Year 3 – Issue 9

  • अन्धो कानुन

    भित्रको यो कालो ओडार म अनि म जस्तै झेलमा सडिएर बसेका मेरा साथी भनौँदाहरु !! कोहि घटिया चोर, डाकु अनि काटमारमा परेकाहरु त कोहि मजस्ता एकल, अशहाय अनि कसैको जालमा […]

  • रेखा कविता-१: अतिक्रमण विरुद्ध

    साम्राज्यवादी चीलहरूले देशमा हिजोआज अतिक्रमण गरिरहेछन् च्यातिएका छन् सन्धिहरु देश र जनता असह्य वेदनाले छटपटिएका छनन् भुटान, सिक्किम, दार्जिलिङ्ग, नेपाल होडबाजी गर्दै दिल्लीको पाउमा आफूलाई अर्पिरहेका छन् लेन्डुप दोर्जेजस्तै स्वाभिमान […]

  • पर्खिनु पर्छ

    शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ नछोड़ आइपुग्न समय लाग्छ पर्खिनु पर्छ […]

  • गजल: १८७

    भर्जीनिया, अमेरिका साहिला काका सारै मुर्ख अमेरिका आउदैनन् रे हलीले झैँ काम गर्न उ दिनै पिछे धाउदैनन् रे धर्म, कर्म, रीतिथिति  आफ्नै हो काका भन्छु राम नाम र हरि भजन […]

  • ग्लोबल बन्यो शरणार्थी साहित्य

    कुमार लुइँटेल दमक नगण्य रुपमा केही दशक अगाडिबाटै भूटानी नेपाली साहित्यले बामे सर्न शुरु गरेको हो । तर, नब्बेको दशकबाट भुटानी साहित्यले एउटा आस लाग्दो माहौल सृजना गर्यो । भूटानभित्र […]

  • किन देखियो होला यस्तो सपना ?

    यस पालि त दसैँ-तिहार एकै चोटि आएछन् क्यार…………. प…र एक हुल मान्छेहरू चिउरा कुट्न लाग्दै थिए छेवैमा शोभा दिदी सेल पकाउन लाग्दै थिइन् | रोमान्चित हुँदै छेवैमा म माला गाँस्नको […]

  • गजल- १८६

    डोना आचार्य अमेरिका आफ्नै छायाँबाट टाढा भाग्नुपर्ने कस्तो चलन आत्मा बेची स्वत्व भुली हराएको जस्तो चलन कत्रो सिके कति चाँडो आँक्नै गाह्रो पर्ने भयो आफ्नै संस्कार-आफ्नै गाथा होच्याउने सस्तो चलन […]

  • साहित्यकार देश सुब्बासँग अर्जुन प्रधान

    भयवादका चिन्तक तथा प्रतिपादक देश सुब्बाको जन्म धरान—१० पुतली लाइनमा वि.सं. २०२१ साल मंसिर २१ गते बाबा कुबिरजङ्ग लिम्बू, आमा तिलमति लिम्बूको कोखबाट भएको हो । वि.स. २०५० सालमा पब्लिक […]

  • शहीद उद्घोष

    नोर्थ डकोटा, अमेरिका म मारिएँ सहीद कहलिएँ खै तिमीले केही गर्यौ त? बितिगयो समय केही हुदैनौं तिमी अब त, त्यसैले जुवारभाटा चम्कियोस की चट्टान चर्कियोस या होस दिउँसै अँध्यारो या […]

  • गजल: १८५

    बाँकी  जीवन उसकै यादमा जि’न तयार छु म बिखै  देउ उसको  नाममा  पि’न तयार छु म दैबै  लाग्यो  चट्ट चुड्यो  मेरा  सारा  खुशीहरु बाँकी  रहको  एउटा मुटु  दिन  तयार  छु […]

  • गर्जमान गुरुङसंग सम्बन्धित एक वंशावलीको संक्षिप्त चिनारी

    भूटान नेपालीभाषी मानिस बसो–बास गरेको पुरानो मुलुक हो । सन् १६२४ देखि नेपालीभाषी मानिसहरु बसोबास गर्दै आएको कुरा इतिहास बोल्दछ । यद्यपि नेपाली भाषा र साहित्यको विकासका दृष्टिले भूटान कान्छो […]

  • तिम्रा यादरु….

    तिम्रो यादहरुलाई घाटी निमोठेर मार्न मन लाग्छ सायद सधैं सताएर होला सपनामा पनि आउछ यार बाँधेर राख्ने गर तिम्रा याधरुलाई होइन भने मेरो होसियार सुनाइदेऊ अर्को पल्ट पनि मलाई सताउन […]

  • म भयानक कस्मिक क्राइसेसमा छु !

    शिवलाल दाहाल खुदुनाबारी, नेपाल म चाकाचुली खेलिरहेको छु वर्तमानको किलामा जीवनलाई तेर्स्याएर नियन्त्रण खोज्दै म फुक्न खोज्दा–खोज्दै बाँधिन्छु, एउटा सानो चौघेरामा एउटा संकीर्ण परिधिमा जहाँ मेरा आकांक्षाहरू आत्मदाह गर्दछन् । […]

  • बस्ती जलेको रात

    एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा निर्दोष बोल्न नसक्नेहरु ठाडो शिर हेर्न डराउनेहरु निरङ्कुशताको दास भएर बोकिरहेका थिए सतीदेवीको लास बिचारा ! कस्ले ? के भन्न सक्यो ? बस्ती जलेको रात […]

  • मृत्यु अर्थात् जीवनको अन्तिम अर्थ

    खुदुनावारी कालो चस्मा सहाराको लागि लाठीको साहरामा लर्बबराउँदै लरखराउँदै सडक पार गर्न आँतुर जीवन दरिद्र दृश्टिबिहीन नै हुनु पर्छ सदा भैmँ आज पनि उ मेरो नयनको पर्दामा आइपर्छ उसंगको मेरो […]

  • हरे!…. मेरा त भगवान नै कस्ता परेछन्‌

    केशव काफ्ले पेन्सिलभेनिया, अमेरिका हरे!…. मेरा त भगवान नै कस्ता परेछन्‌ पहिलो चोटि गणेशलाई नै पुकारेँ Your Want. Equally in aging nearby chronic one mental Reviewed effective adolescents. At Medically […]

  • गजल: १८४

    जगेन गौतम पेन्सिलभेनिया,अमेरिका बैगुनिलाई गुनले मार्नु,भन्छन बुडापाका सहयोग गरी खाचो टार्नु, भन्छन बुडापाका सहयोगी त आज भोली पाउन पनि गार्हो सहयोग गरी बानी पार्नु, भन्छन बुडापाका सत्यको जित हुन्छ थाहा […]

  • सरीता

    एल्.बि रिखाम मंगर खुदुनाबारी, झापा हिमालयको काखहरु हुँदै पर्वतसंग त्यो कुञ्जभित्र लुकामारी गर्दै अन्धकार कुनाबाट निस्कियौ अनि तिम्रो क्रोधको सीमा नाघेर पहाड थर्काउँदै–थर्काउँदै ओ¥हालो लाग्यौ स–सानो खहरेहरुमा मिसिएर हरेक घुम्तीहरुमा […]

  • श्रापित पारिजात

    देउकुमार तामाङ, खुदुनावारी, झापा चुक घोप्ट्याएको अँधेरी रात रातको एक छत्त साम्राज्य मेरो जीजिबिषाको परिधि यस अर्थमा, मेरो सोच मेरो विचार मेरो चेतना मेरो दृष्टिकोण मेरो कला मेरो भाषा—साहित्य मेरो […]

  • खुसीका आयामहरू

    बुद्धमणि ढकाल केन्टुकी, अमेरिका आजभोलि खुसीयालीको केन्द्रीय तर्कमा लेखिएका किताबहरु र पत्र-पत्रिकामा छापिएका लेख रचनाहरु पढ्ने अभ्यास गर्दैछु | मानिसले जीवन खुसी र सुखी दुवै होस् भन्ने चाहन्छ | देशमा […]

  • भन प्रिये म तिमीलाई के लेखुं ?

    इश्वर काफ्ले क्युबेक, क्यानाडा चिरांगका माटाका भित्ताहरु , सरभांगका टिनका छानाहरु, एक पछि अर्को भत्किएछन् , भन प्रिये म तिमीलाई के लेखुं ? कफन बनाउन साडी च्यातिदै थिए, चिता बनाउन […]

  • डण्ठे डलर

    पिट्टस्बर्ग,पेन्सिल्भेनीया कुनै ठाऊँ बस्ने सुन मृदु कथा भाइ  बिचकै। थिए छन्तिन्भाई दुइ जन ठुला एक मसिनै॥१॥ ठुलाले भाईको पिर गरि दिए रात दिनको। कुनै दिन्खोलामा तजि दिन कनै एक थइलो॥२॥ […]

  • गजल-१८३

    राम बि.एन.ए तिमीसँगै खुसीहरु मरेर गए आँसुसँगै हाँसोहरु झरेर गए एक पछि अर्को, हजार चोट भोगें जिन्दगीमा पिरहरु भरेर गए बेहोसीमा दिनहरु बिते सधैँसधैँ बिउँझाइमा रातहरु टरेर गए साँझ ढल्दा […]

  • नोवेल साहित्य पुरस्कार विजेता महिलाहरु

    राम प्रसाद खरेल इटहरी नोवेल पुरस्कार विश्वको सबभन्दा ठूलो पुरस्कार मानिन्छ । यो पुरस्कार प्रत्येक वर्ष साहित्य , शान्ति, चिकित्सा शास्त्र, भौतिक शास्त्र, रसायन शास्त्र र अर्थशास्त्रका क्षेत्रमा मानवहितका लागि […]

  • अव्यक्त प्रेमको परिणाम

    डी.पी. ओस्ती क्यानाडा कहिले  म अघि कहिले तिमी अघि अघि-पछि जसरी हिँडे पनि हामी एउटै बाटोमा हिँड्थ्यौं कहिले म आउँदै गर्दा तिमी जाँदै गर्थ्यौ अनि कहिले तिमी डोको बोकेर आउँदै […]

  • गजल-१८२

    मौसमजी भण्डारी”क्यानभास” दुवइ विषालु ती काँडाहरु छुन हुन्न बाबु पर्न सक्छ दु:ख पीडा रुन हुन्न बाबु मौन हुँदा एक टक स्वरुपले पच्छ्याउँछ आफ्नै छायादेखि कायर हुन हुन्न बाबु अन्जानमा पोतिएका […]

  • गीत: ४२

    नर्थ केरोलिना,अमेरिका नखोज्नु है मलाई मेरो जन्म भूमिका गाउँ-घरमा म त तानाशाहीको जालभित्र फँसी सकेको छु नखोज्नु है मलाई मेरो देशभित्रका देवी-ध्यौरालीहरूमा म त आफ्नु प्राण जोगाउन लुकीलुकी भागिसकेको छु […]

  • नववर्षको उपहार उनीलाई

    शुभकामना – शुभकामना ! सप्रेम संझदै उनीलाई यो नववर्षको कोसेली उपहार दिनुथ्यो, पोहोर साल नबित्दै डाँडाको रातो टाटो ओरालो लाग्दा लाग्दै नागबेली परेर तलसम्म म ओर्लिएको थिएँ, नयाँ वर्षको थालनी […]

  • गजल-१८१

    टिका खनाल कोलोराडो, अमेरिका अहिले नै सहरतिर झर्नु पर्छ तिमी र म कुम्लो कुटुरो बोकी सर्नु पर्छ तिमी र म हुन्न यसरी कसरी बस्नु एक्लै एक्लै यो मायाको सागर तर्नु […]