Year 1 – Issue 8

  • भूटान

    रुपनारायण पोखरेल सीए, अमेरिका भीषण वर्षा पछिको चञ्चल गगन जस्तै तलाउ बीचको कमलको थुँगो जस्तै स्वच्छ वातावरणमा मुस्कुराइरहेको होला आज धर्तीको एक अनुपम सांग्रिला- भूटान। काँधमा जुवा बोकी मेला हिँडेको  हली जस्तै […]

  • ‘भूपाली’ भारतीय सुरक्षा निकायको ‘कोड वर्ड’ हो

    भक्त घिमिरे अर्थात् “वि.पि. काश्यप” भूटानी साहित्य तथा पत्रकारिता जगतमा निक्कै अग्रणी स्थानमा आउने मध्येको एक नाम हो । भूटानी साहित्यलाई विशेष भूटानीहरुले नेपाली भाषामा प्रयोग गर्ने साहित्यमा जताततै ‘भूपाली […]

  • हजुरबाको कोट……

    कोट पुरानै थियो……. एक शताब्दी पुरानो होला मेरो दिमागमा कोटको रंग नछचल्किए पनि कोटमा परेका मुजा र धुजाले म भन्न सक्छु मेरो हजुरबाको कोट पुरानै थियो । त्यो कोट ………. […]

  • गंगास्तुति

    हे गंगे ! जब स्वर्गदेखि तिमिले आएर पृथ्वी तल । सारा मानिसलाई मुक्ति दिनमा गर्दै सदा तत्पर । तिम्रो दर्शन गर्न यात्रिजनले आएर गोता लिई । फिर्दामा पनि सम्झने हरबखत् […]

  • भूटानी जनजीवन: एक परिक्रमा (भाग—३)

    रीति र रिवाज संस्कृति हाम्रो, पहिचान राम्रो छ विभिन्न जाति, विभिन्न रीत, समाजमा हाम्रो छ गर्वले भन्छौं, गर्वले मान्छौं लैजान्छौं साथैमा भूटानका हामी नेपाली भाषी, भूषा छ गाथैमा सकेनौं छोड्न, […]

  • दुस्मनको झ्यालबाट

    दुस्मनको झ्यालबाट चर्किएको मेरो घरको भित्तो सायद चिल्लो देखिँदो हो दुस्मनको झ्यालबाट। बोतलको आधा रक्सी धिपधिप गर्दै बलेको यो बत्ती यो थोरै प्रकाशको उज्यालो, यो थोरै उज्यालोमा सायद बोतल भरी-भरी […]

  • उनको याद

    आज भोलि किन किन उनको याद आउँछ अनायासै आँखा भरि आँसु त्यसै छाउँछ । किन होला उनको याद आउँछ घरीघरी उनकै तस्विर देख्छु म त मेरै वरिपरि । संसारकै सुन्दर […]

  • भित्री सत्यहरु

    पुरानाघरे/ अमेरिका अलिकति चेतना भोकाएर कमबेस वेदना पचाएर थोरैथोरै सन्तुष्टि संगालेर म अफ्सोचले भित्रभित्रै भरिन्छु मेरो राजनीतिक डकारमा नेतृत्व साह्रै गनाउँछ मेरो दृश्य वरिपरि धोकाका पहाडहरु छन् तिरस्कार र घृणाहरुमा […]

  • गजल- ७

      एट्लान्टा, अमेरिका छोरालाई खोज्दा खोज्दै शरीर गल्दैछ मेरो कहाँ कसरी भेट्ने मन यो जल्दैछ मेरो । जता हेर्छु त्यतै देख्छु छोराको छाया एक दिन भेट्ने आशमा जीवन चल्दैछ मेरो। […]

  • एकान्त र सपनाहरु

    एउटा शून्य कोठाभित्र मेरा बिम्बचित्रहरु नाचिरहेथे- अस्तित्वको परिमार्जित/परिभाषित रेखाङ्कित गोलार्धभित्र बिम्बचित्रहरु निरीह टल्कन्थे विदीर्ण रुन्थे पनि बिम्बचित्रहरु एक्ला थिए नितान्त एक्ला शून्य/निर्जर/नीरव वातावरणमा! म दूर क्षितिजमा कतै बसेर नियालिरहेको थिएँ/नियाल्नु […]

  • Episode-2: “हिंड्दै गर्दा” बटुलिएका अनुभवहरु

    आप्रबासका सुसेलीहरुको यस अंकमा साताको उत्कृष्ट कविता, पुरानाघरेको “डिभोर्स ” समाविष्ट छ | कार्यक्रमको दोश्रो खण्डमा भारती गौतमको कथा “कस्तो संयोग, कस्तो वियोग” सुन्न सक्नुहुनेछ भने तेश्रो खण्डमा भीष्म उप्रेतीको […]

  • ए दूरका चाँदनी!

    ए दूरका चाँदनी के ठान्छौ तिमी म एक्लै पनि बाँचिदिन्छु भोको जिन्दगी अँध्यारो मै नाचिदिन्छु एक्लो जिन्दगी म लिन आउँदा कहिले बादलभित्र लुक्यौ कहिले औँसीभित्र घुस्यौ सधैँ म जिल्ल परेँ

  • गजल-६

    अनगन्ती पीडाहरू तिनीले नै रोकेका छन् सर्परुपी दुश्मनले मलाई पनि टोकेका छन् । यमराजको ढोका पनि भर्खरबाट खुल्दै छ रे आफूसँग नमिल्नेलाई हेर जहिले ठोकेका छन् । बाँकी छैन कोही […]