अस्तित्व
प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र असत्यबीचको भीडमा आफूलाई खोजिरहेकी त, म […]
प्रश्नै प्रश्नका पोका लादेर गह्रुङ्गो मनमाथि अझ भारी नथप l तुसारो परेको जीवनमा अझ शिशिर वर्षाउनु किन? म आफ्नै आँगनबीच हराइरहेकी छु सत्य र असत्यबीचको भीडमा आफूलाई खोजिरहेकी त, म […]
भगिरथ उच्च मा. वि. मोरंग नेपाल ध्वंसले चेतनाको उद्बोधन नगर्दा आशातीत जिजीविषामा नैराश्य छाएको छ । परिवर्तनको कलेवरभित्र कुत्सित विचारले अमूर्तताको शून्य भोका पेटहरू चट्टानमाथि छट्पटाइरहेका छन् । जीवनको त्रासद […]
तिम्रा ती मोहक नयनहरू जो मलाई कहिल्यै हेर्दैनन् उत्सुकतापूर्वक हामी सँगै छौँ सधैँ सधैँ…… कुनै समुद्री तटमा सँगै बसेर सूर्यको कोमल रश्मिसँगै हामी माछाहरूको क्रीडा हेर्दैनौँ वा पूर्णिमाको रातमा चन्द्रमाको […]
त्यो राम्रो बन त्यो पहाड हरियो त्यो स्वर्ग झैँ जंगल । लामा छन् लहरा हरा रहरिला मूनामिठा निर्मल । ती झर्ना झररर्र भारि रमिता हेर्दै झरे छंछम । त्यो राम्रो […]
अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर के पायौ आखिरमा यतै आयै। मैंले […]
जान्दा–जान्दै कीरा पखेटा पलाएपछि घमण्ड भरिन्छ, अनि आँट बटुल्छ, आकाश छोप्ने मनोबल पृथ्वी ढाक्ने झोंक यस्तो अहम भरिए पछि… हावा बटुलेर मुठ्ठी राख्छु बिचार उमालेर लावा पोख्छु भन्दै हावा उछिन्ने […]
I am a man as of your stature, I do have kids and other half Carrying me within them As is true to you and all mankind. Nonetheless, I am […]
सेक्मुरि फूल हेर फुल्यो माङ्गेन्ना गर्दा शिर चुल्यो माङ्हिम गई सेवा गरौं देशको लागि अघि सरौं दुबो र ढुङ्गा बाचा खाएँ माङ्लाङ नाचौं पालाम् गाएँ शान्तिको दियो बालौँ अब कदम […]
We trod on the sandy shores With our passion-smitten hearts To paint our reminiscences of dexterity. Our hearts were thick plumes of clouds In the lightness of cotton feather, Undefeatable […]
मत्त…… जवानीले मातेका दुई किशोर किशोरीझैँ भर्खर मेरो देश षोढशीझैँ छातीभरि सगरमाथा बोकेर फर्कँदैछ…. फुल्दैछ नागबेली उखेलेर चम्पावती रोप्दैछ । हिजो बगैँचाभरि…. गमलाभरि थरिथरिका…. जात…जातिका फूल रोपेर
हुस्सु र कुहिरोमा निसासिएको अनि बम र बारुदको धुँवाको कालो मोसो दलेर रोइरहेको मैले नेपाल देखें औंसीको कालो रातमा रुखो रोदन र क्रन्दन संगै चिच्याइ चिच्याइ रोइरहेको मैले नेपाल देखें […]
यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]
My mailbox is full of the mails Wishing the 14th Feb, My friends and pals, here and there Say happy Valentine’s Day, It is the talk of the town And […]
Khem Regmi/Atlanta, Georgia Amid all the frustration and confusions She came placidly in my life, Wiped brimful of tears from my eyes And gave me an incessant and fervent love. […]
चर्खासँगै निदाउँछन् छाप्राहरु चर्खासँगै विश्राम गर्छन् छाप्राहरु अभाव र अन्यायको धारमा मलम लगाउँदै हेर्दछन् घाउका पाप्राहरु खुकुरीले गर्दन गिँडेको चक्कुले छाती छेडेको खटनको खुराकहरु घोटेको भोक भोकै जाडोमा खटेको अनि […]
टल बाली राई तस्मानिया, अस्ट्रेलिया धर्तीलाई प्रथमपटक दर्शन गरेपछि हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो मिलिरहेको छ आजकाल- आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद, यहीमा म […]
R N Pokharel / CA, USA The moment dew gathered on hills, Moon glittered with borrowed shine, Pouring silver on penurious roofs- Deceiving owls and bats over moths and fruits. […]
कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड हो हामी जति […]
म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि
गाउँखाने कथामा गाँवै हारे पछि खै, कता लागे कता गाउँलेहरु थाहा छैन फेरि कुन गोरेटो भएर भेट्ने होला कुन देउरली मा वाचा बाँध्ने हो शायद कुनै साल महा अनिकाल लागेको […]
समुद्र सतहदेखि अलि–अलि गरी हावासंगै… अल्लरेपन घुमाउँदै माथि–माथि जान्छन् अग्लिएको भानसंगै एक्लै, आफै रमाएर तल हेरी जमिनलाई सलाम गर्छन्…….. पानीको कण न हो
घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ छाडी उतै सब राष्ट्र […]
ए ! तँ को होस्? मर्म ! धर्म नि त ! कर्म के गरिस् त, हक्क न बक्क ! उसो भए आइज ! नथ्हू!! मेरो शरण ! न्यानु माया त, […]
भगिरथ उच्च मा. वि. मोरंग नेपाल मान्छे विध्वंसको पर्यावरण आफैं रच्दैछ विनासका बीचमा उत्क्रमणको हाँसो हासेर जीवन र सिर्जनाको अन्वेषण पनि गर्दैछ । मान्छेले नै कोरेका भौगोलिक रेखामा अनेकन् रङ्ग, जाति, […]
म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]
फर्केर नहेर्नू फर्केर नआउनू जानू, सधैँलाई जानू जुन ज्योतिपुञ्ज स्रोतबाट आएका थियौ आखिर यहाँ- दुःख र कष्ट रोग र अभाव द्वेष र हिंसा … यस्तै, यस्तै भोगिरहनु पर्छ समुन्द्रले बाटो […]
R N Pokharel / CA, USA I was to conjure up, not to celebrate in either ways The 20th anniversary of the start of my odd day; The day I […]
टीकादत्त धिताल न्यूयोर्क, अमेरिका ल्यायौ मानस वृक्षको फल दिने शौभाग्य सारा लिई छौ प्रातस्मरणीय लौ अब भनी माता पिता सम्झिएँ | बाटाका परिपूर्णता भारिदिने द्रष्टा बिधता गुरु लाग्यो निश्चल पूर्ण […]
याम थुलुङ बेलडाँगी एक अँजुली घाम बटुलेर रातलाई उज्यालो पार्न मेरी सानी छोरी घामसँगै आँगनमा निस्किन्छिन् र, पूर्व फर्की दुई हात उठाएर घामलाई बटुल्न थाल्छिन्……
परिवर्तनको ब्रह्ममुहुर्तमा; झोक्राएको मानवताको जीउँदो पुञ्ज; जुरुक्क उठेर सद्भावनाको अर्घ चढाउन छातीभरी चौतारीको चप्ल्याँटी ढुंगो जस्तो, अटल विश्वासको पशुपति अगाडि… पश्चिमा शहरमाझ पूर्वको पैँचो सासले भौंतारिएको ब्यस्त शहरमा भौगोलिक रेखाले […]