Year 1 – Issue 9

  • गाउँखाने कथामा…

    गाउँखाने कथामा गाँवै हारे पछि खै, कता लागे कता गाउँलेहरु थाहा छैन फेरि कुन गोरेटो भएर भेट्ने होला कुन देउरली मा वाचा बाँध्ने हो शायद कुनै साल महा अनिकाल लागेको […]

  • गजल-१६

    एट्लान्टा, अमेरिका रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ आगोले आधि खाएर घर भत्किएको रहेछ गोठ खालि खोर खालि वस्तुहरु फुकेको रहेछ खेत […]

  • मगर जाति र सांस्कृतिक पक्ष

    भूटानी नेपाली समुदायको भाषिक र सांस्कृतिक पक्षलाई हेर्ने हो भने एकतामा अनेकता पाइन्छ । नेपाली समुदाय यस दृष्टिकोणमा धेरै समृद्धशाली छ । कुनै पनि समुदायभित्र यस्तो विविधता पाइनु गौरवशाली हुन्छ […]

  • बादलका टुक्राहरू…

    समुद्र सतहदेखि अलि–अलि गरी हावासंगै… अल्लरेपन घुमाउँदै माथि–माथि जान्छन् अग्लिएको भानसंगै एक्लै, आफै रमाएर तल हेरी जमिनलाई सलाम गर्छन्…….. पानीको कण न हो

  • समय र मान्छेहरू

    समयको गतिशीलता । मान्छेहरूको दौडधूप । प्रतिस्पर्धै प्रतिस्पर्धा । अहो! समय र मान्छे, कति व्यस्त भएका होलान् । समय र मान्छेमा के भिन्नता छ भन्नु जस्तो ? धर्तीलाई जति हतार […]

  • म र मेरो जीवन

    घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ छाडी उतै सब राष्ट्र […]

  • गजल-१५

    हाम्रा पुर्खा पिताहरु भुटिएको याद आयो आमा सँगै छोरी पनि लुटिएको याद आयो साँझ पख छोडिएका प्यारा गाउँ बस्तीसँगै घोप्टो पारी दाजु-भाइ कुटिएको याद आयो सिकार बनी टुक्रिएका देव लक्ष्मी […]

  • गजल-१४

    एक आपसमा दाजुभाइ लडेर मर्न नपरोस् यसै गरी वैमनस्यताको बिउ छर्न नपरोस् बनाउनु छ हामीले समानताको समाज ठूलासंग सानाले पछि सर्न नपरोस् हिंसारहित समाज बनाउनुछ हामीले साम्प्रदायिक युद्ध हामीले गर्न […]

  • गजल-१३

    सारङ्गीको सुरमा पनि विद्रोह सल्किँदैछ माछा बस्ने कुरमा पनि विद्रोह सल्किँदैछ पशुलाई जस्तो जनतालाई नहेप तिमी क्रान्ति गर्न खुरमा पनि विद्रोह सल्किँदैछ एउटा आवाज दबाउँदैमा किन मक्ख पर्नु तराई पहाड […]

  • त्रसित मान्छे

    भगिरथ उच्च मा. वि. मोरंग नेपाल मान्छे विध्वंसको   पर्यावरण आफैं रच्दैछ विनासका बीचमा उत्क्रमणको हाँसो हासेर जीवन र सिर्जनाको अन्वेषण पनि गर्दैछ । मान्छेले नै कोरेका भौगोलिक रेखामा अनेकन् रङ्ग, जाति, […]

  • झिँगा

    म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]

  • निर्वाण

    फर्केर नहेर्नू फर्केर नआउनू जानू, सधैँलाई जानू जुन ज्योतिपुञ्ज  स्रोतबाट आएका थियौ     आखिर यहाँ- दुःख र कष्ट रोग र अभाव द्वेष र हिंसा … यस्तै, यस्तै भोगिरहनु पर्छ समुन्द्रले बाटो […]

  • गजल-१२

    एक्लै अँधेरीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ भिज्दै बलेँसीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ एउटा साँझ संझन्छु म तिम्रै घरमा बिताएको त्यहीँ अगेनीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ आगनमा अन्ताक्षरी […]

  • गजल-११

    टल बाली राई अस्ट्रेलिया हावा हुण्डरीको वेगसंगै सल्किन्छौ किन? आशातीत लक्ष्यहरुमा सधैं पल्किन्छौ किन? प्रायश्चितका रेखाहरुलाई मेट्ने दौडमा जादुमय स्थिर मुस्कानमा झल्किन्छौ किन? परिवर्तित भावनामा कताकता रुमलिन समुन्द्रको छालसरि छल्किन्छौ […]

  • मैंले स्मरण गर्नु पर्ने

    टीकादत्त धिताल न्यूयोर्क, अमेरिका ल्यायौ मानस वृक्षको फल दिने शौभाग्य सारा लिई छौ प्रातस्मरणीय लौ अब भनी माता पिता सम्झिएँ | बाटाका परिपूर्णता भारिदिने द्रष्टा बिधता गुरु लाग्यो निश्चल पूर्ण […]

  • गजल-१०

    नपिउँदै पिए जस्तो मात हुनु कति मजा एकान्तमा आफैंसंग बात हुनु कति मजा रातभरि दुख्ने दिल बिहान पनि त दुख्छ बिहान कुरी पीर खिच्ने रात हुनु कति मजा सराबरी ऋतु […]

  • छोरी, अँध्यारो र घाम

    याम थुलुङ बेलडाँगी एक अँजुली घाम बटुलेर रातलाई उज्यालो पार्न मेरी सानी छोरी घामसँगै आँगनमा निस्किन्छिन् र, पूर्व फर्की दुई हात उठाएर घामलाई बटुल्न थाल्छिन्……

  • सानेकी आमा

    बेलुकाका घाम हतार हतार डाँडातिर लम्किदै थिए । सानेकी आमा काखीमा गाग्री च्यापेर पँधेरातिर लागिन् । पाखामा लालीगुराँस फूल ढकमक्क फुलेर यौवन प्रदर्शित गरिरहेको थियो । गाई, बाख्रा धमाधम जंगलबाट […]

  • आव्हान

    परिवर्तनको ब्रह्ममुहुर्तमा; झोक्राएको मानवताको जीउँदो पुञ्ज; जुरुक्क उठेर सद्भावनाको अर्घ चढाउन छातीभरी चौतारीको चप्ल्याँटी ढुंगो जस्तो, अटल विश्वासको पशुपति अगाडि…  पश्चिमा शहरमाझ पूर्वको पैँचो सासले भौंतारिएको ब्यस्त शहरमा भौगोलिक रेखाले […]

  • मानवता: एक जीउँदो लास

    भयभित संसारको आतंक र कोलाहालमा पिल्सिएको लाचार मानवता , सेतो कफनमा जीउँदो लास सरि जलिरहेछ चिताको आगोमा । त्रसित संसारको एकान्त भवन एकाएक ढलेपछि, मानवता विस्फोटित भएर सडकमा असह्य पीडामा […]

  • हार्दिक समवेदना

    हाम्रा सहकर्मी मित्र, नियमित लेखक एवं हाम्रा बोर्ड सदस्य श्री सञ्चमान खालिङका आदरणीय पिता श्री वीरबहादुर खालिङको यही पौष २० गते तदनुसार जनवरी ४ तारिखका दिन भुटानी शरणार्थी शिविर खुदुनाबारीमा असामयिक […]

  • गजल-९

    एट्लान्टा, अमेरिका तिमी साथ हुँदा जस्तो यो रात छैन एकान्तमा छु तिम्रै मायाको मात छैन जूनेली रात मन्द बतास तिम्रै अभाव साद झैं स्पर्स गर्ने कोमल हात छैन त्यस समय […]

  • लाखौँ सलामी दिएर वर्तमानलाई

    म समयलाई पलभर नियालेर आस्थाहरू उमार्दिन विश्वासका रेखा कोर्दिन अस्वीकरोक्तिको खहरे अनियन्त्रित बोकेर म समयको द्रुततालाई लाखौँ सलामी दिएर अनुचर बन्न सक्तिनँ आज्ञाकारी ! प्लेटो-अरस्तुहरुको योगदान बुद्ध-क्राइष्टहरुको सपना सुकरातहरुको समर्पण […]