Rakesh Karki

Rakesh Karki

Published Works

Poetry

फुसको घर

नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन्…

यसरी किन पल्कायो

इन्जिनियर राकेश कार्की लस एन्जेलस, अमेरिका यसरी किन पल्कायो ढुङ्गे धाराको पानीले जाउँ जाउँ लाग्ने तिम्रो त्यो चुलबुले बानीले पानीसँगै पोखियो मनको कुरा छल्केर…

आइसोलेसनको पुकार

इन्जिनियर राकेश कार्की लस एन्जलस,अमेरिका मैलो छ ओछ्यान फोहोर दुर्गन्ध छ वरिपरि आइसोलेसन वार्डमा अब बस्ने हो के गरी सङ्क्रमित सारा बथानलाई सामूहिक धारा…

लुकेका मानवजातीहरु

बाहिर जान मनाही छ जान पनि त सुरक्षित छैन कोठा भित्र खुम्चिएर, डल्लिएर कोरोना भाइरसको डरले लुकेका चिडियाखानाको जन्तुजस्तो कोठाभित्र बसेका दुलोभित्रका साँपजस्तो कोठाभित्र…

आउ खेलौँ होली

देश विदेश जताततै यो कस्तो उमङ्ग आयो फागुन होलीको थरिथरि रङ्ग एकआपसमा मिलेर भिँडमा रमाइरहे मौसम नै मज्जा आनन्द रङ्गमै डुबाइरहे बादलको स्वागत सूर्यको…

भूपी, यो हल्लै हल्लाको देश

न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ…

हाम्रो दसैँ

चाड यो साझा हाम्रो संस्कृति हामी सम्पूर्ण नेपालीको गर्व तराई पहाड हिमाल हाँस्ने हाम्रो दसैँ सद्भावको पर्व बर्खाको बिदाइ शारदीय घाम मालश्री राग स्त्री…

भो चाहिँदैन कुर्सी

भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरू बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा…

Gazal and Other Verse Forms

हाम्रो माया त भएछ (गीत)

हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी…

गजल-३३७

नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय छाती चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय दुख्दै दुख्दै बगेर झर्दै झर्दै मिठा याद खोल्सो खहरे…

गीत

तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी…

गीत: थुँगा थुँगा फूल खसिरहेछ

थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई…

गीत: तिमीले हेरिरह्यौ

तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ तिम्रो परेलीमा अडियो थोपा आँखा भरिएर टिलपिल फर्की फर्की हेर्न नसकि अहिले…

गजल-२८८

घेरा दिने भित्तो मलाई घरजम मै छु भीडमा गिलासको स्वादिलो झमझम मै छु खाली र रित्तो मन ननाचे के भो र त्यो पाउजुको झन्कारको…