Manoj Bogati

Manoj Bogati

Published Works

Poetry

भुइँमान्छे

रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन्‌ । कसलाई गन्हाउँछ फोहोर? यो जुन फोहोर छ त्यहॉंबाट…

एकछिन बुद्ध

चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू जोड जोडले रिसाउन थालेपछि म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन । एकछिन त हो तुफानको चुरिफुरी एकछिन त…

रिङटोनको देश

दार्जीलिङ्ग, भारत -हेल्लो... -क्याफेमा? -ओके, ल ल... १. मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबिचमच्चिँदै हल्लिरहेको रङहीन आवाजलाईजीउ जोगाउन साह्रो छ रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा बिलाइरहेछ…

देशमाथि अराजक कविता

दार्जीलिङ्ग, भारत फुटाइदे मिरजाफर त्यसको अन्धो आँखा मूर्ति त हो त्यो। बॉंदरहरू गान्धीजीको गाउँ खोज्दै पसेका छन् नाथुरामको गाउँ। रामनाथुको गाउँ धूपको धुवॉंले निस्सासिबस्छ।…

राजमार्गमा अक्षरहरू

दार्जीलिङ्ग, भारत राजमार्गमा पथ अवरोध गर्न बसेका अक्षरहरू अखबार र टेलिभिजनबाट छरिन्छ। त्यसैले बटुलेर कुरा गर्दैछु म तपाईं? • लुते सरकारी अक्षरहरूलाई प्लास्टिकमा हालेर…

पठन-२

दार्जीलिङ ई-अक्षरहरू डाउनलोड गरेर कागजमा हेर्दैछु म प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा ! मलाई यत्ति चाहिएको हो, आज बुझ्ने डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन…

पठन-१

दार्जीलिङ फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ र मलाई बॉंच भन्छ अक्षर । बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु जसलाई भोग्दा क्षयरोगी भए आवाज।…

अर्थदेखि उता

दार्जीलिङ्ग, भारत मलाई लक्ष्य गरेर पठाइने घृणा ठेला उठेको हत्केलामा राख्न सक्छु म। बतासलाई ढोका खोलेर राख्नु सक्छु यसो भनौं कि ढोकाबाहिर नै त्यसलाई…

काव्य

दार्जीलिङ्ग, भारत मकैको बीऊ फुटेको जस्तो फुट्‌छ कविता निधारमा पसिना उम्रेपछि माटोमा रगत दौड़िन्छ। अङ्‌कुर जस्तो जीवनले टेक्छ ज्ञानको भुँइ। संसार हरियो र हावाले…

धन

दार्जीलिङ्ग, भारत मकैका दाना हुन्‌ कि अक्षरहरू भुरुरु उम्रेका छन्‌ खेतको पन्नामा। त्यो निरक्षर कृषकको आँखाले के पढ़्‌दै होलान्‌? वर्षौंपछि खेतमा अक्षर उम्रेको कति…

मुख

दार्जीलिङ्ग, भारत काँटी ठोकेका जस्ता देखिन्छन्‌ दाँतहरू। जिब्रोको सुरक्षामा बसेको हो कि जिब्रोलाई बन्दी बनाएको हो। फुटेको ओंठभित्र साङ्ली घसार्छन आवाजहरू। भित्रबाट भद्दा गीतले…

Essays, Reviews and Critical Prose

कविता र समालोचना

सङ्घारको मान्छे न आँगनको न घरको। त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने सांसदको चश्मा नै फुटेको छ। संविधानबाट पल्टेर भर्छन् किर्नाजस्ता अक्षरहरू। ती नै अक्षरहरू…