ढुंगो
तिमीले मलाई ढुंगाको उपमा दियौ थाहा छैन बुझेर दियौ कि नबुझी दियौ ठिकै छ- म तिम्रा लागि ढुंगा नै भइदिएँ म तिम्रा लागि स्पात नै भइदिएँ तर, ढुंगो हुनु पनि […]
तिमीले मलाई ढुंगाको उपमा दियौ थाहा छैन बुझेर दियौ कि नबुझी दियौ ठिकै छ- म तिम्रा लागि ढुंगा नै भइदिएँ म तिम्रा लागि स्पात नै भइदिएँ तर, ढुंगो हुनु पनि […]
टि आर रेग्मी खुदुनाबारी, झापा यस संसारको आरम्भ तिमीबाटै भयो रे हामी मानिसलाई जलको पनि खाँचो थियो रे आगोको पनि आवश्यकता थियो रे ! आगो–पानी तिमीले नै दियौ रे त्यसैले […]
सम्झेर पनि मानसपटमा तिम्रो आकृति धित मरुन्जेल राख्न भ्याउँदिन बिर्सन पनि सक्दिनँ मेरो गाउँ, मेरो देश मैले तिमीलाई धेरे धेरै अति नै धेरै मिस् गरिरहेछु, आइ मिस् यु …! ‘‘खाए […]
पिट्स्बर्ग, अमेरिका त्यो दिन घरमा भित्रै गरी सयन रातमा। थाकेका कामले आठै अठ्ठीँगल ति साथमा॥ सौने झरिले होला जुकाका चोट गाथमा। जागाको सपना जस्तै सम्झना छ कि हा लमा॥१॥ खेतैमा […]
बादल थापा काठमाण्डौ हामी सुपारी झैं कतै बिस्कुन छरिएका कतै सोली बनेका जसरी खाए पनि हुने जसरी टोके पनि हुने जसरी सिध्याए पनि हुने घण्टौँसम्म चबायो पिच्च थुक्यो सकियो के […]
म भन्छु – त्यो वर्जित फलको रुख होइन आदाम र इभलाई प्रतिबन्ध लगाइएको त्यो त सहस्र आँखाहरुको केन्द्र हो त्यो त सहस्र मानिसहरुको निष्ठाको प्रतिबिम्ब हो त्यो त लाखौं मानिसहरुको […]
Jalan Bhandari Adelaide,Australia I was so proud of her. She was my heart, She was my creator, She was my savior, And she was my courage. She was unshaken, with […]
आमाको काख, आफ्नै छ भाखा, त्यो मिथी गीतमा मधुर ओठ, खप्दै छ चोट, देशको हितमा | २१ बगेर हेर, शब्दको छाल, सगर भेट्दछ पिएर हेर, लयको पानी, तिर्सना मेट्दछ | […]
धेरै दिन पछि कोठामा फर्किएको छु जताततै माकुराका जालहरु छन्–भित्तामा नाक पोल्ने हुस्से र ढुसी गन्ध छ सायद मान्छे नभए पछि अँध्यारो आफै जन्माउँछ माकुराका जाल र ढुसी गन्धहरु कति […]
खुदुनावारी, झापा उ हिमनदी पहाडको शिखरबाट जन्मेर उचालिँदै, थेचारिँदै, पछारिँदै लड्दै, पढ्दै पहाड पहरासँग अजम्मरी साइनो गाँस्तै कहिले सुनकोस, मानस कहिले अरुण, सप्तकोशी कहिले गंगा अनि ब्रम्हपुत्र हुँदै बगिरहेछ निरन्तर, […]
एल्. वि मंगर खुदुनावारी, झापा ग्रीष्मको प्रचण्ड गर्मी र शिशिरको कठ्याङग्रीने जाडो सहेर सदियौदेखि नदी किनारमा थन्किएर चिरा–चिरा परेको चट्टान जस्तो खै कस्तो, हाम्रो जिन्दगी ? भदौरे भेलले बगाएकोे ढुङ्गा […]
म ठीक पाँच बजे उठ्छु, आधा घन्टाको अन्तरालमा दैनिक कार्य सकेर, बिहानीको मिर्मिरे उशासंग मितेरी गाँस्दै रम्न रमाउनमा अरु एक घण्टा बिताउछु यस पछिको एक घण्टा, चुल्हा चौकोमा बिताउदा, ठिक […]
तिम्रो मायालाई म कसरी परिभाषित गरौं जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन किन भने मायाको छुट्टै संसार छ जो दुनियाले […]
यी बाबु आमा, बसी छेउमा, रमाई रमिता गाउँका सारा, युवा र नानी, हेर्दैछिन बनिता|११ एक एक टिपी, झण्डाका ताँती, परेड खेल्दैछन् त्यो लामो हार, हरियो चौर, यो माला जेल्दैछन् | […]
पेनसिलभेनिया, अमेरिका अम्स्कार छ सर्व शक्ति स्वरुपी स्वर्लोकमा पूजिने। हेर्दै फ़ेर्सव सौख्य बाँटि हिँडने विर्वाहु शङ्खै लिने॥ यो सन्सार महा न कोहि रहला विना प्रभूले कतै। पद्मै हात विषे धरेर […]
खुदुनावारी म तिमीलाई खै कसरी सम्झाऊँ तिमी र मेरो बोक्रो एउटै हो उही खोक्रो बोक्रोभित्रको म, तिमी, हामी एकै हौं तिमीले ओडेको आकाश नै हो मैले ओडेको पनि तिमीले टेकेको […]
यतिराज अजनबी एड्लेड , अस्ट्रलिया विहान केही चराहरू शहर पस्छन जंगलबाट केही गाउँतिर उड्छन् म कहिले शहर त कैले गाउँबाट जंगल लाग्छु साँझ पख म फर्कन्छु बास माग्न चराहरू आफ्नै […]
एल्. वि. मंगर, खुदुनावारी मेरो प्रतीक्षा नगर सानु ! हावाको झोक्का र कादम्विनीको वेगसंगै वषौं अघिको क्रन्दनलाई काबुमा राखेर कुसुमाकार आँचल पक्री लक्षित दिशातिर अघि बडिरहेको छु बरु ढोका थुन […]
तिमीले भन्यौ त्यो वर्जित फल हो हामीले विश्वास गर्यौं अनि हामीले कोदाको ढिँडो खायौं सिस्नाको खोले खायौं गिठ्ठा, भ्यागुरको रस चाख्यौं त्यस वृक्षपटि टाउकोसम्म उठाएर हेरेनौं तर जब हामीले संसार […]
बिहानी लाली,हिमाल हाली,झलल देखिए सुनौला किरण, ज्योति यी हिरण, धर्तीमा पोखिए| १ खोला र नाला, एकता मल, गाँसेर हाँस्दैछ बसन्ती टुना,कलिला मुना, छोएर नाच्दैछ| २ यो नीलो आकाश, चञ्चल बतास, […]
तारा भण्डारी सिड्नी अस्ट्रलिया काँडा चौर हिमाल पाहाडहरिया खोल्सा र छाँगा नदी, अम्बक् जामुनु अम्बके र सिगटो ऐसेलु काफल फली चम्पाचाप चमेलस् जुइभुइ चम्पा फुलैले सझी सुन्दत्यो धरणी अहो अवकसो […]
यो पश्चिमी शहर जहाँ मेरो बाच्ने रहर, घोडचडी खेल्छ साम्राज्यबादको, खास्टो ओड्छ आधुनिकिकरणको, कुठाराघात गर्छ पौराणिक सोचहरुको, यो पश्चिमी शहर, यहाँ मेरो गाँउमा झैं भूमियोग्य हुँदैन, मन्त्रमुग्ध तिलक पाती लगाइन्न […]
दिलमाया, तिमीले यो साल, मखमली फूलको माला उन्ने तारतम्य मिलाएछौ माइती पुज्ने एक अठोट लिएछौ तर म माइती, परदेशको एउटा कुनामा भूगोलले कोरेको सीमारेखासंगै मेरो मनको सगरमाथा टेकेर हास्नेहरुसंग मितेरी […]
आफूलाई सुनामी सम्झिनेहरू प्राय: फूलको रुपमा पेस हुन्छन् कहिले काँडाको अभिनय हुन्छ अनि, धारिलो हतियार बनेर रेट्न आउँछ पारिजातको जीवन म, यती बेला, उही जीवन भोगिरहेको छु अनि, कैयौँ हिट्लरहरुको […]
Coming across woeful frosting We came round to long suffering. Several times our hearts clung to the wobbling motion And got worked up by mental vibration. To live abroad is […]
ठूलो घर हो ! अनुमति बिना प्रवेश निषेद छ घर छिर्ने बाटोमा एउटा यस्तो तगारो छ – जहाँ भित्र कुकुर भुक्छन् बाहिर भने मान्छे ढुक्छन् ठूलो घर हो ! अनुमति […]
Carrying out the discretion Between the reality and the dream, There seems my blue blood in good function But is rather better only in that form. While going through with […]
प्रिय…! म मरेको छैन। दुई गास भात खाएकै छु । दुई थोपा आसु पिएकै छु । एकसरो लुगा लाएकै छु । दुई पाइला अघि पनि हिड्छु। एक पाइला पछि पनि […]
Amsterdam, Netherlands Early in the morning Haste to catch a rapid train With stealthy lust to be by the window Greed to take a glimpse of the swallowing green That […]
Worcester, MA, USA I start designing my country with Different colors and paint brush Which begins from the dale of each part It halos and looks more beautiful than Beaux […]