Poetry

  • भूटान

    रुपनारायण पोखरेल सीए, अमेरिका भीषण वर्षा पछिको चञ्चल गगन जस्तै तलाउ बीचको कमलको थुँगो जस्तै स्वच्छ वातावरणमा मुस्कुराइरहेको होला आज धर्तीको एक अनुपम सांग्रिला- भूटान। काँधमा जुवा बोकी मेला हिँडेको  हली जस्तै […]

  • हजुरबाको कोट……

    कोट पुरानै थियो……. एक शताब्दी पुरानो होला मेरो दिमागमा कोटको रंग नछचल्किए पनि कोटमा परेका मुजा र धुजाले म भन्न सक्छु मेरो हजुरबाको कोट पुरानै थियो । त्यो कोट ………. […]

  • गंगास्तुति

    हे गंगे ! जब स्वर्गदेखि तिमिले आएर पृथ्वी तल । सारा मानिसलाई मुक्ति दिनमा गर्दै सदा तत्पर । तिम्रो दर्शन गर्न यात्रिजनले आएर गोता लिई । फिर्दामा पनि सम्झने हरबखत् […]

  • दुस्मनको झ्यालबाट

    दुस्मनको झ्यालबाट चर्किएको मेरो घरको भित्तो सायद चिल्लो देखिँदो हो दुस्मनको झ्यालबाट। बोतलको आधा रक्सी धिपधिप गर्दै बलेको यो बत्ती यो थोरै प्रकाशको उज्यालो, यो थोरै उज्यालोमा सायद बोतल भरी-भरी […]

  • उनको याद

    आज भोलि किन किन उनको याद आउँछ अनायासै आँखा भरि आँसु त्यसै छाउँछ । किन होला उनको याद आउँछ घरीघरी उनकै तस्विर देख्छु म त मेरै वरिपरि । संसारकै सुन्दर […]

  • भित्री सत्यहरु

    पुरानाघरे/ अमेरिका अलिकति चेतना भोकाएर कमबेस वेदना पचाएर थोरैथोरै सन्तुष्टि संगालेर म अफ्सोचले भित्रभित्रै भरिन्छु मेरो राजनीतिक डकारमा नेतृत्व साह्रै गनाउँछ मेरो दृश्य वरिपरि धोकाका पहाडहरु छन् तिरस्कार र घृणाहरुमा […]

  • एकान्त र सपनाहरु

    एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म दूर क्षितिजमा कतै बसेर नियालिरहेको थिएँ/नियाल्नु […]

  • ए दूरका चाँदनी!

    ए दूरका चाँदनी के ठान्छौ तिमी म एक्लै पनि बाँचिदिन्छु भोको जिन्दगी अँध्यारो मै नाचिदिन्छु एक्लो जिन्दगी म लिन आउँदा कहिले बादलभित्र लुक्यौ कहिले औँसीभित्र घुस्यौ सधैँ म जिल्ल परेँ

  • डिभोर्स

    एक अर्कोचोटी अनिश्चितता समातेर गन्तव्य बदल्नु पर्ने भयो तीनसय वर्ष अगाडि जाबो भुँडी पाल्न नसकेर हजुर बा नेपालबाट भूटानतिर विलासिएको सम्झदैथें श्रीमतीजी लजाउँदै पसिन्- लौन प्रिय! सम्भोग गरौं मलाई चाँडो […]

  • नेपाल र सिसिफस्

    उसको माथि ऊ उसको माथि ऊ उसले उसलाई पछा–यो उसले उसलाई मा–यो उसलाई थोरै, उसलाई धेरै धैर्यता कसैलाई छैन यहाँ सबैका आँखा आफ्नोमात्र भोको देख्छ आफ्नै मात्र नाङ्गो देख्छ आफ्नोमात्र […]

  • म नारी हुँ

    म नारी हुँ मेरो कमलो हृदयभित्र हजार्रौ हजार खुसी र बेदनाहरु लुकेका हुन्छन् कहिले खुसीका तरङ्गभित्र त कहिले दुःखका गर्तभित्र पनि हाम फाल्न तयार भएर म कसैकी अर्धाङ्गिनी हुन्छु । […]

  • बिचरा कवि

    कवितामा निस्कर्ष ननिस्किएपछिको विश्रृंखलित मस्तिष्क, शब्दहरुको रिनले टुप्पीसमेत डुबेको मन, अर्थ खोज्न पल्टाउदा पल्टाउदा च्यातिन लगेको तन, म हेरिरहेछु घण्टाघर छेउको रेलिङ्गमा ढेसिएर उभेकोछ सेता बादलले ढाकेको ताराविहिन त्यो जुनेली […]

  • मेल बक्स

    मेल बक्सले प्रत्येक चोटी तर्साउँछ l जब म भित्र-बाहिर गर्छु लाग्छ कहिले त उक्काएर झट्याइदिउँ मलाई थाहा छ, त्यस भित्र – मेरो हिमालको संदेश छैन कुनै प्रियेसीको मधुर सुस्केरा पनि […]

  • तिमीले दिएको रुमाल

    खै, कता खस्यो कता तिमीले दिएको रुमाल– “मायाको चिनो है”, भनेर कैले गोजीमा राखेँ कैले बाकसमा राखेँ कैले व्यागमा राखेँ जतन गरेरै राख्थेँ विदाका बेला तिमी रोएको आँसु त्यै रुमालमा […]

  • चोरेको ऐना

    सञ्चमान खालिङ पीए, अमेरिका मैले एउटा ऐना चोरेको छु त्यो अनौठो ऐनासामु जब उभिन्छु, देख्छु विभिन्न झलक– पत्र–क, राम सुनको मृग समाउन नसकेर गुहार्छ मलाई धनुष बाण, डोरी बोकेर दौडन्छु […]

  • पूर्णिमा

    अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो मधुर पूर्णिमाको रात? त्यही […]

  • आभास

    भैगो तिम्रो हिस्सा धर्ती मेरो भाग आकाशै पारेको छु केवल निस्सार आकाश यहाँ ठूला ठूला आकृतिहरु इच्छानुसार कोरी दिउँला आलम्बन–उद्धीपन