ज्वारभाटा, छाल र सुनामी
वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक , बेंसी हुँदै देश र राजधानीसम्म […]
वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक , बेंसी हुँदै देश र राजधानीसम्म […]
सगरमाथा एउटा अबलाको पर्याय, बिलकुल बाइनोकुलरमा देखिएजस्तै छिन् उनी, उनी चित्रमा उतारेभन्दा विचित्र छैनन्, उनका पाउ प्रत्येक आरोही शुरुमा सुम्सुम्याउँछ उनलाई ढोग्ने अभिनयमा अनि, मोहनिन्द्रामा पार्न थाल्छ उनलाई, उनका ती […]
रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका मसी सकिएको “रिफील”ले पनि लेख्दो रहेछ लेखें मैले मेरो निस्तृत नियात्रा, खिचें मैले मेरो परिस्थितिका क्रमिक नक्शा धेरैवटा स्टेनशीलमा त्यही सकिएको रिफीलले । बोकेको छु मैले […]
रस्मिका बिन्दुहरु, रोशनीले चुम्बन गरे पछि झार पातहरू आंग तनकाएर, शान्तिको लहर पछि बजारमा अस्तित्वको, कुरा चल्न थाले पछि काले हराएर भाले बासे पछि उज्यालो त हुने नै भयो काले […]
पर्शु कडरिया टेक्सास, अमेरिका ती मधहोशी रातहरु सम्झन्छु, तिम्रो र मेरो पगल साथ सम्झन्छु । तिमी पिएर म,मलाई पिएर तिमीले, जवानीको नशाको रात सम्झन्छु । मृगनयनी ती आँखाले मलाई घायल […]
अझै….. मेरा सन्तानहरू सुस्केराको ज्वारभाटा ओकलिरहेछन् झुपड़ीमा खुइ तान्दै, निदारका पसिना पुच्छन्, उही पुरानो जीवनको कथा र भोगाइ सम्झेर । अझै बिनामूल्यको महँगो जीवन घिसार्छन् रोग भोक र शोक पोल्टोमा […]
के.बी. चौहान अमेरिका श्रद्धेय शहीदहरु हो, सबै शहीदहरुलाई । “पुण्य” रुपी घरेडीमा, स्वागत गर्छौँ सबैलाई ।। १ ।। मानव अधिकार, प्रजातन्त्र, भन्दै दियौ बलिदान । धन्य हौ हे हाम्रा शहीद, […]
म तिम्रा पाइला पछ्याइरहेछु स्फूर्त ! गोधूलीको स्निग्धताभित्र तिमी छ्यौ, म छु र एउटा नीरव परिवेश छ। फुसफुस झरिरहेछ सेतो हिउँ सुकोमल कपास जस्तै। नजिकैको पोखरी- जहाँ जहिल्यै रमाइरहेका हुन्थे […]
अन्योलको आकाशले निलेको यो हाम्रो अवस्था र वास्तविकता नियाल्दा कता-कता विश्वास हराए झैं लाग्छ आस्था र दृढताहरू बिलाए झैं लाग्छ । ब्रह्माण्ड डुलेका हाम्रा बुद्धिजिवीहरू चार इञ्चको पेट र चारफिटे […]
In the vault of heaven; Above the perihelion, If no Sun shall melt, Accord me,O maiden! a plain sailing soft lane Off the brume of looming -up darkness where none’s […]
दार्जीलिङ्ग, भारत फुटाइदे मिरजाफर त्यसको अन्धो आँखा मूर्ति त हो त्यो। बॉंदरहरू गान्धीजीको गाउँ खोज्दै पसेका छन् नाथुरामको गाउँ। रामनाथुको गाउँ धूपको धुवॉंले निस्सासिबस्छ। आँखा फुटेपछि सकिन्छ मूर्तिको देख्ने नाटक। […]
कहाँ छ त्यस्तो देश जहाँ म पुग्न सकौं भूटानको छोरो हूँ म खुलेर भन्न सकौं छातीभरि गुम्सिएका यी पीडाहरुलाई छाती चिरेर अरुका सामु खोल्न सकौं । रमाइलो मात्र छैन यो […]
मलाई विवश भएर बिदाईको हात हल्लाएको फूल । मलाई सम्झना छ भँवराले गरेको भूल, साँझ नपर्दै ओइलिनु परेको फूल । भँवराको गीतपछि मसानघाट ब्यूँझिन्छ गीतको संगीतपछि फलामको मान्छे उभिन्छ टाउकोमा […]
वसन्त, आरुको गुलाबी बासनामा फक्रेको बेला सहरमा त प्रेम दिवस होहल्ला मच्चाइरहेको छ राता गुलाबहरु कति ठाँटिएर हाँसेका छन् म देख्न मात्र सक्छु यो बेला| म चाहन्थे यसबेला गोधूलिमा आकाशको […]
‘म’ तिमीलाई दियो, ‘तिमी’ मलाई दियो नाथे एकदिने खेतालो भएर पनि कति ठूलो हाजिरा लियो यो विवाहको लगनले | तिमी ममा भित्र्याउने नाटक गरेर रित्याउनु रित्यायो पुर्ख्यौली भकारीहरू, एक चिम्टी […]
खइ…आफैंलाई बड़प्पनको खास्टो ओड़ाएर लज्जाजनक दुई शब्दहार अलाप्दै पश्चातापको गीत गाउँदा, बिरे, धने र कमला-बिमलालाई तिम्रो आशयबाट के राहत होला र…? अतीत…? अतीत सम्झनामा, भविष्य कल्पनामा र वर्तमान योजनामा छ… […]
-जितेन खँड़का टेक्सास, अमेरिका मध्यरात अनि, धूर्त स्यालको भेला एक-आपसमा वक्रदृष्टि र वक्रमति ! सबै एकाधिपति आफ्नै बड़प्पनको हुइयाँ मच्चाउँदै- ऊ..वहाँ ,ऊ..व…हाँ, ऊ..व…हाँ…., म..यहाँ, मय…हाँ, मयहाँ….। विचरा निदाएका कुकुर बिउँझी […]
BB Poudyel Texas, USA I feel in `x` more tension that`s the reason,Bhutanese Literature I do mention. nowhere I sense promotion!! found myself only in demotion. Don’t know why? I […]
आएको थिएँ म एक ठूलो सपना बोकी परिवार छोड़ी, घर खेत बन्दकी ठोकी म एक पर्देशी ! राम्रो काम्मा लाउँछु भनेर फुरुक्क फुर्काई ल्यायो, आज त्यसले हरामीले दलालका फेला पार्यो […]
म उपेक्षित मान्छे मरीसके पनि मारिएको मान्छे जताततै सड़कमा चेपिएको मान्छे लुटिएको मान्छे उपहासले बेरेको मान्छे । चोटहरु पिएर मातेको मान्छे नैराश्यले जताततै समातेको मान्छे एकहोरो चट्टानले थिचेको मान्छे, म […]
Understanding as it seems is a very big word Sometimes it can hurt sharper than a sword It’s a different passion of life This can never be cut with a […]
तुर्सा– धेरैलाई थाहा छैन होला हिमालबाट समुद्र ताक्तै हाम्फाल्ने एउटा पहाडी खोलो हो जो मेरो छाँया बोकेर बग्छ जसको तस्विर बोकेर म हिंड्छु साच्चै भन्नु हो भने तुर्सा– इतिहास–साक्षी हो […]
सावित्राले शहर टेकेको दिन ल्याम्पोष्ट, जेब्रा क्रस, आँखाहरू…. सबैसित लजाउँथिन् भीडमा लोग्ने मान्छेको कुइनाले छुँदा अप्ठ्यारो लाग्थ्यो, अरुले, तिग्रा, नाइटो, अर्ध चन्द्राकार स्तन देखाउँदा उसलाई पो लाजमर्नु हुन्थ्यो ! तर, […]
जब दिन अँधेरीको काखभित्र लपक्क परेर निदाउन थाल्छ अनि त्यो परको सामुद्रिक क्षितिजमा जब धर्तीबाट सूर्यका जीवित किरणहरु एकाएक मुर्दा बनेर बिलय हुन्छन्, अनि जब संसार, अँधेरिकै बरबर्ताभित्र रमाउन थाल्छ, […]
PS Limboo “Nishchal” Sunsari, Nepal The dawn’s gonna crack, The rooster crows alarm clock! “Sanee’s papa, Sanee’s papa,Sanee’s Papa,” Wife of farmer- sleeping beside him -wakes him up. She starts […]
सृष्टी छ दिव्य जगमा हरिको विचित्र वृक्षादि देखि पशुपक्षिहरू अनेक रच्नू भयो हजुरले कति कष्ट साथ भुल्दैछु आज किन हो प्रभुको शुमाथ ? ब्रमाण्ड नायक हरी भनि वेद बोल्छ त्यो […]
भिक्टोरिया, अष्ट्रेलिया कैयौं मैले दिन काटें आँसुको भेल बगाई रातहरु त्यसै बिते आशाहरूको सपना सजाई, कहिलेकाहीं यसो सोच्छु निधारमा हात लगाई कर्मलाई दोष दिन्छु आफ्नो व्यथा पाखा लगाई, परिस्थिति नै […]
-जितेन खँड़का टेक्सास, अमेरिका यहाँ मेरो टाउको बेचिएको छ, बोली फेरिएको छ, त्यसैले, म सोच्दिनँ, अर्काले सोच्छ, म बोल्दिन, अर्कैले बोल्छ । म को ? आफैलाई थाहा छैन, कसैले बहादुर […]
Came not the solace of freedom From the tight ball and chain In the kingdom Of my lonely home When the heart’s longed forr The palliative of sweet-voiced choruses. See […]
यस धर्तीमा जन्म लिई आफ्नो कर्म खोज्छ मानिस यस धर्तीमा कर्म गरी उसको फल भोग्छ मानिस | जिन्दगी एक खोला हो हरपल बगिरहन्छ, कर्म अनुसार सुखदु:ख मानिस भोगिरहन्छ | दु:खी-गरीब […]