Poetry

  • पाईलाहरु

    द्विविधाको चौबाटोमा, अन्धकारको विशाल मझेरी तन्की-लम्की पर हेर्दा, धिप्-धिप् थियो सानो जुनकिरी। केही कदम पईला बड्दा, लट्पटि आयो ठूलो भूँवरी गन्तब्यको आंकलनमा, लागोस् पाईला अब कसरी।। अन्योलमै अन्जानमै, घुम्यो पाईला […]

  • पहिचान

    एक्रन,ओहायो जहाँ धनीहरुले गरीबहरुलाई मान्छे गन्दैनन् गरीबहरुले उनीहरुको गोडा नमोले उनीहरुको चुलोमा आगो बल्दैन/मुखमा माड लाग्दैन धनीहरुले जे गरे पनि जे भने पनि सहनु पर्छ गरीबहरुले चुपचाप निमुखाहरुको पक्षमा आवाज […]

  • नटिप हेर कसैले मलाई

    नटिप हेर कसैले मलाई म त ओइलाई झरेको फूल हुँ मेरो कर्म यस्तै छ,मर्म नलेउ सिर्जनाको एक महाभुल हुँ कुनै फूलमा बस्न पाउछौ भने नाशम्झ मलाई म त्यसतै छु मेरो […]

  • गर्छु प्रणाम, हजुर

    क्वीन्सल्याण्ड, अष्ट्रलिया गर्छु प्रणाम, हजुर तपाईलाई, माया छ अगाध मेरो लाग्दछ नियास्रो, छिन छिनमा मलाई ,बादल लागे झैँ घेरो बालबच्चा खोज्दछन् , हजुर तपाईंलाई , बाबा छन् कहाँ भनी सम्झन्छन् […]

  • नभएजस्तै भएकाहरू

    सिजन नयन धरान, सुनसरी हो, यहींबाट सुरु हुन्छ मेरो गाउँको कथा संसदका बजेट भाषणहरूमा कहिल्यै नपर्ने अनि राष्ट्र र राष्ट्रियताका धूनभन्दा धेरै टाढा धर्तीभन्दा केही माथि र आकाशभन्दा केही तल […]

  • स्वर्गको सम्झना

    ठूलो पार्न पर्यो कठीन कति यो बिग्रेर जाला भनी हुर्कायौ पिरलो सहेर कति हो घुर्क्याइ चुस्ता पनि। आफ्नो सन्ततिको भविष्य बनिने चिन्ता लियौ हर्दम पाएनौ सपना पुरा नहुने भो तेर्स्यो […]

  • आस्थाका सद्बीजहरु छर्दै

    शिवलाल दाहाल खुदुनाबारी, झापा आज बालाचतुदर्शी आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ मनको खेत – बारीभरि कति कति उत्साहित छु आज म यतिखेर खुब रहर पलाएको छ बारीभरि मकैका सुइराहरु […]

  • तपी दुवो

    श्याम खनाल पेन्सेल्भानिया, अमेरिका    …………….क्रमश: कती मरे कुना परी कती वगे नदी लगि। कती त टट्टिए घरी- घरी खडेरिले डढी॥७॥ यहाँ समन्भ​ए पछि वचुन्तिनी कसो गरी। तथापि ती दुखी,खपी,समालिए […]

  • म फुलेको दिन

    देउकी ढकाल, अम्सटरडाम झल्झली याद आउँदछ म सानु हुँदाको दिन केटाले खेल्ने अम्फी लुकीलुकी मैंले खेलेको दिन आमैले लगाउने हार दिदी र मैंले पालैपिलो लगाएको दिन अनि बाबाले लगाउने टोपी […]

  • आत्मवृत्तान्त

    शिवलाल दाहाल खुदुनाबारी, झापा पतझडको बेलामा म, निर्वस्त्र भएको छु संसारको आँखामा मलाई नंग्याएर तिमी कहाँ लुकेका छौ, दर्योधन ? मेरो लज्जा तिमीलाई पनि त बोध हुनुपर्छ मेरो बेइज्जत, तिमीलाई […]

  • सिमानामा चेली

    आँखा अघि धर्तिमा छटपटाउँछन् चेली सिमाना तरी छिमेकी पट्काउँछन  गोली नजरबन्द भो अन्धकारमा आफ्नै देशभरि असमान सन्धिले जट्काउँछन् नेपाली बोली मुर्दावाद मुर्दावाद विस्तारवाद रात रात सन्धि हुन्छ झन्डा ढलाउने अघिपछि […]

  • तपी-दुवो

    सुनौ यता दि चित्त तानयाकथा-पुराव्यथा। छ ऊपमा त झारको बुझेर मात्र मान्यता॥१॥ नयाछ्वीत पश्विथीनिभू धरा वसुन्धरा। उवाग भै प्रकाशिने विचार गर्दथी वरा॥२॥ तहाँ रजाँइ गर्न चैँ भ​एर एक भूनृप। घमण्डले […]

  • उसको हत्या

    यतिराज अजनबी एड्लेड अस्ट्रलिया उ रहेको भए मन्दिर र मस्जिद रहन्थ्यो गुम्बा र गिर्जाघर हुन्थ्यो हिमाल जल्ने थिएन पहाड ढल्ने थिएन मैदान गल्ने थिएन बालुवामा पालुवा हुन्थ्यो कालो कुरुक्षेत्र उज्यालो […]

  • मेरो प्यारो सन्देश

    लैजाऊ पवन मेरो कथन, मेरो प्यारो सन्देश बोकी सुस्त-सुस्त चलिजाऊ, ठेस कतै लाग्ने होकी | शितल स्पर्श दिनू तिमी, उसको नजिक कतै लुकी उसलई बताऊ मेरो कथा, अनि सन्देश सबै […]

  • भाले भएर बास्नै पर्छ !!

    जो जहाँ बसे पनि बास्नु पर्छ, समयको भाले भएर भाले भएको मुलुकहरुमा भाले नबासिकन उज्यालो भएको छैन, कुनै मुलुकहरुमा भाले नबासीकन उज्यालो भए पनि भाले बासेर आएको विहानीमा आफ्नै किसिमको […]

  • सुनगाभा !

    शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ कहिले रुखका कापहरुमा कहिले भीर-पाखाहरुमा यसपालीको […]

  • उमा गौतम / पीए, अमेरिका

    नजर मिलाइदेऊ

    विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु बिताएको छैन कुनै, पल तिम्रो याद […]

  • त्यागका जुनतारा

    मध्य आकाशबाट एक टुक्रा बादल फाटेर म तिमीसम्म थोपा थोपा भई अनवरत झरिरहें म कहिले हावासँग जुध्दै झरें कहिले तापमा परेर झरें कहिले बादलसँग मडारिंदै झरें कहिले झर्दा-झर्दै मरेर झरें […]

  • जूनकीरी र जिन्दगी

    पिट्सवर्ग, अमेरिका अञ्जुलिमा जूनकीरी बोकेर जिन्दगी कुदिरहेको छ, कुदिरहेको छ चुपचाप चांचल खोज्दै खोला तर्न सदियौंदेखि कहिले भीरमा लड्यो कहिले खोलामा ढल्यो फेरि बटुल्छ पोखिएको जूजुनकीरी र सुरु गर्छ यात्रा […]

  • तिमी र असमान सोच

    तिमीले केराउका दुई समान प्रकृतिका बीउ रोपेर गौरवका साथ भन्यौ कि अब दुई समान बिरुवा उम्रने छन् | तिमीले एउटा डाइसको गोटी एउटै बट्टामा समान प्रकारले राख्यौ समान प्रकारले हल्लायौ […]

  • टुहुरो केटा

    विवेक भण्डारी पेन्सेल्भेनिया, अमेरिका न छन् आमा, न छन् बुबा, न छन् दाजुभाइ बिहान उठी हातमुख धोई हिँड्छ secure tabs online drug store ऊ माग्नलाई । कहिले यहाँ माग्छ, कहिले […]

  • फम बोकेर

    श्याम खनाल (एस०पि०खोरिया) पिटस्बर्घ, पेन्सिल्भेनीया वर्षै आठ पुगेर नौ गनिन गै त्यै माघको मासमा। मन्मा त्रस परे कि! लै अव कतै एस्कूल,पढ्नूमहा ॥ पर्ला जानु अवस्य है ! मकन रे! […]

  • थुक्क………….?

    नोर्थ डकोटा, अमेरिका त्यो बाजो फाल्ने तिम्रो रहरमा यो भाजो हाल्ने कुन तत्व हो, यसै भये जमीन फुल्ने छ बेकाम पाखुरी थुक्क के महत्व भो? हिजो रोइन बसन्ती अस्मिता भंग […]

  • किन डराउने?

    मिनिसोट अमेरिका दु:खका दिन आइपर्दा आफ्ना–आफ्न्तहरुले खेदो खन्दा दुष्टहरुको कुसंस्कारमा हराउदा म आफैंलाई खोजी बाटो बनाउने मान्छे समस्याहरुबाट म किन डराउने ? गरीब हुनु ? असमानताको जालोमा रुमालिनु ? छिछि […]