प्राप्तिको खोजमा
खेमनाथ दाहाल कनेक्टिकट ,अमेरिका वर्षौ देखि देखिएका छैनन् शान्तिका प्रतीकहरु सायद पार गर्न सकेनन्, कपटी सीमा रेखाहरु देखिँदैनन् फर्फराउँदै विजयध्वजाहरु कतै सङ्कुचन भए कि असमान सन्धीका रेखामा कठै फुलेका छैनन् […]
खेमनाथ दाहाल कनेक्टिकट ,अमेरिका वर्षौ देखि देखिएका छैनन् शान्तिका प्रतीकहरु सायद पार गर्न सकेनन्, कपटी सीमा रेखाहरु देखिँदैनन् फर्फराउँदै विजयध्वजाहरु कतै सङ्कुचन भए कि असमान सन्धीका रेखामा कठै फुलेका छैनन् […]
विचारा ऊ जीवन र मृत्युको कठोर युद्ध लडिरहेछ मृत्यु भने सम्वेदनाहीन भएर जीवनमाथि निर्ममतापूर्वक प्रहार गरिरहेछ आफन्तहरुको माया र स्नेहमाथि प्रियजनको संवेदना र सहानुभूतिमाथि डाक्टरहरु नाकबाट अक्सिजन घुसाइरहेछन् जीवन दिनलाई […]
म विचित्र संसारको रङ्गिन रंङ्गहरुमा आफैंलाई खोजी सबलाई सोधी–सोधी हिँड्छु म कति आवश्यक छु ? मेरो निश्चित लक्ष्य कहाँ सम्म ? म भौंतारिएर जिवन, लक्ष्यमा, भविष्य खोजी समय समयको घनचकरमा […]
भित्रको यो कालो ओडार म अनि म जस्तै झेलमा सडिएर बसेका मेरा साथी भनौँदाहरु !! कोहि घटिया चोर, डाकु अनि काटमारमा परेकाहरु त कोहि मजस्ता एकल, अशहाय अनि कसैको जालमा […]
साम्राज्यवादी चीलहरूले देशमा हिजोआज अतिक्रमण गरिरहेछन् च्यातिएका छन् सन्धिहरु देश र जनता असह्य वेदनाले छटपटिएका छनन् भुटान, सिक्किम, दार्जिलिङ्ग, नेपाल होडबाजी गर्दै दिल्लीको पाउमा आफूलाई अर्पिरहेका छन् लेन्डुप दोर्जेजस्तै स्वाभिमान […]
शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ नछोड़ आइपुग्न समय लाग्छ पर्खिनु पर्छ […]
यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा म माला गाँस्नको […]
नोर्थ डकोटा, अमेरिका म मारिएँ सहीद कहलिएँ खै तिमीले केही गर्यौ त? बितिगयो समय केही हुदैनौं तिमी अब त, त्यसैले जुवारभाटा चम्कियोस की चट्टान चर्कियोस या होस दिउँसै अँध्यारो या […]
तिम्रो यादहरुलाई घाटी निमोठेर मार्न मन लाग्छ सायद सधैं सताएर होला सपनामा पनि आउछ यार बाँधेर राख्ने गर तिम्रा याधरुलाई होइन भने मेरो होसियार सुनाइदेऊ अर्को पल्ट पनि मलाई सताउन […]
शिवलाल दाहाल खुदुनाबारी, नेपाल म चाकाचुली खेलिरहेको छु वर्तमानको किलामा जीवनलाई तेर्स्याएर नियन्त्रण खोज्दै म फुक्न खोज्दा–खोज्दै बाँधिन्छु, एउटा सानो चौघेरामा एउटा संकीर्ण परिधिमा जहाँ मेरा आकांक्षाहरू आत्मदाह गर्दछन् । […]
एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा निर्दोष बोल्न नसक्नेहरु ठाडो शिर हेर्न डराउनेहरु निरङ्कुशताको दास भएर बोकिरहेका थिए सतीदेवीको लास बिचारा ! कस्ले ? के भन्न सक्यो ? बस्ती जलेको रात […]
खुदुनावारी कालो चस्मा सहाराको लागि लाठीको साहरामा लर्बबराउँदै लरखराउँदै सडक पार गर्न आँतुर जीवन दरिद्र दृश्टिबिहीन नै हुनु पर्छ सदा भैmँ आज पनि उ मेरो नयनको पर्दामा आइपर्छ उसंगको मेरो […]
केशव काफ्ले पेन्सिलभेनिया, अमेरिका हरे!…. मेरा त भगवान नै कस्ता परेछन् पहिलो चोटि गणेशलाई नै पुकारेँ Your Want. Equally in aging nearby chronic one mental Reviewed effective adolescents. At Medically […]
एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा हिमालयको काखहरु हुँदै पर्वतसंग त्यो कुञ्जभित्र लुकामारी गर्दै अन्धकार कुनाबाट निस्कियौ अनि तिम्रो क्रोधको सीमा नाघेर पहाड थर्काउँदै–थर्काउँदै ओ¥हालो लाग्यौ स–सानो खहरेहरुमा मिसिएर हरेक घुम्तीहरुमा […]
देउकुमार तामाङ, खुदुनावारी, झापा चुक घोप्ट्याएको अँधेरी रात रातको एक छत्त साम्राज्य मेरो जीजिबिषाको परिधि यस अर्थमा, मेरो सोच मेरो विचार मेरो चेतना मेरो दृष्टिकोण मेरो कला मेरो भाषा—साहित्य मेरो […]
पिट्टस्बर्ग,पेन्सिल्भेनीया कुनै ठाऊँ बस्ने सुन मृदु कथा भाइ बिचकै। थिए छन्तिन्भाई दुइ जन ठुला एक मसिनै॥१॥ ठुलाले भाईको पिर गरि दिए रात दिनको। कुनै दिन्खोलामा तजि दिन कनै एक थइलो॥२॥ […]
डी.पी. ओस्ती क्यानाडा कहिले म अघि कहिले तिमी अघि अघि-पछि जसरी हिँडे पनि हामी एउटै बाटोमा हिँड्थ्यौं कहिले म आउँदै गर्दा तिमी जाँदै गर्थ्यौ अनि कहिले तिमी डोको बोकेर आउँदै […]
शुभकामना – शुभकामना ! सप्रेम संझदै उनीलाई यो नववर्षको कोसेली उपहार दिनुथ्यो, पोहोर साल नबित्दै डाँडाको रातो टाटो ओरालो लाग्दा लाग्दै नागबेली परेर तलसम्म म ओर्लिएको थिएँ, नयाँ वर्षको थालनी […]
यतिराज अजनबी एड्लेड , अस्ट्रलिया हे नव वर्ष! तिम्री दीदीले मेरो प्यारो दाईको प्यारो फक्रदै गरेको जीवन यही आगनमा चुढेकी थि र मैले एउटा कलमले श्रद्धाञ्जली लेखेको थिए उसलाई आज […]
खेमनाथदाहाल कनेक्टिकट ,अमेरिका हिमालको मायालाई, मेची र कालीको सुसेलीलाई, अनुभूत गरे पनि नगरे झैँ सुने पनि नसुने झैँ आशाको पोको च्यापेर, प्रवासको सपना बोकेर सजीव निस्केको थिएँ, अवसरहरुका पहाड चढ्न […]
पी.ए, अमेरिका माकुराको जालभित्र एउटा अनुहार मान्छेको जस्तो देखियो प्रश्न सोधेँ – तिमी को हौ ? उसले उत्तर दियो ………. तर मैँले राघेपाटे मात्र बुझेँ उसको भाषा किन कि उसले […]
Shekhar Rizal Beldangi-II, Jhapa Behold the dark wood; She peeped among the dark; There was what I could; A slow song of lonely lark. She dwelt as a mermaid; But […]
टासिदिन नाम सँगै चिनिएको मेरो गाँउ छोडनु पर्यो बाध्यतामै छैन भन्ने आफ्नो ठाउँ । १। लटाराम्मै फल्द थिए सुनेली ती सुन्तोला पारी भिरमा डुल्द थिएँ मिथुन गाई र मृगहरु ।२। […]
खुदुनाबरी, झापा सौरेनी– एउटा अग्लो डाँडो, पहाडको थुम्की कुनै समय एक युगको शिखर थियो कुनै समय एक सभ्यताको उचाइ थियो, त्यसबखत सौरेनी अँध्यारोमा घाम भएर उदाइदिएको थियो त्यसबखत सौरेनी ! […]
D N Kafley Adelaide, South Australia Like the quasi-stationary spatial puff Of cloud, the sky’s scarf gift of earthy stuff Tirelessly moving in search of its daughter specks, Hither-thither in […]
जीवनको पोट्रेटमा केरमेट नगरी कन तिम्रो आकृति कोरें, हेरें तिमीलाई सौम्य-शान्त, निश्चल अहो ! आफैंलाई उत्कृष्ट कलाकार सम्झेँ अनि, मनको क्यानभाषमा कहिल्यै नमेट्ने गरी सजाएँ तिमीलाई तिमीलाई विश्वास त पक्कै […]
Shekhar Rizal Beldangi-II When regrets the autumn sky; Breezes and air do cool; Slowly rising the fair shy; On the showers, the whirling pool. That when the nestling birdie; Chirping […]
डी . पी . ओस्ती क्यानाडा फूल कोमल हुन्छन् स्वच्छ हुन्छन् अनि पवित्र पनि हुन्छन् अझ कति फूल त सुगन्धित पनि हुन्छन् यस्तो गुणै-गुण भएको फूलको कति त अवगुण पनि […]
भय र त्रासबाट रामे, सामे भुटान, भारत, नेपाल हुदै पुर्नवाश नयाँ भविष्यको खोजीमा पहिचान र मानव अधिकारको संरक्षणमा अझ पनि आवाज बोली रहेछन् तर निरङकुश राष्ट्र खुशीयली छ भन्छ विश्व […]
Beldangi-1, Jhapa I was feeling your wilful touch, Somehow alluring and shameful to watch Your fingers in jollity, over my tidal jet, Kept sailing unschooled at the highest rate And […]