Year 3 – Issue 6

  • तिमी, म र अस्तित्वको प्रश्न

    खुदुनावारी म तिमीलाई खै कसरी सम्झाऊँ तिमी र मेरो बोक्रो एउटै हो उही खोक्रो बोक्रोभित्रको म, तिमी, हामी एकै हौं तिमीले ओडेको आकाश नै हो मैले ओडेको पनि तिमीले टेकेको […]

  • अनाश्रित

    यतिराज अजनबी एड्लेड , अस्ट्रलिया विहान केही चराहरू शहर पस्छन जंगलबाट केही गाउँतिर उड्छन् म कहिले शहर त कैले गाउँबाट जंगल लाग्छु साँझ पख म फर्कन्छु बास माग्न चराहरू आफ्नै […]

  • प्रतीक्षा नगर

    एल्. वि. मंगर, खुदुनावारी मेरो प्रतीक्षा नगर सानु ! हावाको झोक्का र कादम्विनीको वेगसंगै वषौं अघिको क्रन्दनलाई काबुमा राखेर कुसुमाकार आँचल पक्री लक्षित दिशातिर अघि बडिरहेको छु बरु ढोका थुन […]

  • वर्जित फल

    तिमीले भन्यौ त्यो वर्जित फल हो हामीले विश्वास गर्‍यौं अनि हामीले कोदाको ढिँडो खायौं सिस्नाको खोले खायौं गिठ्ठा, भ्यागुरको रस चाख्यौं त्यस वृक्षपटि टाउकोसम्म उठाएर हेरेनौं तर जब हामीले संसार […]

  • यसरी बोल्छ इतिहास-५

    बि.पी. कश्यप भूटानको सन्दर्भमा यसअघि भएका कुरामात्र गरेर पुग्दैन । आजसम्म पनि विश्वक्रियाकलापमा भूटानको मौलिक सक्रियता छैन । भूटान अन्तर्राष्ट्रिय रंगमञ्चमा भारतका लागि एउटा ‘पकेट भोटर’ मात्र हो । अन्तर्राष्ट्रियस्तरका […]

  • आफ्नै आमालाई संझिएर

    “आफू सवैतिर पुग्न नसक्ने भएकोले भगवानले आमाको सिर्जना गरेका हुन्”–एउटा यहुदी भनाइ । हामी त्यहाँ पुग्दा घाम बिदा हुँदा रंगिएको आकाश रातै थियो । पारी बेल्हाराको डाँडामाथि भर्खरै डुवेको दिन […]

  • गजल-१७४

    हेलिफेक्स, क्यानाडा गर्ने मन एउटा हुन्छ, हुन्छ अर्कै कुरा मुखमा चाहिं रामराम बगलिमा छुरा आफू गर्ने भए कार्य सधैं सिद्ध हुने अर्को नाईके छ त अनि काम अपुरा भबिष्यमा लखतरान […]

  • गजल-१७३

    पुज्दै छन् रे सबैले नै रोमान्चित आउ पेमा बुझ्नु धेरै छ है तिम्ले ज्ञानकुन्ज धाउ पेमा | अझै पनि तिम्रो देशमा टाकिनहरु रोइरा’छन् बुझ्न सक्छ्यौ कति होलान् यस्तैयस्तै घाउ पेमा […]

  • गरिमा ०१

    बिहानी लाली,हिमाल हाली,झलल देखिए सुनौला किरण, ज्योति यी हिरण, धर्तीमा पोखिए| १ खोला र नाला, एकता मल, गाँसेर हाँस्दैछ बसन्ती टुना,कलिला मुना, छोएर नाच्दैछ| २ यो नीलो आकाश, चञ्चल बतास, […]

  • संस्मरण

    तारा भण्डारी सिड्नी अस्ट्रलिया काँडा चौर हिमाल पाहाडहरिया खोल्सा र छाँगा नदी, अम्बक् जामुनु अम्बके र सिगटो ऐसेलु काफल फली चम्पाचाप चमेलस् जुइभुइ चम्पा फुलैले सझी सुन्दत्यो धरणी अहो अवकसो […]

  • म बाँच्ने शहर

    यो पश्चिमी शहर जहाँ मेरो बाच्ने रहर, घोडचडी खेल्छ साम्राज्यबादको, खास्टो ओड्छ आधुनिकिकरणको, कुठाराघात गर्छ पौराणिक सोचहरुको, यो पश्चिमी शहर, यहाँ मेरो गाँउमा झैं भूमियोग्य हुँदैन, मन्त्रमुग्ध तिलक पाती लगाइन्न […]

  • गजल: १७१

    हेलिफ्याक्स, क्यानाडा पराईका पाउजु अनी चुरा नसुनाउ भो-भो अब पिरतिका कुरा नसुनाउ अधुरो यो जोबन मेरो अपुरोनै रह्यो आधा कहानि नै मीठो पूरा नसुनाउ छोयो जता जता त्यतै त्यतै दुख्दछ […]

  • गजल-१७०

    पर राखेर यथार्थ आभास कै कुरा गर्‍यौ ज्ञानी छौ रे,अत्ति राम्रो,मिजास कै कुरा गर्‍यौ धर्तीभरि आँसु झरे, तिमीलाई खोजे अरे किन होला सधैंभरि आकाश कै कुरा गर्‍यौ फूलहरु फुलिराथे, बसन्तको […]

  • म कसरी मनाउँ जितको तिहार ?

    दिलमाया, तिमीले यो साल, मखमली फूलको माला उन्ने तारतम्य मिलाएछौ माइती पुज्ने एक अठोट लिएछौ तर म माइती, परदेशको एउटा कुनामा भूगोलले कोरेको सीमारेखासंगै मेरो मनको सगरमाथा टेकेर हास्नेहरुसंग मितेरी […]

  • जीवनको ग्रेट्वालमा उभिएर

    आफूलाई सुनामी सम्झिनेहरू प्राय: फूलको रुपमा पेस हुन्छन् कहिले काँडाको अभिनय हुन्छ अनि, धारिलो हतियार बनेर रेट्न आउँछ पारिजातको जीवन म, यती बेला, उही जीवन भोगिरहेको छु अनि, कैयौँ हिट्लरहरुको […]

  • भूक्तभोगिको अनुभव

    म कमलापति सुबेदी । मेरो जन्म भूटान देशको चिरांग जिल्लामा सन् १९४७ सालमा भएको हो ।  त्यसपछि सर्भाङ् जिल्लामा सन् १९९० सालसम्म देशको सेवा लगायत उन्नत्मुलक काम गर्दै जाँदा सरकारको […]

  • गजल:१७२

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा गर्ने मन एउटा हुन्छ,हुन्छ अर्कै कुरा मुखमा चाँही रामराम बगलिमा छुरा आफू गर्ने भए कार्य सधैं सिद्ध हुने अर्को नाईके छ for spying on texts area […]

  • ठूलो घर हो !

    ठूलो घर हो ! अनुमति बिना प्रवेश निषेद छ घर छिर्ने बाटोमा एउटा यस्तो तगारो छ – जहाँ भित्र कुकुर भुक्छन् बाहिर भने मान्छे ढुक्छन् ठूलो घर हो ! अनुमति […]

  • गजल: १६९

    हेलिफ्याक्स, क्यानाडा नघोच्ने कुनै कोमलो धार छैन समस्यै समस्या निराकार छैन रसीलो कुनै गीत गाउं म भन्छु छ सीतार मेरो कुनै तार छैन कि आंखा छ यस्तो सधैं खोट देख्ने […]

  • बड़ा दशैः एक प्रसंग

    केन्टुकी,अमेरिका केही दिनमात्र बितेको छ सारा नेपालीहरूले  महान चाड़ मनाएको । विश्वका विभिन्न स्थान र विभिन्न परिस्थितिमा रहेर नि सांस्कृतिक पहिचानका लागि यस्ता चाड़-पर्वको संरक्षण हुनु अनिवार्य पनि छ । […]

  • सिर्फ अर्को एकदिन भए ( बुवालाई संझिएर)

    “बालाई आज अस्पतालवाट घर ल्याउने भनेको थियो आईसक्नु भयो?” “दिदी हजुरले अव धैर्य गर्नु पर्यो”। आज भन्दा झन्डै वाह्र वर्ष अगाडीको भदौको झरीलो वेलुकी (नेपालको बिहान) बा अस्पतालवाट घर फर्किसक्नु […]

  • म मरेको छैन!

    प्रिय…! म मरेको छैन। दुई गास भात खाएकै छु । दुई थोपा आसु पिएकै छु । एकसरो लुगा लाएकै छु । दुई पाइला अघि पनि हिड्छु। एक पाइला पछि पनि […]