Poetry

  • शब्द जहर

    मणीराम धिमाल टेक्सास्, अमेरिका अहो बन्धु बान्धव सुनन मनुको शब्द जहर बगाई आँशु यो सलल बगी जान्छिन् नी नहर सधैं बग्दा बग्दै अब त दूर बेसै पर बगेँ रुँदै देशको […]

  • सप्रतिबन्धित जीवन

    डेञ्जोम साम्पाङ नेपाल- सुकेको पात जस्तो- निस्फिक्री, निश्चिन्त, निसंकोच, कहाँ सक्छु हावासँग, बताससँग, दिशाहीन उड्न, कहाँ सक्छु, जता लाग्यो त्यतै पानिमाथि बग्न ! म सप्रतिबन्धित छु जीवनसँग, स्वतन्त्रताको अभाव जीवन […]

  • सन्नाटा

    टि.आर.राई आँशु अमेरिका सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाँउमा हिँड्दैछु म त कसो गरी विरक्तिएका क्षणहरु अटाउन नसकी मनभरि बितेका ती दिन,महिना र सालहरु सम्झी घरीघरी ।। १ […]

  • ड्रागनको गर्जाइ

    लक्ष्मीप्रसाद ढकाल आम्सटरडाम, द नेदरल्याण्ड एक्कै चोटि रिसाएर गर्जिन थाल्यो ड्रागन, सधैं मिल्ने सँगै खेल्ने साथी कालो बादल, आतुर हुन्छ अनि भन्छ ; स्तब्ध भयो जीवन । पहाड़ तोड्दै बग्ने […]

  • मुक्त-उन्मुक्त मेरी आमा

    मनप्रसाद सुब्बा दार्जीलिङ/ भारत १. मलिलो माटोसित मेरी आमा खेतबारीको फाँट बनेर आइन्, आशा-आकांक्षाका पहाड-पर्वत उठिन् ममताको हत्केलासित मधेश फैलिँदै गइन्, घर थाम्नलाई घडेरी बसिदिइन् हाम्रो लागि पूरै धरती नै […]

  • सुन्दरता

    एल.बी. ‘रिखाम’ मगर; शनिश्चरे शिविर, नेपाल- सुन्दर वस्तु कसलाई मन नपर्ला भ्रमराहरु- मान्छेहरु एकनासले झुप्पिरहेका हुन्थे, गुलाबका वरिपरि कसैले छुन खोज्थे- कसैले टिप्न खोज्थे, मग्मग आइरहेको वास्ना नाकैमा झुण्डिरहन्थ्यो, समयले […]

  • जुनकिरीसँग एकरात

    युटिका न्यूँयोर्क अमेरिका एक निस्पट्ट रात अँध्यारोको फैलावटभित्र उभिएको सडकमाथि मेरा पाइला लम्किन्छन् लमतन्न लडेको सडकमाथि आँखा ओछ्याउँदै पाइला बड्छन् अचानक मेरो बाटामा एक गोलो जूनकिरी धितधिप बत्ती बाल्दै रोकिन्छ […]

  • बलात्कार

    आफ्नै सपनाले म आफैँलाई कयौँ पल्ट बलात्कार गर्दा सम्म चुपचाप-चुपचाप सब थोक सहेर बस्ने म जस्तै सोझा पाजीहरु हो अब म तिमीहरू कै आगनबाट एउटा जुलुस निकाल्न तयार भएको छु […]

  • डिजिटल मेला

    वर्णन एउटा जंगली र डिजिटल मेलाको मालिक, नोकर, पाल्तु अनि बिचित्र भेलाको शहरको रम्झममा उत्तेजित छ बेला, मालिक अनि सभ्यहरू हेर्दा रहेछन् खेला । जंगलमै ठीक थियो मलाई शहर कसले […]

  • यो तेस्रो पुस्ता

    बुद्धमणि ढकाल अमेरिका लेपन पोतेको अनुहार आँखा सजाउने आइलाइनर खिरिला तिखारिएका नङ्ग्रा नङपालिसको बजार सौन्दर्य अपरिभाषीत रह्यो बिक्रीमा छ शरीर बोक्रा अरूकै सिको गर्नु छ आफ्नोपन मिल्काउनुछ माया लाग्दैन रहेछ […]

  • भँडारे काइँलो

    मनबहादुर थापा (वादल), बेल्डाँगी-नेपाल भँडारे काइँलो पनि लागे बाटो देश छोड्नु नै ठूलो गल्ती भएछ भन्थे- कसैले अमेरिका जाने कुरा गर्यो कि हाप र झाँप गरेर उलको सातो लिन्थे, तर […]

  • तिम्रो हाम्रो देश

    जीवनको नागबेली गोरेंटोमा, मनको सुन्दर क्यानभासमा, जीवनका सुकोमल रंगहरू अनि हृदयको कुचिले सुन्दर शान्त र विशाल घरको आकृति पोत्दै पोत्दै तिम्रा हरेक संघर्षशील पाइलाहरू अघि बढ्नुपर्छ- जून घरमा धने, बिरे, […]

  • म त बिर्सन्न है

    यादप न्यौपाने केनाडा म त बिर्सन्न है- बिर्सन सक्दिनँ मेरो पीडा म जहाँ रहे पनि मुसा र बिरालॊ डुबेको दुध पिएको बिर्सेको छैन- जीवन त संघर्ष रहेछ जिउनु पर्ने नै […]

  • म आफैंमा एउटा ठूलो अन्तर्द्वन्द छ

    टि.आर. रेग्मी सिराकिउस् न्यूर्योक, अमेरिका कसलाई मन नपर्दो हो मेरो कल्पनामा समुद्रको लहर गुलाफ बहर झर्नाको संगीत पवनको शीतलता क्षितिजमा दखिने त्यो इन्द्रनी राम्री युवतीको मुलायम अनुहार कति आनन्द मिल्छ […]

  • देश खोज्दै जाँदा

    पिए, अमेरिका तिमीलाई के थाहा ? मातृभूमि भुलेझैं गरेर विदेश पलायन हुनुको पीडा, के थाहा तिमीलाई ? निरंकुशतामा तिम्रो दाजुलाई जिउँदै आगो लगाएर भत्भत पोलेको- तिमीलाई यो पनि थाहा छैन […]

  • तिमीले पनि सम्झ है

    आज मैले फेरि सम्झें तिमीले त सधैं झैँ भुलक्कड़ बनी भुली सक्यौ होला हाम्रो स्कूल डाँडा अनि रमाईला पल एक पल सम्झ त- हाम्रो मित्रताको मुना त्यहीँबाट शुरु भाथ्यो ताते […]

  • आभिनय नगर्नु

    प्रदीप लोहागुन कालेबुङ, भारत आगोसँग खेल्न नसक्नेहरुले सपना नदेख्नू- कसैलाई सपना पनि नदेखाउनू । बाटो बनाउँदै हिँड्न नसक्नेहरुले लक्ष्य नतोक्नू- कसैको पथप्रदर्शक पनि नबन्नू । हुँकार त जसले पनि पिट्न […]

  • धन्यवाद

    डीआर घोर्साईं टेक्सास, अमेरिका धन्यवाद छ, यूएनओ-लाई दीगो समाधानको पहल गरी दिएकोमा अनि धन्यवाद छ संयुक्त राज्य अमेरिकालाई पुनर्वाश गराई भावी सन्तानको भविश्य उज्वल बनाइदिएकोमा- धन्यवाद केनाडा, अष्ट्रेलिया, डेनमार्क युके, […]

  • प्रश्नहरु

    प्रदीप लोहागुन कालेबुङ, भारत प्रश्नहरुले नै बनाउँदो रहेछ इतिहास प्रश्नहरुले नै गर्दो रहेछ परिवर्तन जीवनमा प्रश्नहरु नहुनु भनेको त; धरतीलाई सुन्दर देख्ने सपनाहरु नहुनु जस्तै पो रहेछ ! प्रश्नहरुले नै […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अन्तिम भाग)  [दश] जीवनभन्दा नीलो छ युद्ध रगतभन्दा रातो छ प्रेम र मृत्युभन्दा कालो निर्वासन ।   त्यसैले; कालो रङ्ग कस्तो हुन्छ भन्ने निर्वासितलाई मात्र थाहा छ । […]

  • तिमी र म हराउँदा

    जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका म तिमीसँग साट्दथें तिमी मसँग साट्दथ्यौ कहिले मातियो , कहिले साटियो त्यो जवानीको खेल, ख्यालै भएन- पछि म तिमीसँग डराएथें तिमी मसँग डराईथ्यौ, त्यो पल म तिमीसँग […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर) राजा पुनियानी [सात] हमेस्सी प्रकृतिले देखाएकै छ जे जन्माउँछ यसले मार्छ पनि। महाशय, प्रकृति र इतिहासको नसामा एउटै रगत कुद्छ। तानाशाह इतिहासले जन्माउँछ र मार्छ […]

  • काला बादलहरु

    खुल्ला आकाशमाथि सेता बादलहरु छरिएका थिए यत्रतत्र सर्बत्र … स्वतन्त्र भएर उड़्थे चराहरुझैँ ती सेता परेवा झैँ बादलहरु कहिले कञ्चनजंघा त कहिले सगरमाथा चुमेर सूर्यका प्रभात किरणमा फाटेर टुक्रा -टुक्रा […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर) राजा पुनियानी [चार] धूलोमा धूलोसरि भएर धूलो खेल्दै बढ़्दैछन् धूलो नलागेका सुग्घर राजालाई धूलोको स्वाद चखाउने धूलोका सन्ततिहरू। [पाँच] अब हामी धेरबेर भुलिएर बस्नुहुँदैन यो […]

  • बन्दीको डायरी

    म बन्दी भएको बेला, अखबारको आँगन हुँदै, गुगलको गाउँसम्म उदांगिएको थिएँ, अनुहारमा पोखिएको थियो आरोपहरुको औंशी, चारै दिशा पिरामिडझैं उभिएका थिए उजुरी पत्र । प्रश्नै प्रश्न लिएर, तीरझैं आएका थिए […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६  -राजा पुनियानी                      [एक] भन्छ- घाइते दुश्मन आगोभन्दा खतरनाक हुन्छ ! भोटाङलाई पनि घाइते छाड़िएको छ- हुन्छै-हुन्छ भोटाङ खतरनाक […]

  • म गलत भएँ रे !

    म मौनतामा रमेको बेला शान्ति र सत्चिदानन्दमा चढेको बेला बुद्धत्वको खोजीमा निस्किएको बेला गान्धी र आइन्सटाइन उत्प्रेरित भै जब म स्वस्थ विचार लिएर उभिन्छु सगरमाथा, शान्ति बनेर बग्छु समुन्द्र, तटस्थ विचारहरुमा अडिग लक्षहरुमा, तब आक्रोशमा उफ्रनछन् मेरा सज्जन मित्रहरु ! साथी, म एक्लो भएँ रे, म बेमेल भएँ रे, मैले सँगै बसेर ताश उठाइनँ रे, होश गुमाएर गाँजा उडाइनँ रे, भट्टी आतंक मच्चाइनँ रे, सूरा-सुन्दरीसँग कम्मर मर्काइनँ रे, त्यसैले प्रिय मित्र, म गलत भएँ रे ! खै ! के लेखौं र मेरा चमत्कारी नौला खबरहरु , भुइँचालोले भात्किएको घर झैं एक्सिडेन्टमा परेको गाडीको सिसाझैं मेरो जीवन औल्याउँदै, उनीहरुले भने :- म शक्तिहीन बनें रे, […]

  • म हराएको त्यो रात

    जेएन दाहाल-मेसाच्युसेट्स-अमेरिका  अब  तन शुद्ध  रहेन मन पनि वशमा भएन निस्किएर फुत्त कतै .. जाउँ कहाँ..? भन्ने प्रश्न बहेन, निसंकोच दोबाटोमा भयो बास मलाई अझै  पनि सम्झना छ म हराएको त्यो रात ! नसुने चिल्ला कुरा नपाए तागत अनि बल कुची फालेर चित्र  छाडी हिँडेको  यही त हो त्यो पल, साँचै साथी  त्यस्तै हुँदो रहेछ प्रवास- मलाई अझै  पनि सम्झना छ म हराएको त्यो रात !