पाँच बाछिटा

१)
कुचाल
धूमित मन
चण्डाल

२)
गुलाब
आत्मीयताको
सद्भाव

३)
सुहृद
मृत्सिकताश्म
पूजित

४)
पार्थिव
शालीन छवि
हार्दिक

५)
फूलमा
हिंस्रक किरा
हुलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *