dona Acharya November 29, 2009 at 17:26 Reply बिचरा कवि त्यो कवि ? म त होइन ? कविता लेखौं भन्छु समयले साथ दिएन अलिकति फुर्सद अलिकति आराम खोजि रहने यो कवि बिचरा कवि l
बिचरा कवि
त्यो कवि ?
म त होइन ?
कविता लेखौं भन्छु
समयले साथ दिएन
अलिकति फुर्सद
अलिकति आराम
खोजि रहने
यो कवि
बिचरा कवि l