शीतका बुँदहरू
प्रायजसो म घामभन्दा अगावै उठ्छु अनि दिनहुँ हेर्छु मनका पात पात शीतका बुँदहरू । पानीका नीला बुँदहरूमा म अक्षर देख्छु, कलम देख्छु,कविता देख्छु ।…


प्रायजसो म घामभन्दा अगावै उठ्छु अनि दिनहुँ हेर्छु मनका पात पात शीतका बुँदहरू । पानीका नीला बुँदहरूमा म अक्षर देख्छु, कलम देख्छु,कविता देख्छु ।…

उस बेला मैले कलमले क्रान्ति गरौँ भनेँ तिमीले मानेनौ । तिमीले कुनै पनि विम्ब र प्रतीकबिना नै बन्दुकलाई कलम भन्यौ, फूललाई आगो भन्यौ ।…

यही घर हो जहाँ मेरी आमाले कलिलो इतिहास लेखिन् । आमाले पहिलो श्वास फेरेको हावा अझै यिनै पोथ्राहरुमा अल्झिएको होला यहीँ खसेको हो आमाको…

ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो…

छोरा ! यसैगरी शुरु भएथ्यो एउटा शरणार्थी गुणबाट मेरो दैनिकी ! अपरिचित जस्तो लाग्ने परिचित भएको छु अचेल भान्से भनेर चिन्छन् मलाई सुविदारको भान्से…

बाँधेर कठोर साङ्लाले लिन आइपुग्छ अतीत प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी उस्तै छुइनँ आज म भिजेको छ जीवनको किताब…

पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिमीसँग ! त्यो घुमाउरो उकालो तिम्रा आलन पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म; साथमा…

हामी अझै वैकल्पिक मार्गमा छौँ विनिर्माण सुतिरह्यो आँखा छोपेर हाम्रो गन्तव्यको तन्द्रा चुडाउँदै । फूल सौन्दर्यका लागि र कतै पूजाका लागि विद्रोह निर्माणका लागि…

धापखर्कको चिसो बतास सल्लाघारीका कुमकुम कुदेझैँ यो पागल कवि धाँजा फाटेका ऐनामा छरिएका प्रतिबिम्बहरू बटुल्दै उग्राएको समयलाई उठाउन बस्तीबस्ती घुमिरहन्छ । केही दिन…

अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिनेछ सदस्यतापत्रको काटिने फाइलको एउटा अङ्क झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम ।…

यहाँको दैनिकी तपाईंलाई थाहै छैन, अरूहरूले सपनाको झाङबाट बयर झारिरहँदा टिपिरहँदा उस्का ढोकामा जीवनको घन्टी बजिसकेको हुन्छ; जीवनकै पहिलो डुङ्गा यही चोकबाट तारेको हो…

प्रभातले सप्को खोल्न नभ्याउँदै दुईचार धर्का मिरमिरे भुर्इँमा खस्न नपाउँदै गर्भिणी क्षितिजहरू चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू-खण्ड पुग्छन् अपाङ्ग शरणार्थी…

हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले…