Poetry

  • भानु तिमीलाई श्रद्धाञ्जली छ

    भानु तिमीलाई श्रद्धाञ्जली छ फूलको हारले नेपाली साहित्यले फड्को मारेको छ तिम्रै कारणले । आऊ आऊ भानु तिमी बुद्ध भएरै आऊ साहित्य कला अनि कविता बनेरै आऊ फूल अनि दीपकलश […]

  • अतीत

    कमल बजगाईं एडिलेड, अष्ट्रेलिया कतिलाई अतीत अतीत मात्र भइदिन्छ कतिलाई सम्झनासाथ काँपछुट्छ कतिलाई सपनामासमेतमा पिछा छोडेको हुँदैन किनकि त्यहाँ अस्तित्व,पहिचान, स्वभिमान र सर्वस्व हुन्छ। हास्नु र हास्न खोज्नुमा अन्तर छ […]

  • आऊ फेरि तिमी

    आऊ फेरि तिमी रामायणका मधुर श्लोकहरु लिएर गुन्जाऊ एक चोटि फेरि पहाड-पर्वत तिमी आठै काण्ड प्रतिध्वनित गराएर आऊ भानु फेरि तिमी। बिउँझाऊ चपला र अवला फेरि तिमी “कान्तिपुरी नगरी” का […]

  • रुवाई

    edToolbar() नारायण ढुंगाना क्यानाडा  १ यी रमाइला क्षणहरू गन्दै नरुनु ऊ दिन मेरा उस्ता थिए भन्दै नरुनु जति रुन्छौ अहिले रोउ आँसु रित्याउ बिहे पछि गाली गर्दा बन्दै नरुनु २ […]

  • रेखा: आत्मविश्वासको

    डंमर घिमिरे एडिलेड, अष्ट्रेलिया भाग्यको रेखा आयातनको चित्ररेखा जस्तो निश्चित नहुँदो हो र त भाग्यका रेखाहरु विशाल र अनिश्चित छन्, कुनै स्वर्गका आलिशानमा त कोही अनन्त आकाश ओड्या ठान्छन्, विशाल […]

  • शंका

    कैयौँ यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कैयौँ  रातहरु, तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन तिम्रो माया पाउँछु या पाउँदिन, तर […]

  • धन्य मृत्यु !

    एल्.बि.रिखाम मंगर खुदुनाबारी मृत्यु नहुनु थ्यो त हामी कहाँ बाँच्न सक्थ्यौं ? हामी जन्मने थिएनौं हाम्रा पूर्खाहरु उहिल्यै सजिसक्थ्ये हिट्लरको ग्यासच्यामबरमा धन्य मृत्यु ! तिमी अलिक चाँडो आइपुग्यौ पृथ्वीको आयु […]

  • छोरीप्रति

    शिवलाल दाहाल विर्तामोड आस्था— मेरी छोरी तिमी जन्मियौं फूल फुलेका बेला, वसन्तवागमा एउटा सानो पिपिरा तर कति छ उत्साह, कति छ अभिलासा फक्रिने र फुल्ने सँगाल उत्साह सँगाल जिज्ञासा सँगाल […]

  • अतीत

    कतिलाई अतीत अतीत मात्र भइदिन्छ कतिलाई सम्झनासाथ काँप छुट्छ कतिलाई सपनामासमेत पिछा छोडेको हुँदैन किनकि त्यहाँ अस्तित्व, पहिचान, स्वभिमान र सर्बस्व हुन्छ । हाँस्नु र हाँस्नखोज्नुमा अन्तर छ अन्तर मनको […]

  • रुबाइ

    edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क ईश्वर  हैन  ईश्वरत्व पूजा गर्छ मान्छे जता शक्ति उतै भक्ति भन्दै सर्छ मान्छे जटिलताबाट सधैँ  उकालो बडेपछि बिज एउटा बोट अर्को  पनि छर्छ मान्छे edCanvas = […]

  • यो हो थिम्फू !

    शिवलाल दाहाल खुदुनाबारी यो हो थिम्फू ! हाम्रो राजधानी राजा–रानीको सहर आजभोलि देशको सर्वभौमिकता बेचेर उग्राइरहेको साँढे यो हो थिम्फू ! यो हो थिम्फू ! हाम्रो भाग्य निर्माता चावासुमको जन्मदाता […]

  • कस्तो भो जिन्दगी!!

    नोर्थ डकोटा, अमेरिका दुनियाले कुल्चिएर गर्ने रजाई भो जिन्दगी, फगत मलामी डाक्ने शंख बजाई भो जिन्दगी यहाँ जिउन ज्यानै कसी लगाए पनि, अर्थ न बर्थ गोबिंद गाई भो जिन्दगी | […]

  • किरा

    राजा पुनियानी सुकुना, दार्जीलिङ मेरो टाउकोदेखि पैतालासम्म चल्मलाइरहन्छ एउटा किरा अजनबी किरा ! घरि साथीजस्तो घरि दुश्मनजस्तो यो किरा मभित्रै छ र पनि म मभित्र केही पनि नभएको अभिनय गरिहिँड़्छु […]

  • राइखन्यूँ

    शिवलाल दाहाल खुदुनाबारी राइखन्यूँ जो मैले सानो हुँदा रहरले रोपेको थिएँ, राइखन्यूँ जो मैले सानो छँदा गाईको घाँस खोज्न टाडा जानु परेको पीरले रोपेको थिएँ हिजो आज बडेमानको रुख भएको […]

  • हराएको रात!!!

    हराएको रात!!! म क्षितिज खोजिरहेको छु आफैं हराएर, कालो रजनीभित्र खोजिरहेको छु यो अर्कै रात हो एक पछि अर्को हराउने गर्छ ; दिउसै रात पर्ने गर्छ ; मान्छे -मान्छेभित्र हराउने […]

  • शंका

    पेनसिलभेनीया अमेरिका कयौं यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कयौं रातहरू तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन तिम्रो माया पाउँछु या […]

  • म मान्छे……..

    नोर्थ डकोटा, अमेरिका यो मान्छे नै मान्छेले भरिएको संसारमा खै कुन्नि कस्तो अचम्मको म मान्छे ! विद्वानको विद्वता अहा ! पटक्कै पटक्कै  बुझ्न नसक्ने, मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न नसक्ने तर, […]

  • मन खोज्न

    वादल थापा, काठमाण्डौ मन खोज्न धनेहरु दरवार महल घर झुपडी कुटी सबै ठाउँ पुगे कसैले उता देखाए कसैले यता कसैले पैसा चाहिन्छ रे कसैले कानुन कसैले नियम कही भन्दै थिए […]

  • भूते राँको

    पेन्सीलभेनिया अमेरिका उहीले क्वै बेला भरखर फुचो जीवन महाँ। घरैदेखी पारी जव कुहु तिथी राति वनमा॥१॥ कुनै काल्मा राँको झलमल वली वन्भर हुने। सुनौलो स्वर्गै झैँ रमण गरुँ की हर्ष […]

  • परिकल्पना गरौं

    परिकल्पना गरौं यो भुगोलको सृष्टि थिएन न त कुनै स्वर्ग स्थान न कुनै नर्कको संसार ध्रुवसत्य मात्र थियो हामी माथि निलो गगन त्यसैले विश्व मानवहरु हामी आजका लागि जिउने प्रयास […]

  • एउटा अनौठो कामना

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया मैतालु लिएर गएको एउटा युवा बालक झुप्रेबाट उतै उतै मान्छेको भन्दा सपनाको घनत्व बढी हुने महलहरूको गाउँमा पुग्छ | दुला परे पछि गोजी पत्रिकाले टाल्न थाल्छ […]

  • सन्नाटा

    सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाउँमा हिँड्दैछु म त कसो गरि । विरक्तिएका क्षणहरु अटाउन नसकि मनभरि बितेका ती दिन, महिना र सालहरु सम्झी घरिघरि ।। १ ।। […]

  • थुक्क…?

    नोर्थ डकोटा, अमेरिका त्यो बाँझो फाल्ने तिम्रो रहरमा यो भाँजो हाल्ने कुन तत्व हो, यसै भए जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो ? हिजो रोईन् बसन्ती अस्मिता […]

  • बधाई छ तिमीलाई

    कृष्ण प्रसाद मरासीनी (राजी) पोखरा कास्की बधाई छ तिमीलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा, शुभकामना छ तिमीलाई नयाँ जीवनका मोडहरुमा कति सजिलै चुनेको नयाँ बाटो पनि यस्तो लाग्छ कसैको मनलाई सोध्ने […]

  • परिचित मान्छे !

    एल वि रिग्खाम मंगर, खुदुनावारी, झापा साउन महिनाको झरीलाई सोधे हुन्छ नपत्याए दिनको सूर्यलाई सोधे हुन्छ रातको चन्द्रमालाई सोधे हुन्छ ऋतुराज वसन्तलाई सोधे हुन्छ नभए भञ्झयाङमा बिसाउने भरियालाई सोधे हुन्छ […]

  • माया गर्न जानिन

    सायद आफ्नो भएर होला नजिक रहँदा पनि चिन्न सकिन टाँडा हुदाँ झन् भुल्न सकिन तर पनि तिमीलाइ माया गर्न जानिन सुंदर शालीन कस्तो मुहार तिम्रो चन्द्रमालाई हेरी दिलको रहर मेटाउने […]