Poetry

  • “म र तिमी “

    कष्टदायी बाँधिएका किलादाम्लाहरु चुँडाएर म नयाँ संसारको नयाँ गाउँको खोजीमा लम्कें जुन गाउँ एक आफैंमा स्वस्थ हुनेछ जुन गाउँ एक आफैं रमाइलो हुनेछ हुनेछ स्वर्गहरुको पनि स्वर्ग बाधाहरु पन्छाएर म, […]

  • सामिप्यता र बिछोड

    पेन स्टेट, अमेरिका मनभित्रको चोटलाई सुम्सुम्याउँदै हर क्षण रहरहरुलाई आत्मियतामा बदलेर केवल रहरमा नै उभ्याएको छु । रहरमा नै उभिएका रहरहरुले कहिले काहीं चोट बनेर सताउने गर्छन्, म निश्चिन्त मनको […]

  • बिहान आयो आज

    अम्सटरडाम बिहान आयो आज तिर्मिरे उज्यालो छर्दै खुल्ला अकाश माझ सेतो बादल भर्दै नयाँ सन्देश बोकी भन्छ बिहान मलाई घुम्न जनु पर्छ छिट्टो अनि टाढा बाटो देखाउँदै बोलाउँछ बिहान फेरी हतार मलाई लगाई […]

  • जन्मभूमिलाई

    मिनीसोटा, अमेरिका छोरो बनी सेवा गरेँ छुरा जस्तो धार बन्यौ माया गरी नजिक भएँ भेडो जस्तो मुर्खा बन्यौ गुराँस झैँ फुलाउन खोजेँ मृत्यु झैँ निश्चित बन्यौ सँगै बसी जिउन खोजेँ […]

  • यसरी पो बाँच्ता रहेछन् !

    मिश्र वैजयन्ती, मोरंग/नेपाल हिँड्न सिकेपछि हिँड्नुपर्छ कहिले कसैले कता जाऔँ भन्छ कहिले फेरि अर्कोले कतै जाऔँ भन्छ आफ्नै बाटोमा मात्र हिँडिरहँदा पनि गोरेंटो एक्लो एक्लो हुन्छ । पर देखिन्छ अर्को […]

  • चिन्न नसक्ने म

    म, त्यही पुरानै परिचय खोजिरहने अवोध म आफ्नो परिचयलाई बेजोड नवीन रंगहरु भरी बदल्न खोज्ने अरूले पनि आफैँ जस्तै गरोस् भन्दै लोलो-पोतो घसेर पुराना हिसाव-किताव भुल्नेलाई, कहाँ चिन्न सक्छु र […]

  • म ‘स्काफोल्डर’

    थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु लमतन्न ….. सुदर्शन चक्र […]

  • शब्दहरुको पछिल्तिर

    मिश्र वैजयन्ती-मोरंग/नेपाल पर्खाल बनेर उभिएका छन् शब्दहरु यतिखेर । सबै बुझ्छन् मलाई तर कसैले बुझ्दैन । शब्दहरु अर्थको लेप लाएर सबैमा व्याप्त छन् जति छन् सबै शब्दमा बुझ्छन् अर्थहरुको लिस्नो […]

  • जीवन र भोगाइ

    आफू अलि पर उभिएर आफैंलाई हेरें, भोगाइ र संघर्षको आँधीले जीवन नै थकित भाइसकेछ तै पनि अझै अपुरो नै छु दुई पाइला हिंड्नु धेरै संघर्ष होइन रहेछ गुलाव टिप्दा केही […]

  • के सम्भव छ ?

    यूवराज बराल संसारीक रीतले पोतिएको जीवन प्राकृतिक हितले सोचिएको जीवन घरायसी प्रितले सिंगारिएको जीवन पौरुषत्व चित्तले गर्जिएको जीवन साथीत्व मीतले गुन्जिएको जीवन वन्धुत्व कृतले फैलिएको जीवन के सम्भव छ ? […]

  • अन्तिम कविता

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया कथाको गुमानेको अवस्था सुनेर रुने श्रोताहरू धेरै छन् तर गुमानेको कथा सुनेर गोहीको आँसु झार्ने सम्म कोही छैन, डाई घण्टे वियोगान्त फिल्मका नायक नायिकाको बिछोड खप्न […]

  • शुभकामना

    बि. बि. भूटानी पौडेल टेक्सास, अमेरिका आगामी विजया दशमी तथा दिपावलीको शुभ अवसरमा अन्याय र अत्याचारको बिरोधमा कम्मर कसी लागिपरेकाहरुमा धेरै-धेरै शुभकामना छ ! कुलागांग्री र ज्होमोलाहारीलाई माया गर्नेहरुमा त्यहाँको […]

  • चिन्तन मरेपछि चिन्ता जन्मन्छ

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया दुई कुमका डाँडा बीचबाट उदाउँदै गरेको एउटा सूर्यलाई प्रातकालमा उठेर प्रत्येक दिन अर्घ दिने भूमध्यरेखिय क्षेत्रमा बसोबास गर्नेहरू पृथ्वीले परिक्रमा गर्न छाडेपछि चिथोरिरहेछन् आकास सरापिरहेछन् त्यही […]

  • खरायोको चिठ्ठी सिंहलाई

    ए! सिंह म त्यही खरायो हुँ जो कालान्तरदेखि तेरो जंगलमा बसेको छैन अर्कै स्वर्गरूपी जंगलमा आनन्दपूर्वक जीवन जीईरहेकोछु सबै जनावरहरुलाई मेरो सम्झना तथा दीर्घायूको कामना। यहाँ त सिंह पनि छ […]

  • मूर्ख बयान

    खत्रा छस् तँ भनेर भन्छन भनी त्रीशूल चड्ने जन खाल्टो पारि भँडार पुर्छ जसले रछ्यान औ आँगन। टुप्पोमा बसि कालिदास सरि झैं त्यो फेद काट्ने जन मूडो फोर्छु भनेर पाउ […]

  • मरुभूमिको यात्रा

    भूटान, भारत, नेपाल र अष्ट्रेलिया सम्मको लामो यात्राको अथाह थकान मार्न एडिलेड ओभलको प्रांगणमा बस्दा, मैले यो बजारलाई रित्तो र मरेतुल्य पाएँ । मेरा हरेक यात्राहरु पछि, यसरि नै यो […]

  • सुनेको सुखभन्दा भोगेको दुःख नै वेश हो

    केन्टुकी, अमेरिका कोही गोठमहाँ त कोही घरमा कोही त खेतीमहाँ । कोही कार्यालयैमहाँ पनि त छन् कोही त फौजिमहाँ ।। कोही सुखमहाँ त कोही दुःखमा कोही त परदेशमा । पैसाकै […]

  • धोकाहरुको सम्झना

    प्रेम, त्याग, प्राप्ती, स्वच्छन्दता, घृणा, धोका, क्रूरताले ग्रसित मेरो मन पल-पल तिमीलाई सम्झनमै ब्यस्त छ, हर रात आँखाबाट झुन्डिएर आत्माहत्य गर्न वाध्य यि मेरा निर्दोश आशुहरु ज्वलन्त उदारण छन तिम्रो […]

  • पानी जीवन बिताउन चाहिने आधारभूत तत्व

    आइडाओ, अमेरिका पानी जीवन  बिताउन चाहिने आधारभूत तत्व हुनु पर्ने उसले उम्रेर मात्र के काम मूल फुटेर  मात्र के काम जब बाली-नालीको सिचाई हुन सक्दैन ऊ लगातार बगी मात्र रहने […]

  • भानु

    कमल बजगाईं एड्लेड, अस्ट्रलिया भानु भानु भनेर सम्झ मनले इस्वर यिनैहुन् भनी इ हुन् भक्त सरास्वती जननीका बूझौॅ सबैले अनी १ भाषा सव्यताको सीखर भनि बुझ भेद छैन यसमा कतै […]

  • भानु कथा

    श्याम खनाल (खोरिया) पिट्सबर्ग / पेन्सिलभेनिया हे प्यारा सब बन्धु हीत जन हो प्यारा संगी मित्र हो ! छोटो भानु कथा म पस्किन गएँ लौ सुनि दिनू पर्यो ।।१।। आकाशैबीच […]

  • बा, समय र म

    कयौँ पल्ट असारमा कुलो भत्किएर धाँजा धाँजा भएर फाटेको खेतको भग्य उचाले होलान मेरा बा ले जीवनको बारी भरि कयौँ पल्ट काली पोके मात्र फलाए होलान कयौँ पल्ट, भाग्य तारे […]

  • मैले देखेका तस्वीरहरू

    डंमर घिमिरे एडिलेड, अस्ट्रलिया मानिसका रङ्हरु आफ्नै गति संगै- आफ्नै अभिलाषा भित्रै पोतिएर छर्लङग भित्तामा टाँगिएका छन मानौ ऐतिहासिक कथाको ध्योतक हुनुपर्छ कुनै कालका महाँ नायकहरु हुनुपर्छ तस्वीरमा टाँगिएका मानिसहरू […]