Durga Prasad Rimal

Durga Prasad Rimal

Published Works

Poetry

सङ्कट हस्तक्षेपको गलत परिणाम

दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया उता देश ओगट्नेले देशको निसाना कोर्‍यो सीमारेखाभित्रको माटो मेरो हो मात्र भनिरह्यो र, आफ्नै हैकम जमाइरह्यो । माटो कोट्यायो तर…

छोरी तिमी छोरी जस्तै बन्नू

दुर्गाप्रसाद रिमाल अल्बेरी अस्ट्रेलिया छोरी तिमी ‘छोरी हौ’ छोरी नै बन्नू, छोरो नबन्नू अरूले परिभाषित गरे झैँ छोरो जस्तो पनि नबन्नू तिमी छोरी हौँ…

आमा…

दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा... हा... तारे भन्दै कराउँदै पिठ्युँमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा…

आमा

दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो म बालक हुँदा पनि हाँसिरहन्थ्यौ मलाई हेरेर, आज मेरी छोरी बालक छे र पनि हाँसिरहेकी छौ मलाई नै हेरेर,…

आमा…

दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा... हा... तारे भन्दै कराउँदै पिठ्युमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा…

भरोसा….

दुर्गा रिमाल अस्ट्रेलिया भर्खर आफ्नो भाग्यलाई धित्तोमा बुझाइ दिए आशाको टेन्डर थापेर जीवनको 'आस्था' दुखेपछि भरोसाको भित्तो च्यातिएपछि आशुँको बाछिटा उर्लिएपछि मुटुको कम्पन रोकिएपछि…

बा !

दुर्गा रिमाल अष्ट्रेलिया मेरी श्रीमती मेरी आमासँग बस्छिन् अनि म श्रीमतिसँग बस्छु हाम्रा दुई छोरीहरू हामीसगैँ बस्छन् । म यिनै नारीहरूकको बिचमा एक्लो बाँचेको…

भत्किएको पुर्खौली बस्ती

दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो मेरो सपनाको झुपडी भत्किँदा लाग्थ्यो संसार भत्किएको छ तिरस्कारका बन्चराहरू प्रहार गर्नेहरूसगँको प्रतिसोधका ज्वालाहरू दन्किएको छ गुनासो माटोसँग होइन,…

Essays, Reviews and Critical Prose

भूटानका नेपालीहरूको सन्दर्भमा रूबाई विधाको सुरुवात

दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हामीले हर भोगाई, यात्रा र भेटबाट केही सिकिरहेका हुन्छौ । त्यो भन्दा मज्भूत कुरा त सिकेको सिप र देखेको सपनालाई…

नेपाली हुन के चाहिन्छ ?

दुर्गा रिमाल अष्ट्रेलिया हुन त पुर्खाले नेपाल छाडेदेखि नै यो विषयमा निष्कर्षविहीन विवाद र बहस हुँदै आएको छ । राष्ट्रियताको कुरा एकातिर छ जातिको…

Gazal and Other Verse Forms

दुर्गाप्रसाद रिमालका ११ रूबाइयात

दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो - भूटान…

गजल: ३६०

दुर्गा रिमाल अस्ट्रेलिया बोलाएपछि साथी पनि भट्टीमा आयो आफूले पिउँनुको दोष देशलाई लगायो मान्छेले लगातार ढिस्कनु भत्काइ रहे यता अहोरात्र कमिलाले माटो ओसार्यो प्रेमिकाले…

गजल-३४६

दुर्गा रिमाल अस्ट्रेलिया लमी बनेर आएको छ ऊ, विवाहको कुरा ल्याउँनेछ तिम्रो जीवनमा श्रीमान् ल्याउँने छ, ससुरा ल्याउँनेछ जुन बेला बैँस छुद्र देखिन्छ, लाजले…

गजल-३४३

दुर्गा रिमाल अस्ट्रेलिया पछुताउँनु नपरोस भोलीको पहिचान सम्झेर लखेटिएपछि भूमिबाट अरूको अपमान सम्झेर मृत्युले पनि सम्झौता गर्दैन ठगिएकाहरूलाई नत्र किन उड्छन् मौरीहरू जीवनको हैरान…

गजल-३३०

दुर्गा रिमाल अस्ट्रेलिया एउटा मान्छेको बथान आएर सहरदेखि किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ? उम्रदैन सुन्दर बृक्ष यो सुख्खा…

गजल-२९४

दुर्गा रिमाल अस्ट्रलिया मैले मन्दिर जलाए भगवान् प्राप्तिकै लागि अनि कस्सम खाए भगवान् प्राप्तिकै लागि दलित भनेर जब बा-आमा लखेटिए मन्दिरबाट मन मै मन्दिर…

गजल-२८३

दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया घाउ दिएर मुटु भित्र के पायौ के गुमायौ देखाएर आफ्नै चरित्र के पायौ के गुमायौ विद्यालय भत्काएर फेरि मन्दिरको कुरा रच्यौ…

गजल-२८०

दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया हुन्न कहिले यो मन स्थिर मदिराले लठिएपछि अनि लाग्छ मुटुमा तिर मदिराले लठिएपछि डुबाउँदा यादहरूले सुन्कोश रुन्छ मानस रुन्छ अनि रुन्छ…

गजल-२७८

दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया फैलाउनु छ सारा संसार, बुद्ध नेपालमा जन्मेका हुन् किन बन्छ सरकार लाचार? बुद्ध नेपालमा जन्मेका हुन् । एक पटक लुम्बिनी जाऊँ…

गजल-२७५

दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया आवाज मरे आवाजसगैँ, आवाजका झोका मर्छन् त्यसपछि सारा देशका, निमुखा र भोका मर्छन् मेरो देशको यो सिमाना, यो निशाना भन्दा भन्दै…

गजल-२७१

दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया देशको माटो शिरमा परोस् चाहिँदैन अरू केही उनकै काखमा जीवन बितोस् चाहिँदैन अरू केही जुन ठाउँमा जन्मे हुर्के त्यही ठाउँमा आनन्दले…

Other Works

गीत

दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया न हँसाउन सकेँ तिमीलाई, न बचाउन सकेँ ! सकेँ केवल मृत्युको साथ पठाउन सकेँ क्षमा गर छोरो मलाई, अल्पायुमै छुट्यो…

मायाले तय गरेको मायाको यात्रा

दुर्गा रिमाल अस्ट्रेलिया माया भन्ने चिजै यति धेरै प्रिय छ कि यसले चाहेर पनि कहिल्यै हाम्रो साथ छोड्दैन जीवनभर । 'माया' एक प्रकारको उपहार…

हार्दिक निमन्त्रणा

यही जुलाई महिनाको ११ तारिकका दिन भूट्निज एसोशिएशन इन अल्वेरी, अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुन लागेको "भूगोलको नाशो" गजलसंग्रहको विमोचन कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण…

Narrative Fiction and Drama

बाबाको कथा

दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया कामबाट थकित अनुहार लिएर घर छिर्ना साथ सोफामा म थचक्क बसेँ । आफ्नो लोग्ने आउँने बेला भयो भनेर होला मेरी…