Aabhaas Rikham Magar

Aabhaas Rikham Magar

Published Works

Poetry

भरोसा

नर्थ-क्यरोलिना, अमेरिका भरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफैसँग हरपल जिस्किँदै हिँड्ने आफ्नै छायाले पनि कुनै बेला सातै खाने गरी तर्साउँछ युद्धमा…

पत्थरको देवता

मौनताको सिंहसानमा रमिता हेर्दै नतमस्तक बसिरहन्छ पत्थरको देवता । हामी मान्छेहरु विश्वासमा अडिएका छौ विश्वासले नै धोका दिई रहेको छ । आधुनिक सभ्यताको 'भेम्पाएर' अर्काको…

प्रणय – बन्धन

एल. बि. रिखाम मगर नर्थ क्यारोलिना, अमेरिका  वर्षमा एकपटक मात्र आउँने खालि एउटा त्यो दिन मसँग भागिहिँड्थ्यो मेरो मनको संघार नै नटेकी पर-परै आँखाको…

मृत्युको मैदान

एल.बि रिखाम मगर उत्तर क्यारोलिना, अमेरिका धुँवाको मुस्लोसँगै एक पोको भविष्य अलिकति बाँच्ने आशा सन्दुकीमा कैद छ मृगतृष्णा – जो भौँतारिरहेछ युगौयुगको अस्तित्व बचाउन…

सुन्दरता

एल.बी. ‘रिखाम’ मगर; शनिश्चरे शिविर, नेपाल- सुन्दर वस्तु कसलाई मन नपर्ला भ्रमराहरु- मान्छेहरु एकनासले झुप्पिरहेका हुन्थे, गुलाबका वरिपरि कसैले छुन खोज्थे- कसैले टिप्न खोज्थे,…

धन्य मृत्यु !

एल्.बि.रिखाम मंगर खुदुनाबारी मृत्यु नहुनु थ्यो त हामी कहाँ बाँच्न सक्थ्यौं ? हामी जन्मने थिएनौं हाम्रा पूर्खाहरु उहिल्यै सजिसक्थ्ये हिट्लरको ग्यासच्यामबरमा धन्य मृत्यु !…

परिचित मान्छे !

एल वि रिग्खाम मंगर, खुदुनावारी, झापा साउन महिनाको झरीलाई सोधे हुन्छ नपत्याए दिनको सूर्यलाई सोधे हुन्छ रातको चन्द्रमालाई सोधे हुन्छ ऋतुराज वसन्तलाई सोधे हुन्छ…

बस्ती जलेको रात

एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा निर्दोष बोल्न नसक्नेहरु ठाडो शिर हेर्न डराउनेहरु निरङ्कुशताको दास भएर बोकिरहेका थिए सतीदेवीको लास बिचारा ! कस्ले ? के…

सरीता

एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा हिमालयको काखहरु हुँदै पर्वतसंग त्यो कुञ्जभित्र लुकामारी गर्दै अन्धकार कुनाबाट निस्कियौ अनि तिम्रो क्रोधको सीमा नाघेर पहाड थर्काउँदै–थर्काउँदै ओ¥हालो…