समयको कठाघरामा
जयराम तिमल्सिना यतिखेर चुपचाप चुपचाप म उभिएको छु समयको कठाघरामा । सजाउन चाहान्छु, म मेरा आस्था र विश्वासका थैलीहरु कल्पनाको सुन्दर दीप बाली चेतनाको उज्याला बगैँचाहरु भर्न चाहन्छु कर्तव्यनिष्ट र […]
जयराम तिमल्सिना यतिखेर चुपचाप चुपचाप म उभिएको छु समयको कठाघरामा । सजाउन चाहान्छु, म मेरा आस्था र विश्वासका थैलीहरु कल्पनाको सुन्दर दीप बाली चेतनाको उज्याला बगैँचाहरु भर्न चाहन्छु कर्तव्यनिष्ट र […]
सीमा राई लिपिक्कै लालीले पोतिएको ओठ होस् या धुलोले चरचर फुटेको ढाक्रेको ओठ भोक, प्यासले सुकेको मजदुरको ओठ होस् या डर, त्रासले काँपेको कैदीको ओठ मुस्कानको सुन्दरता त एउटै हुन्छ […]
ब्रह्मा विष्णु उमापति शशिधरै देवादि देवेश्वर यिन्मा भक्ति छ वन्दना दिनदिनै विघ्नादि विघ्नेश्वर । नक्षत्रादि शशाङ्क सूर्य सहितै भूम्यादि पाँचतत्वमा गर्नू पूजन नै र बढ्नु अघि नै सत्कर्मका मार्गमा ।। […]
सुमन मञ्जरी मनको कुनामा, बर्षौँदेखिको रहर, कतै टाढा पुगेर सुन्दर संसार बसाउने, तर, कहिलै कल्पनासम्म नगरेको र , सोच्नसम्म पनि नभ्याएको , निर्दयी समयले उसलाई सिकार बनायो, उल्टो हिंडेर, आफ्नो […]
भोक भएर जिन्दगी रुवांडी शरणार्थी बालकसंग बगरमा बालुवा खाँदैछ रोग संग मितेरी लाएर ऊ मृत्यु बाँचेको छ संदुकीमा जिजीविषा बोकेर निकै टाढा पुग्यो यायावरीय जिन्दगी फेरि आकाशमा उड्ने परेवाको छायाँ […]
फूल फुल्छन् र झर्छन् अनि त्यहीबाट नयाँ सृष्टि हुन्छ जीवनको अनन्तक्रम चलिरहेछ यसरी नै, यहाँ–
बत्ति बालें कोठामा बुरुक्क हाम फाल्यो अँध्यारो झ्यालबाट घर बाहिरको बत्ति पनि बालें अँध्यारो बारीको डिलमा पुगेर टुक्रुक्क बस्यो पर क्षितिजको सिमलको रुखबाट ओर्लियो सूर्य धर्तिमा र खेदयो अँध्यारो म […]
रमेश सायन तिमी आफ्नो नाममा बलि चडाउन लाउँछौ, गुटगुट बनाएर मान्छे लडाउन लाउँछौ, कहिले मस्जिदमा छु भन्छौ, कहिले मन्दिरमा छु भन्छौ, कहिले गुम्बामा छु भन्छौ कहिले चर्चमा छु भन्छौ आफनै […]
भानु भानु भनेर ऊ चिच्याइरहँदा मलाई कसैले जिस्क्याइरहेको भान हुन्छ म झसङ्ग हुन्छु यता उति हेर्छु केवल सन्नाटा ,अन्धकार रुमलिरहेको। अनि , अनि काँप्छु भयले हो भानु हो मलाई बारम्बार सरापे हुन्छ किन कि म त्यो […]
त्यो समय सडकभरी रमाएका थियौं हर्षले उफ्रिएका थियौं उन्मुक्त भएर मेची महाकाली उठेका थियौं गगनभेदी नाराहरु घन्काउँदै जनताले जितेको खुशियालीमा उत्सव मनाएका थियौं विजयको गीत गाएका थियौं २ सय ३८ […]
क्रिश रिजाल अमेरिका बिरहीको सारङ्गीले गीत गाउँन किन छाड्यो एउटै नाता एकै रगत किन आज टाढा बन्यो । अँधेरीको जुन आज किरण बिनै छल्ली गयो सुशेलीको बतासले जिन्दगी नै उजाड […]
विचरा भानुको एउटा तस्वीर दुइटा फ्रेममा विभाजित हुन्छ त्यही तस्वीरले यौटै जयन्तीमा दुई पटक, माला, अवीर र दियो खान्छ भानु अहिले कुनै शौचालयमा वा औषधालायामा हुनु पर्छ झाढाले सताएर तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले अस्पताल लागेकाछन् काम्न अभ्यस्त छन् टाँका लगाएझैं गरी सर्जन हातहरू र पत्रकार अट्टेरी गरिरहेछ यी दुइटा […]
समुम्नत मुलुकको सभ्य संस्कार सयौं जात अनि भाषीहरुमाझ देवनागरी अनि अखण्ड रमायाण सिकाउन आऊ तिमी भानु भाएर आऊ सीयाटल अनि बेलीभ्यू गगनचुम्बी भावनाहरुमाझ तथा प्रशान्त माहासागरका सुसेली अनि तरङ्गहरुमाझ सत्कर्म र शिक्षाको उज्यालो […]
“क्षितिजकोमित्र” प्रकाश धमला अस्ट्रेलिया धेरै वर्ष अघिको कुरा हो सायद म सानो छँदै हुनुपर्छ, जतिखेर म बुबालाईभन्दा पनि हजुरबुबालाई ज्यादा माया गर्थें बुबामाभन्दा पनि हजुरबुबामा ज्यादा रमाउथें बुबालाई “बाबा” भनेर हजुरबुबालाई “बुबा” भन्थें मलाई […]
रिचा तिवारी काठमाडौँ न आखामा कसैको रहन सके न त कसैको आखा बाट बग्न सके न त झर्न सके आशुको थोपा बनेर केवल कसैको आखामा बल्झीरहे कसिंगर बनेर सधै को […]
१ मैना फाल्गुनको अठार मिति हो चौषष्टिको सालमा लाग्यो भीषण अग्नि त्यो शिबिरमा गोल्धापमा जुन् दिन रात्री हो छ बजे खल्याङ्ग खुलुङ भो लागेछ आगो भनी हल्ला चल्न गयो र […]
हरिप्रसाद सापकोटा, एन् एस् डब्लू अस्ट्रेलिया हे भानु भन्छु सुनिदेऊ मेरो रोदन र पुकार । सम्बन्ध हाम्रो युगान्तरसम्म रहोस् अपार । । भन्दै छु हाम्रा मनका कुरा हे भानु तिमीलाई […]
जीतेन्द्र मल्ल दुबई यूएई सिक्यौ पाठ घाँसीबाट, राख्यौ नाम भानुभक्त । युगौसम्म भुल्ने छैनन्, तिम्रो काम भानुभक्त । घाँसीले त कुवा बनाई, बटुवाको प्यास मेट्यो । धन्य तिम्रो साहित्यले, यौटा […]
Unveil your bygone days You find every minute, every moment Worth enough to be counted In times, Many changes prevail: Your thoughts, Places, friends and else more. Old leaves wither, Ever […]
कठै सानी नानी कठिनी वहिनी छ्यौ तिमि कता । म छू सारै दुःखी कति पर भएँ छूनि अबता ॥१॥ कतै छ्यौकी खाली विरह सहँदी एक बबुरी । कुनै बाटो हेरी […]
आज भोलि मलाई कुन्नि के भा’छ । दिनभर भावनाले ठोक्छ । रातभर कल्पनाले टोक्छ । मलाई कुन्नि के ले खूब सताउँछ । आज भोलि मलाई कुन्नि के भा’छ । न […]
He was forsaken By his inexorable mother. At a non age He was still sucking her breasts. Poor child, hapless and wretched She abhorred him since his birth, For she […]
दार्जीलिङ्ग, भारत मकैको बीऊ फुटेको जस्तो फुट्छ कविता निधारमा पसिना उम्रेपछि माटोमा रगत दौड़िन्छ। अङ्कुर जस्तो जीवनले टेक्छ ज्ञानको भुँइ। संसार हरियो र हावाले एकसाथ छोएर जब त्यो जीवनलाई व्यूँझाउँछ […]
मेरी सानु मैयाँ सधैं सधैं उज्ज्यालो बस्ति रोप्छु भन्थिन् जहाँबाट भावना फुल्न सकोस् जहाँबाट विचार उम्रन सकोस् स्नेहका सप्तरंगीहरु छाउन सकून् मलाई सधैं सधैं भन्ने गर्थिन् मेरी सानु मैयाँ “हेर्नुहोस् […]
जुम्होलरीमा हिउँ पग्लेछ कि क्या हो, हिमालको माथिल्लो भागतिर हिउँको बाफ उडे जस्तो लाग्छ सायद अब- त्यहाँका खोला-नदीमा पानीको मात्रा बढेर आउँछ कि? त्यहाँका चट्टानमा वर्षौ सम्म विराजमान विशाल हिउँका […]
सीमा आभास बरूणेश्वर–४, लामिडाँडा, ओखलढुङ्गा पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रीस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! […]
I am really surprised When in your eyes I see: A deep ocean Lands of happiness Moon and stars Reflection of reality A touch of sensuality The world looks more […]
सीमा राई म्युनिक जर्मनी जून सँगै आउँछु भन्थ्यौ औंशी पो परेछ तारा सँगै आउँछु भन्थ्यौ बादल पो लागेछ फूल सँगै आउँछु भन्थ्यौ खडेरी पो लागेछ वर्षात सँगै बर्शिन्छु भन्थ्यौ असिना […]
Xitizko Mitra Prakash Dhamala Australia My dreams were shattered And I was expelled from the womb of my native land Where the new moon slept upon me Where the full […]