Netra Prasad Acharya

Netra Prasad Acharya

Published Works

Essays, Reviews and Critical Prose

पैतालामा जीवन

कृति परिचय पैतालामा जीवन नेत्र प्रसाद आचार्य द्वारा लिखित कविता कृति हो । आचार्यका आम कवितामा मानव जीवनका कुरा, सामाजिक विकृति प्रति तिखो व्यङ्ग…

Other Works

गीत

नेत्र आचार्य कौडिण्य दुई ज्यान रमाउन, झरिमा राम्रो बलेँसी आँखा खुल्लै राखौँ झैँ, ज्यान रै'छ चुलेँसी काफल टिपी दिउँला मैयाँ, डोको बुनी दिउँला जवानी…

Gazal and Other Verse Forms

गजल – ४९४

नेत्रप्रसाद आचार्य पेन्सिल्भेनिया, अमेरिका जसले घाँटी निमोठेको हो लहरा भएर उही जीवन, झाङिइगएको हो हराभरा भएर । मलाई भऱ्याङ् बनायो, उक्लियो र उड्यो बिर्सियो, भूमिमै हुन्छन् पैताला, चरा भएर । कोही माथि उठेपछि यति कुरा सोच्नै पर्छ अडिएका हुन्छन् यी रूख पनि जरा भएर । जब मोलामोल भयो आमाको शवमाथि छोरो निस्किएको हो बाहिर खतरा भएर । आज प्रयोग भएर फालिए पनि यति बुझ्नु अन्न हुँ भोलि सजिन्छु शिरमा जमरा भएर ।  

गजल – ३८०

नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका  (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको  भागमा  रहने,  त्यही  सिकाउँदै छु। मीठो…

Narrative Fiction and Drama

हराएको म

नेत्र आचार्य "वशन्त दिक्तेली" फोर्ट वोर्थ, टेक्सास, अमेरिका घरमा ठुलो, व्यस्त पसल थियो। ग्राहकको भिडाभिड । रातमा बन्द गरेको पसलको ढोका ढकढक गर्दै कोही…

म छ लाख दिन्छु

नेत्र आचार्य टेक्सास, अमेरिका झिस्मिसेमै उठेर नित्यकर्मका लागि फूल टिप्नु, माला गाँस्नु र छाप्रोभित्र रहेको सानो मन्दिर सजाउनु मेरो दैनिकी थियो । हिन्दु धर्ममा…

परिचयपत्र

नेत्र आचार्य/ टेक्सास     मैले मेरो खल्तीबाट मेरा परिचयपत्रहरु निकालें । भूटान पत्रकार संघ, बालसंगठन शनिश्चरे, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवा, शरणार्थी परिचयपत्र…

Poetry

भाषा संघर्ष

नेत्र आचार्य टेक्सास, अमेरिका भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं मूलायम् नरमै शताब्दि भरिका…

खिचडी

गोधुलिमै गुफा पसेँ हिजोको रात............. सायद उतानो सुतेँ क्यार अथवा, छातीमा हात राखेँ | अचेत निद्रामा सपनाहरु तम्सिरहेथे एउटा सुनौलो प्रभात स्वागतका साथ आफ्ना…

अदृश्य स्वरूप

अनेकौँ भावनामा डुबुल्की मार्दै मर्मस्पर्शी  चराको तान सुनेर म आफ्नै कथा बुन्छु घोडेकोका यात्रीहरु कथामा व्यथा भेटेपछि घोडाका कान थुन्छन् गुराँस खुमचिएलान् कि भन्ने…