग रीसराग अनि  द्वेष नभ’को उस्तै कोमल मन त्यो फर्की आए त दिनै भरि धुलो खेली […]

  • गजल-३२०

    बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन मनैमा त शूल  […]