Maramlong Sampang Uttam Rai

Maramlong Sampang Uttam Rai

Published Works

Poetry

शीर्षकबिनाको कविता

एक्लो मन बहादुर आज बिहानै म-यो पुरै..... गाउँभरि हल्ला छ घरभरि सिकुवाभरि आँगनभरि ड्याम्मै मान्छे छन्, गाउँ नै उल्टिएका लगभग, एक महिना भा'को हो…

लाखे है !

सिन्सिनेटी, अमेरिका हौ नानी ! कहाँ हो कता हो... ? तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ कहीँ कतै तिमीसँग पक्कै भेट भा'कै हो मेरो- अँ…

धेरै बाँच्नु छ

माराम्लोङ साम्पाङ उत्तम-सिन्सिनिटी/ओहायो आफन्त पराई अनि पराई आफन्तको बीचमा आशा बाँच्न नजानेर लथालिङ्ग हिँडीरहेको एक बिसञ्चो अनुहार भनिरहेछ, 'अझ धेरै बाँच्नु छ मलाई ।'…

छ्योडेन छेत्री

मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो    छ्योडेन छेत्री- दोस्रो न्वरान 90 को दशकमा गरेको हो उसले ! मानवाधिकारका परेवाहरू आकाश ढाकिन्जेल उडेको हो तर बिडम्बना!…

बेरङ्ग रङ्गहरू

मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो-अमेरिका    वास्तबमा साँच्चै इमानदार भएर भन्नुपर्दा मलाई रङ्गहरू - रङ्ग नै भएको मनपर्छ ।   आफ्नोपन, मौलिकता र गुणहरू वफादारिता,…