पालाम्
आँखाको भाका कस्तोकस्तो मलाई सदा डाकेजस्तो देखेझैं लाग्छ कताकता तिमी नै लाग्छ हेर्छु जता गाजलु आँखा देख्छु माया मलाई बाँध दाँयाबाँया स्वतन्त्र उड्न आकासमा खुलौंन अब बिश्वासमा फुलेछ माया मनभरी […]
आँखाको भाका कस्तोकस्तो मलाई सदा डाकेजस्तो देखेझैं लाग्छ कताकता तिमी नै लाग्छ हेर्छु जता गाजलु आँखा देख्छु माया मलाई बाँध दाँयाबाँया स्वतन्त्र उड्न आकासमा खुलौंन अब बिश्वासमा फुलेछ माया मनभरी […]
आफू भित्र आफैँ हराई आफैँ भित्र खोजी हिंडे सडकहरु छाडी कतै गोरेटा ती रोजी हिंडे होस भित्र जिन्दगीको बेहोसीपन खोजी हिंडे अरु हाँस्दा अलिकति आफू पनि हाँसी हेरें आफू रुँदा […]
पाइलाहरु आफ्नै रफ्तारमा हिँडिरहन्छन् विरानो-विरानो गोरेटो भएर कथा सुनाएँ एम्बुसको कथा सुनाएँ समुद्री डाकाको तर उनीहरु मलाई सुन्दैनन् म चुपचाप हेरिरहन्छु पाइलाहरुको यात्रा – एक अन्त्यहीन यात्रा झुल्कनुदेखि अस्ताउनुसम्मको जुनकिरीको […]
टेकध्वज जिम्बा आशा दार्जिलिङ्ग, भारत प्रत्येक प्रहरको घामलाई म स्वागत गर्छु किनकि मलाई पहाडभरि लालीगुराँस फूलेको हेर्नु छ हरेक नेपाली मुटुको धड्कनमा ।
धर्मेन्द्रविक्रम नेम्बाङ् ललितपूर, काठमाण्डौं नेपाल एउटा नारा तयार पारे शासक जातिवर्गले र भने, रगत सबैको एउटै रातो हुन्छ । रातो रगत हुनेहरूले यो कागजमा सही गर्नू, मलाई पनि त्यही नाराको […]
दधीराम लामीटारे नर्थ डाकोटा १ आयो यो नव वर्ष पूर्ण शशिझैं चम्केर यो धर्तिमा इष्र्या द्रोह कलंक जो छ अघिको मैलो बडारी कन । त्याग्नेछन् जनले अभद्र पटिका दुश्कर्मका गाङ्गल […]
चिराङ्गे माइलो भूटानी जनताको कारुणिक चित्कार अनाथ नारीको सुनिँदैन पूकार यही पूर्खाको पुञ्जमा छ अस्तित्व लुकेको छ वीर जाति विश्वमा पुगेको । मातृभूमिको अटूट् गरेर ध्यान ती हजारौं वीरले दिए […]
अब त आउँछ भन्दा भन्दै, टिमाई छोडीहालेछ अब त सक्छ भन्दा भन्दै, नेपालीमा अंग्रेजी मिसाईहालेछ अब त किन्छ भन्दा भन्दै, लगेर ठोकिहालेछ अब त भन्छ भन्दा भन्दै, बिहे गरिहालेछ । […]
“क्षितिजको मित्र”प्रकाश धमला अष्ट्रेलिया म सानो छँदा मेरी हजुर आमाले ऊ…….माथि देउती माता भनेर जून देखाउनु हुन्थ्यो म रोइरहे पनि चुपचाप रहन्थें मेरो कर्कश पनि ठप्प हुन्थ्यो त्यही समयदेखि हुनुपर्छ […]
There will be the scene of sunset As sun always goes to the west On the horizon that looks the best And I enjoy the scene better than the rest. […]
म जति जति हिँड्छु उनीहरु पाइला मेट्दै जान्छन् र गन्तव्यमा पुगेपछि आफू अगुवा भएको दावी गर्छन्
Every morning-evening Till date from my first day, I’m adding words to complete An invitation, to The Death agent. I don’t know how many more- Words I need to accomplish! […]
By: Sovit Adhikari Pennsylvania, USA My boy sits guided over the book Holding it too tightly with a thin hand and tense of uncertainty. My boy stares At the black […]
बिहानै उठ्छु कम्प्युटर खोल्छु अफलाइनभरी शुभकामना लेखकको कतै नामै छैन कस्तो यो पाइरेटको जवाना ! लेख्छौ भने आफैँ लेख होइन भने चुप लाग किन चूँड्छौ अर्काको भावना अनि पठाउछौ शुभकामना […]
साना साना झुपडिको सानै हुन्छ चाल । दु:खै दु:ख भोग्दा भोग्दै बित्यो सत्र साल ।। झरी वादल हावा हुरी वर्षेनीको दुस्ख । बाँसको चित्रो कागचभित्तो किन मान्छौ सुख ।। बुद्धिजीवि […]
बेलुका केराका पातबाट छिरेको जूनको उज्यालो अलिकति च्याएर हेरेँ बाटामा अलिकति उज्यालो खसेको थियो सायद त्यही थियो भोलिदेखि शुरु हुने नयाँ वर्षको उज्यालाको एक झलक ।
खोजी हिंडे तिमीलाई भूटानका गाउँ अनि बस्तीहरुमा पाउन सकिन तिमीलाई मानस अनि सुनकोशका सुसेलीहरुमा । खोजी हिंडे ती बिचलित बस्तिहरुमा स्वतन्त्रता अनि स्वाभिमानका मनोभावहरु पाइन कतै ती बस्तीहरुमा स्वतन्त्रताका जीवन्त […]
I saw a dead-drunk man, Lying on the sand bed, Fully relaxed in a romantic mood, Fumbling at the passer-by To tell- Ins and outs of his bygone days, And […]
कुनै दिन निर्जन एउटा बस्तीमा तिमीलाई भेटेको थिएँ अपरिभाषित एउटा विशेष पल व्यंग्य हाँसिरह्यो म एक्लो थिएँ म रुग्ण थिएँ अझ म विवश थिएँ । तिम्रा आँखाहरुले धर्ती फाट्यो भन्थे […]
भीमप्रसाद तिमसिना एट्लान्टा, अमेरिका हिंजो मात्र मैले देखेको सपना, आज यस्तो हुन्छ भन्ने थाहै थिएन । सबै सबैमा वैरभाव जीवनमा आफू एक्लै, अर्काको बारेमा सोच्ने फूर्सद कसको ? आफन्तासंगको […]
भगिरथ उच्च मा. वि. मोरंग नेपाल चञ्चल मन फरफराउँछ अहम् उन्माद चढेपछि । मान्छे गर्जिन्छ मेघ जसरी मनमा लालस बढेपछि ।। असङ्ख्य अचेतन तहमा दुष्कर्मका खात छन् । पथमा हिँड्छन् […]
गुलावी फूल जस्ती मायालुलाई । एउटा चिनो दिन मन लाग्यो ।। मन्ध–मुस्कान छाड्ने प्रियसीलाई । आँखामा सजाउने रहर जाग्यो ।। मेरो हृदयलाई नै हल्लाइदिने कस्तो रुप रहेछ तिम्रो ? यो […]
थाहा भएन कसरी पस्यो कहाँबाट पस्यो एउटा मुसो कोठाभित्र सुटुक्क छिरेछ अभाव र गरिवीसित जुधेर किनेका सबै लुगा सिध्याएछ जंगी चल्यो अनेक जुक्तिवुद्घि लगाएर त्यसलाई मारेँ ढुक्क लाग्यो । धेरै […]
Life is long Be careful to begin Think pre and post Than get things done Life is enjoyable Do not go beyond the limit Make it fruitful Do not be […]
बाज बनेर राज गर्ने साँडेहरुको लिँडे सिद्धान्तले ती दुर्बल गाई र बाछाहरुलाई खर्कदेखि नर्कमा धकेलिदियो। कु गर्ने दम त कहाँ रहेछ र? सु गरेको लँगौटी फेर्न सम्म भ्याएनन् डुङ्डुङ्ती गन्हाउँदै […]
डोना आचार्य/ पीए, अमेरिका मलाई जसो भने पनि म नै हुँ- कोही कोही मलाई धोएर परिवर्तन गर्न चाहन्छन् बाहिर-बाहिर पखालिए नि मेरो मन मेरो तन मेरो जीवन मेरो, म हुनुको […]
My heart dared, where I was gone. To step my feet, why didn’t I learn? How could my heart learn? the land? Making the land no more than sand. Losing […]
म फर्किएर फेरि तिम्रै दलिनमा उभिएको छु किन बदलिएका छन् धेरै कुराहरू ? खै कहाँ फुकाएर छोड्यौ- तिमीले अनुहारमा पालेको चन्द्रमा ? किन कालो र खस्रो – तिम्रो ओठमा फक्रिने […]
Kamal Tsirang-Bhutan Oh! Stars and clouds and moon, You are all above me and PATHIVARA*, Glancing, as if about to mock me. If you really pity me, Let me become […]
उँभो, असीम छ । उँधो, अस्वच्छन्द छ । दैलो ? मैलो छ । कोइलो, आउने छ । अवनि मुस्काउने छ । अन्तर रमाउने छ । जागरण दृगमा छ । कुसुम […]