‘पत्रकार हौँ’नभनेको भए रामधुलाई खाइन्थ्यो
बडा दशैँको पञ्चमीको रात लगभग दश बजेको थियो । भोलीपल्ट बेलडाँगीमा उदय र मनिला सोताङको भव्य सांगितिक कार्यक्रको आयोजना गरिएको थियो । साथी मनोरथ पोख्रेल र म दिउसैबाट दमकतिरै थियौं […]