Because I could not hold my head high
When sense of hostility and sagacity stroked my mind I could not understand, the mystic bond of brotherhood makes all men one, And when I found out that my society […]
When sense of hostility and sagacity stroked my mind I could not understand, the mystic bond of brotherhood makes all men one, And when I found out that my society […]
दु:खको ! पहाड किन नहोस् ?,आफ्नू माटो आफ्नै हुन्छ ! आफ्नू माटो आफ्नैलागि, प्राण भन्दा प्यारो बन्छ ! देशको माटो सृजनाले सजाएको हुन्छ पराई घरको दासीमिठो, देशको जस्तो कहाँ हुन्छ […]
मन कहाँ दुख्छ त्यसै ! – दुखाएपछि पो दुक्छ ! दु:ख कहाँ हुन्छ त्यसै ! – दु:ख मानेपछि पो दु:ख हुन्छ ! चिन्ता कहाँ त्यसै हुन्छ ! – सम्झिल्याएपछि पो […]
त्यो कालो रात ! हो त्यो कालो रात , मैँले सर्वस्व गुमाएको हात । जुन रात मेरो सिउँदो पुछिएको थियो मेरो स्वामीराजाको लास रगतमा मुछिएको थियो अनि मेरो निरीह शरीरमाथि […]
मन्दिरमा के छ ? मस्जिदमा के छ ? गुम्बामा के छ ? चर्चमा के छ ? अरू.. के-केमा के छ ? देख्या छैन, भेट्या छैन .. मन्दिर, मस्जिद, गुम्बा, चर्चसम्म […]
हेरिस्बर्ग, अमेरिका कविताका हरफ हेर्दै छु। धर्ती सधैँ रातोको रातै छ आकाश सधैँ बादलले ढाकेको ढाक्यै छ । युगौँसम्म पनि मौसाम फेरिएन कवित्व-संसारमा । ड्रग इन्जेक्ट गरिएको छ कुराहरू सबै […]
देवीभक्त भट्टाराई अमेरिका देशको जर्जर स्थिति राष्ट्र रोएको बेला निरङ्कुश तानाशाह वीरहरुको एका एक हत्या सिद्धान्त विहीन लक्षहरु जनताको भोलापन देखे पनि चुपचाप छन् यी आवाजहरू उकुस मुकुस गुम्सिएका भावनाका […]
पि.ए , अमेरिका जब दिनले विदा लिँदै जान्छ सूर्यका किरणले क्षितिज पारि पहाड पर्वतका टाकुरामा विश्राम लिन्छन् मनमा समुद्रको छाल आए झैँ खुसीको सीमा रहँदैन दिनभरिको थकानले तिमीलाई नै सम्झिरहेँ […]
सञ्चमान खालिङ पीए / अमेरिका अतीत पुरानो, बिरानो लाग्दैन किन ? यथार्थताको धरातल बेग्लै छ आभास उही लाग्छ किन ? अँधेरी रातमा बिजुली चम्किन्थ्यो, चट्याङ पर्थ्यो म त्यो अँगालोमा लुक्थें निर्धक्क […]
बुद्धमणि ढकाल केनटुकी, अमेरिका म भूमिपुत्र जन्मन सकिन हामी कायरतालाई विरत्वले छोपेर मर्न सकेनौं देश आज टाढा भएको छ निर्वासन, यही हो शरणार्थीको यथार्थ । रिमाल आमाको सपना देख्थे एउटा […]
Chabilal Thapa Alta, Norway After a long and weary quest Of a companion for my life sake, I met you waiting on my way With a sweet gift made of […]
जे एन दाहाल म्यासाच्युसेट्स, अमेरिका देशको सुन्दर कल्पना थियो सहिदको जिउँदो सपना थियो सरवांगलाई सरपांग शब्दले भर्दै छल्नलाई झुटो प्रयास गर्दै गाली गर्दै वैरी बेस्सरी करायो स्याल करायो अनि कुञ्जी […]
कता कता आकाशमा डुलिरहन्छ यो मन जन्मिएको आँगनमा खेल्न पुगिरहन्छ तन । सम्झिल्यउँदा आज आफ्ना आफ्नत जन धुरूधुरू रूँदै गगनम उडौं हुन्छ सँगै पवन । कहिले पुग्छ पिपल बोटको छहारी […]
म त एक मान्छे हजारमा लाखौमा त कति छन् म जस्ता यहाँ रित्त्याएर िहडेका बस्ती नै त्यहाँबाट अनि फेरि रित्तियौ त्यहाँबाट पनि म त एक मान्छे हजारमा लाखौँमा त कति […]
देवीभक्त भट्टराई फिलाडेल्फिया, अमेरिका इतिहास लेख्ने यी हातहरू बन्दुक बोक्न पनि पछि पर्दैनन् अघि बढ्छन्, चौतर्फ फैलिन्छन् बिदाइमा हलिन्छन् यी कलात्मक हातहरू कहिले बिरत्व कमाउछन् त कहिले अन्धकारमा फस्छन हारे […]
जसले देश चिन्छ, ऊ बन्छ देशभक्त अमर ती सहिदको सम्मान उसले बुझ्छ आवाजमा आवाज मिलाइ अधिकार सुनाइ एक प्रजातन्त्र प्रेमी, ऊ बन्छ देशभक्त । एक देश, एक भाषा, एक प्रजा […]
कोलोरोडो, अमेरिका धर्म,संस्कृति र चाहड पर्वका धनी हामी अलि पर बसी आज संझदैछौ त्यो हामी संक्रान्ति चाड सम्झदा आज यहाँ मलाई चिसो पानीमा नुहाएको याद आयो हामी चिसो पानीमा काम्दै […]
छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो यो कोठाभित्र बियोगका गीत लेख्दै पुरानो […]
बुद्धमणि ढकाल केनटुकी, अमेरिका वर्षा यामको भेलसरि अनियन्त्रित आफलिएको छताछुल्ल, पोखिएको छ जिन्दगी मान्छे आस्थावान हुँदोरहेछ – र बाँच्न खोज्दोरहेछ तोते बोली मै, आस्था उम्रदो रहेछ बाँच्नु पर्छ मान्छेले तर […]
यात्री हुँ म यात्रामा छु गन्तव्य कहाँ हो नसोध मलाई सक्छौ यदि यात्रामा निस्क मसँग। पछ्याउदै ती डोबलाई डोर्याई पुर्याउँछन् जहाँ मलाई भबितब्यको फिक्री नगरी अघि बड्दैछु मुटु भरि आँट […]
Chabilal Thapa Alta, Norway Eureka! Eureka! come everybody and see; We have found out a great treasure, “Curiosity”. After a long and weary quest We have found out it, and […]
बलि भट्टराई अमेरिका एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा, तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्, साना-साना छाप्रामा कति दुःखले बसेकाछन्। एकपल्ट सन्तानको चित्कार सुनिहेर त आमा, तिम्रा सन्तान गाँस बाँस […]
बलि भट्टराई अमेरिका मेरी आमा-मेरो देश, मेरो संस्कृति-मेरो भेष छोड़ी आएँ कता-कता याद आउँछ आजकल, गाउँ-बेँसी डाँडा-पाखा सम्झिरहन्छु झलझल। मेरी आमा – मेरो देश मेरो संस्कृति – मेरो भेष अब […]
बेग्लै थियो सुर हाम्रो अलग थियो ताल पनि मेरो मनमा राज गर्ने तिमी जबरजस्ति ममाथी माया बर्सायौ मोरै मायामा तड्पी तड्पी मलाई अङ्गालोमा बाध्ने तिमी एकै हुने बाचा गर्यौ सधियौं सम्म संगै जिउने आसा बोकी लामो गन्तब्य तय गरेका हामी नशामा मग्न थियौं तर आज, मेरो मायाको मुल्यलाई टुक्र्यायौ तिमीले मसंगै रोयौ तर मेरो आशुको मोल बुझेनौ म […]
Chabilal Thapa Alta, Norway On the lap of silvered – mountains lay A trainquil home of peace and gay. There dwelt ‘Two’ brothers with common mood With a deep sense […]
अँध्यारो कालो अनि चिसो कुना मेरो कोठाको नजिकै मलाई रातदिन चिहाइरहन्छ अनि कानेखुसी गर्दै बोलाइरहन्छ आउँदैछु म तेरो निम्ति भन्दै अचम्मको साइरेन बजाइरहन्छ। एक अचेत अवसथामा बन्द आँखा झिनो आशाको […]
The symbolic resemblance of Journey! Journey!! Journey!!! All days, all nights, here, there and everywhere, By evoking the experience of traumatic events and hardships In the wild, uncivilized, lonely, vast […]
डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया एक हुल चराहरू भूर्र आकाश चिथोर्दै गति लिन्छन् बादलहरू बद्लाबका झोक्काहरू महसुस गर्छन् मानौ बादलहरूको शृंखलाउपर भंगालाहरू छताछुल्ल पोखिएको जलबहाव जस्तो आकारमा निर्भीक छन्, मन तरङ्गले […]
प्रभातले सप्को खोल्न नभ्याउँदै दुईचार धर्का मिरमिरे भुर्इँमा खस्न नपाउँदै गर्भिणी क्षितिजहरू चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू-खण्ड पुग्छन् अपाङ्ग शरणार्थी सपनाहरू । घामसँगै ओहोरदोहोर गर्ने […]
नेताभन्दा पार्टी धेरको इतिहास दोहोरिने खबर सुनाइदिनु सेवकभन्दा संस्था धेरको ताजा खबर पुऱ्याइदिनु । जनताभन्दा पार्टी ममताको इतिहास दोहोरिने खबर सुनाइदिनु समाजभन्दा संस्था ममताको ताजा खबर पुऱ्याइदिनु । पार्टीभन्दा कुर्शी […]