कुरूप दर्पण
कुरूप दर्पण मेरी दिदीको, दाइजो कै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माईत घर टेकेदेखिनै मेरी आमाको डिप्रेसनको गणनाले…


कुरूप दर्पण मेरी दिदीको, दाइजो कै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माईत घर टेकेदेखिनै मेरी आमाको डिप्रेसनको गणनाले…

एक्कासि मञ्चमा गुन्जेको आवाजले सबैको ध्यानाकर्षण गराउँछ रङ्गमञ्चको पर्दा खुल्छ ... र, ऊ भन्दै जान्छ हामी महान छौँ , हामी वीर छौँ हामी दानवीर हौँ…

मेरी दिदीको, दाइजोकै कारण शरीर भरी आगो लगाइयो। आस र सासको झिनो किरण भेट्न माइत घर टेके देखी नै मेरी आमको डिप्रेसनको गणनाले तीव्रता…

तिलारूपा आचार्य ( अधिकारी) ओहायो , अमेरिका तिम्रा यी अनेकौँ प्रश्नहरूले मन सोच मग्न हुन्छ अनि, सृखलाबद्ध अनुत्तरित उत्तरहरू सलबलाउन थाल्छन् जीवन भोगाइका अनगिन्ती…

आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई…

जीवनका, केही घुम्ती काट्दै जाँदा दोबाटोमा भेटियौँ हामी । पहिलो पल्ट, अलिकति लजाए थ्यौँ उसै गरी मस्किए थ्यौँ। बानी पर्यो नजर उठाउने एक आपसमा,…

लाचार ऊ; दोषको पहाड पिठ्यूँमा बोकेर घिस्रिरहेकी छे घिस्रिरहेकी छे - युगौँ युगसम्म ! उसको प्रत्येक घिस्र्याइमा ऊ जस्तै यावत अरू पनि भेट्छे सोचमग्न…

सिङ्गो विश्व नै, असह्य पीडामा दुखेको छ आज.... सँगै म पनि, दुखेको छु एक कर्मठ योद्धा झैँ यो अदृश्य युद्ध लड्न जुटेको छु आज…

एक बथान अक्षरहरू भावको खोजीमा पलायन भएका फर्केर अझै आएका छैनन् ओथारो बसेको मेरो शब्द भावको पर्खाइमा छ ता कि काव्यात्मक गुण जन्माउने आशमा…

के रोजौँ म ? के खोज्छौ तिमी के सोधौँ म के बुझ्छौ तिमी न मेरो खुसीमा तिमी रमाउँछौ न तिम्रो सफलतामा म सामेल हुन…

सधैँ जसो, उनी त्यहॉं कसैको पर्खाइमा बग्रेल्ती आशा ओछ्याएर आँखा उतैतिर हेरी रहेकी हुन्छिन् । अति नै माया गरेको 'ऊ' पनि छैन , आज…

अनेकौ प्रश्नहरू अनि अन्योलबीच सोच मग्न बनेको , मेरो मन र मस्तिस्क बिचको विचार धारामा अडीएर पुरानै हत्केलाको सहारा अनि , खिदै गरेको औलाको…

प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र…

अचेल दिनौँ दुखिरहन्छ यो छाती यताको थाहा नै छैन कस्तो छ कुन्नि खबर उताको दिलैमा राख्छु मनैले मान्छु भनेको थियौ त सबैको सामु खोइ…

बहिनीले न्याय पाउने आस मात्र थियो हजुर न्यायालय नै बिक्रिमा देख्दा रोयो हियो हजुर । शान्ति तिमी छैनौ र त बेचइन छ यहाँ अचेल…

सपनाहरू मौलिएछन् धोएँ कति कति फूलहरू खोज्दा काँडा छोएँ कति कति बिछोडिएर, तिमीबाट टाढा हुँदा खेरी तिम्रो यादमा तड्पिएर रोएँ कति कति १ टाढैबाट हेर्दा फूलको मज्जा…

भाइ - भाइ यहाँ फाटेर के पायौ नेपाली भातृत्वको नाता काटेर के पायौ नेपाली? आफ्नो गौरव अनि महानता बेच्नेहरू हो आज लालीगुराँस साटेर के…

१ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ…

म रंगमन्च तिमी कलाकार मेरो जीवनको सबथोक तिमी, तिमी नै सृंगार, मेरो जीवनको मात्र पानी थिए तिमी आयौ सर्बत झैँ भो रंगीयो मन, तिमी…

जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग…

तिम्ले दिएको फरिया नी छोटो भयो आमा हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा दिन्, महिना भन्दै कयौ बर्ष बिते सम्झना अन्तिम तिम्रो, फोटो…

छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै…

सधा सम्झना छ, भानु तिमी! काव्य सिर्जनाको एउटै 'छानु' तिमी बिर्सन सक्ला कसले कुन हालतमा साहित्यको दर्पण 'मानु' तिमी आदिकवि भनौं या साहित्यकार सबका…

ग-यौ खुन हरायो जून आरोप लायौ बिर्सियौ गुन थोत्रो जीवन लाग्यो घुन ओसियो संस्कृति हरायो धुन विदेशी भूमि चाहिँदैन सुन इज्जत दिएँ लगायौ चुन…

खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा ।…