समयको पाइलासंगै
युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र मान्यतालाई, बिर्सेका छैनन्। […]
युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा अनि मूल्य र मान्यतालाई, बिर्सेका छैनन्। […]
ऐ पिउने मान्छे, पिएर के हुन्छ ? आफैंलाई हराइ अरुलाई खोज्छौ किन? दोबाटो लिएर घुम्ती अनेक रोज्नु किन? विचित्रको चौबाटोमा चिच्याएर के हुन्छ ? तिमीसँग रहँदा चौतारी नै आफ्नो हुन्थ्यो […]
याद आउँछ, सम्झना छाउँछ हर-पल, स्मृति छन् ताजा बालापनमा सँगै खेलेको हाँस्दै, रम्दै बजाउथ्यौं बाजा तिहारमा देउसी भैली दशैंमा रातो टीका पैसा गन्दै किनेका थियौं पड्कायौं कति पटेका ती पल […]
We keep our eyes in the way Counting pleasures of the bygone ray; We’re now out of the frying-pan into the fire, And nobody has been the listener! Since eighteen […]
भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०
सुन्नुहोला! शुभगुण पर्देशि दुनीया, यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया। डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥ पहाडमा दुलोपारी रेल, गाडी बाटो, दिन भर्को दूरी बाटो चार्घन्टा मै काटो। हुन्न वाडी पहिरो […]
योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]
कर्म गरे पसिनाको मोती फल्छ भन्छन्, वीरले शक्ति देखाइदिए ढुंगा बोल्छ भन्छन् | पौरखीका हत्केलामा जगमगाउँछ ज्योति, त्यही देशमा हिरा फल्छ त्यही देशमा मोती | भित्री मदेश तराइ पहाड हिम […]
डम्बर ओस्ती क्यानाडा प्रेम शब्द अत्यन्त गहकिलो छ यसको शब्दिक अर्थ पनि धेरै प्रकारले लगाएको पाइन्छ अझ भव त सगर भन्द गहिरो छ भन्छन् भषाविधरु – मेरो पनि प्रेम शब्दको […]
खेमनाथ दाहाल चुसेर रक्त औ स्वेद बनाई जीर्ण राज्यले पुरस्कार दियो आमा अनागरिक मानले नीति ड्रिग्लाम नाम्जाको अवलम्बननै भयो विश्वका सामुमा हाल राज्यविहीनझैँ भया े ।।१।। पारो जोङ्ग भयो साँच्चै […]
म त इन्द्रेणी सातै रङ्गको तिमीले खोज्यौ आठौ रङ्ग पाइनँ मैँले तिमीले खोज्या रङ्ग सानु ! त्यसैले हार्दैछु आफैसंग शुभकामना छ तिमीलाई नयाँ जीवनको खोज आठौँ रङ्ग तिमी बनाऊ इन्द्रेणी […]
मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे – “मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु देख्छु सर्पहरु मलाई टोक्न आउँछन् बलिद्र […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मेरो मस्तिष्कको आगनमा भावनाका च्याङ्बा र मैचाङहरू भौतिकताको ठटाउँदै डम्फु र मादल सेलोमा आडम्बरको नाचिरहन्छन् हमेसा निमन्त्रणा आउँछ मलाई त्यो नृत्यमा भाग लिन धन्यवाद ज्ञापन गरी […]
टी.आर. रेग्मी, खुदुनावारी उतिखेर प्रत्येक क्षण देख्थेँ म तिम्रा आँखामा मात्र प्रेमका स्पर्षहरु करुणाका सागरहरु तर अचेल खोइ के भयो ? देख्छु तिनै आँखामा कताकता असन्तुष्टिका लहरहरु मेरो मायाको कमीले […]
विश्वविद्यालयको पुस्तकालयमा बसेर एकोहोरो हेरिरहेछु प…..र आकाशमा उडिरहेका चराहरु बाहिर बाटिकामा रातो गुलावको ओरिपरि नाँचिरहेका पुतलीहरु अनि सूर्यको मधूर कान्तिसँगै प्रेम आलिंगनमा मस्त केही जोडीहरु ! नजिकैको अध्ययन कक्षमा कुरा […]
Chandra B Bhandari Beldangi-1 O’ lord! I beheld thee in the dead of night And gleamed, with my sincere homage, Day. However out brown wear on last the next, and […]
Beldangi-I My love is a lotus girl, Bloomed like a rose and perfumed like a lily. An artless smile she wears is rear like a pearl, And her words of […]
खेमनाथ दाहाल अहो ! कविजी पाल्नभएछ म स्वतन्त्रताकी मूर्तिको भावना बुझ्न खोज्नु भएछ धन्यवाद ! तपाईलाई कमसेकम मेरा भावना लेख्न थाल्नुभएछ तपा ईशान्तिका प्रतीक नेपालका सन्तति खैँ ! तपाईलाई के […]
मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र परिस्थिति दुःख र वेदना अभाव र […]
आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका खोला नालाका दृश्य भेट हुने आशामा […]
म यतिबेला वर्तमानमा रंग-रोगन गरी पालिस धसेर भविष्यसमेत चम्काउने योजनामा हरदम लागेको लागेकै छु,
My eyes are wide and open, My ears not yet dumb And my senses all alert, Roaming away beyond horizon, Beyond the sky and the deep ocean To peep into […]
I’d placed full reliance upon thee But how it shifted out of the way! A far cry made me sustain deeply
डा. लक्ष्मी ढकाल, द नेदरल्याण्ड्स् साइत हेरेनन् अनि तिथि पर्खेनन् बुझ्न स्थान ध्रुव ताराको आवश्यक ठानेनन् न त रात, न त साँझ त्राश तीनको बाधा बनेन मात्र रहे आशा अनि […]
खुदुनावारी उनीहरुलाई विदाइ भेट गर्न पुग्दा साँझ परेको थियो– झिसमिसे हतारमा कुरा गर्यौं मिलन विछोडका– कति कुरा सम्झिएर बिर्सिन खोज्यौं कति कुरा बिर्सिएर सम्झन खोज्यौं हतारमा कुरा गर्यौं मिलन विछोडका– […]
मेरी एकमात्र मायालु, संसारमा एक लक्ष्य लिएकी, मेरी मायालु हुन् उनी, विस्वकी एक मात्र ! मेरी गहना हौ तिमी, मेरो निम्ति फुलेकी, उदाहारण फुल हौं तिमी, मेरो आँखामा लुकेकी ! […]
व्यस्त सडक बीच, दुर्घटनाग्रस्त मोटर बाइक, रक्ताम्मे युवक, एकोहोरा आँखा, घिसिएको जिऊ, पिल्सिएको छाला, मानिसको घुइँचो, “ए…..को रहेछ…..? कसैले भन्छ “आम्मै…..अमर पो !” उ निर्जीव भइसके छ, तर उसको हातको […]
खुदुनावारी जहाँ हिमालबाट विस्तारै हावाको बुई चढेर कस्तुरीको सुगन्ध बेंसी झर्दछ जहाँ पहाडबाट झर्ने पानीका फोहराहरु मोतीका दाना भएर अञ्जुलीभरि झर्दछन् त्यही पहाड र हिमाल हो मेरो देश । जहाँ […]
निरुत्तर ती ओठहरु, मौन ती आँखीभौंहरु, चञ्चल ती भावनाहरु, चुपचाप ती विवादहरु ! चलाऊ ती ओठ केही छिनलाई, चम्काऊ ती आँखिभौंहरुलाई, सञ्चाल ती भावनाहरुलाई, चलाऊ ती विवादहरुलाई ! विशाल अतीतलाई […]
पवित्रा गौतम सल्सबरी, दक्षिण अष्ट्रेलिया सानु थियो भुटान देश फुल्थ्यो गुरास फूल देशबासी भुटानीको छैन केही भुल भुटान सरकार जिग्मे राजाले अति चार गर्यो सिधा सादा भुटानीले देश छाड्नु पर्यो […]