Year 2 – Issue 1

  • सम्पादकीय

    भूटानमा रोपिएको नेपाली भाषाले प्रवासमा फष्टाउने अवसर पायो । जसको पल्लवित रुप भरखर मात्र देखिन थालेको छ । त्यो पनि विश्वलाई आफ्नो कर्मभूमि बनाएका सचेत भूटानी प्रबुद्घवर्गको सिर्जनाको साझा मञ्च स्पेसका तर्फबाट […]

  • छताछुल्ल अनुभूतिका रापहरू

    भगिरथ उच्च मा. वि. मोरंग नेपाल लुगा लगाएर पनि नाङ्गै छ मन सास फेरेर पनि मरेतुल्य छ झन हरेक मान्छेमा वैभवको बासना दुर्गन्धित हुँस्सेझैँ उच्छवास छ जीवन शून्य, निःसार र […]

  • गजल – ४६

    झोला भयो जिन्दगी स्वदेशमा तोला भयो जिन्दगी परदेशमा वर्षायाममा बग्दै जाँदा सुकी जाने खोला भयो जिन्दगी मधेशमा कृष्ण हुँदा पनि सुदामाको जस्तो भोला भयो जिन्दगी उपदेशमा स्वदेशमा द्वन्द्व मात्र ‘पर्देशी’ले […]

  • गजल – ४५

    दुई गाँस अन्न सङ्गै  झुप्रो पनि जल्यो साथी भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी जता हेर्यो खरानी नै हरियाली छैन कतै सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी […]

  • भूटानी नेपाली साहित्य

    लामीटारे गंगा पृष्ठभूमि मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस जहाँ बसेपनि उसले आफ्नो भेष–भूषा र […]

  • धमिलो आकाश

    आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा भूकम्प गएको छ […]

  • मैयासँग मनका कुरा

    चिराङ्गे माइलो चौतारीमा बसी एउटा गीत गाउँन मन लाग्छ, विछोडिएकी प्रीयासँग प्रीत गाँस्न मन लाग्छ । सैलुङ्गेको द्यौरालीमा पाती चढाउन मन लाग्छ, डाँडाघरे मैयासँग जुबारी खेल्न मन लाग्छ । वर–पीपलको […]

  • गजल-४५

    आँचल सुब्बा तिमीले पाइला मोडी गयौ अनि भट्टीतिर पसें पराइ  सम्झी छोडी गयौ अनि भट्टी तिर पसें सँग–सँगै हाँसो रोदन रुने हाँस्ने बाचाकसम फगत सम्झी तोडी गयौ अनि भट्टी तिर […]

  • गजल-४४

    सँगै जिउने मर्ने मान्छे आज साथ छैन अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन। तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो त्यही जीवन सिसिर भयो आज पात छैन। गाजलुले डम्म आँखा […]

  • सम्पादकीय

    भूटान बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक देश हो । जोङ्खा भाषी भूटानीहरुको उद्गम स्थल तिब्बतलाई मानिन्छ भने साङ्ल्हाभाषी भूटानीहरुको उद्गम स्थल भारतको अरुणाचल प्रदेश र त्यसको आसपास क्षेत्रलाई मानिन्छ । नेपालीभाषी […]

  • गजल-४३

    तिमीले दिने माया आज साझा भएको छ पराइलाई तिम्रो माया खाजा भएको छ अनयासै हुरी चल्यो घरको धुरी ढल्यो तिम्रो यादमा तड्पिँदा मुटु बाजा भएको छ सँगै बाँच्ने सँगै जिउने […]

  • भूटानी नेपाली गजल: एक झलक

    विषय प्रवेशः– गजल, गजल हो, त्यो भन्दा बढी परिभाषाको अब आवश्यकता छैन । गजल आधुनिक साहित्यमा पूर्ण प्रभावकारी काव्य विधाको रुपमा स्थापित भइसकेको छ । उपन्यास, गीत, कविता आदि जस्तै […]

  • गजल-४२

    रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]

  • ‘प्यासभित्रको विद्रोह’ मा एक दृष्टि

    रमेशमोहन अधिकारी हेटौँडा, नेपाल ‘प्यासभित्रको विद्रोह’ प्रसिध्द बङ्गलादेशी लेखिका तसलिमा नसरिनद्वारा लेखिएको नारीवादी उपन्यास हो । यसमा अभिभावकले जबर्जस्ती थोपरेको सम्बन्धलाई स्विकार्नु पर्ने बङ्गलादेशी विवशताको चित्रण छ । पति नपुंसक, […]

  • गजल-४१

    नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]

  • दुई रुवाइ

    १ कहिले काहीँ विश्वासमा धोका हुँदो रहेछ निष्ठुरीलाई सम्झिएर यो मन रुँदो रहेछ यादहरु मलाई दिर्इ तिमी धेरै टाढा गयौ लोलाउँदै आँखाहरुले तिम्रै तस्विर छुँदो रहेछ।। २ माया गर्छु तिमीलाई […]

  • गजल-४०

    स्वागत नेपाल पुतलिसडक ,काठमाण्डौ तिमीसँग नबोल्नलाई पनि एउटा कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका चुरा चाहियो आधा […]

  • महासचिवको सन्देश

    आदरणीय भूटानी साहित्यप्रमी पाठक तथा सर्जकहरु !! हामी भूटानी साहित्यको विषयमा चर्चा गरिरहेका छौं । भूटानबाट नेपालका साँघुरा वस्तीहरु हुँदै अब हामी भूटान बाहिरको वास्तविक भूटानबाट अन्तराष्ट्रियकरण भइरहेका छौं । […]

  • विशेष सम्पादकीय

    मानव सभ्यताको शुरुवात नै सिर्जनाबाट भएको हो । जतिजति मानिस सभ्यताको सिँढी चढ्दै गयो, उतिउति मानव उर्वर मस्तिष्कबाट नयाँ नयाँ सिर्जनाहरु पल्लवित हुँदै आए । मानवले आफ्नो परिपक्व मस्तिष्कबाट भौतिक्ताको […]

  • शुभकामना

    नयाँ वर्ष २०६७ को सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । गत वर्षझैं यस वर्ष पनि नेपाली भाषा साहित्यमा तपाईंहरुका अमूल्य रचना, सुझाव तथा प्रतिकृया प्राप्त हुने आशा गर्दछु […]

  • यो सम्झनाको दीयो र सङ्घर्षको पुल्ठो कहिल्यै निभ्ने छैन

    पवित्र भूमि इजरायलबाट बेबिलोयिनहरूले यहुदी जातिलाई देश निकाला गरे । यसरी तीन हजार बर्षअघि नै एउटा सभ्य समाजले मन नपरेको जातिलाई उखेल्न सिकायो । मानव सम्भयताभरि यसरी उखेल्ने, खेद्ने खेदिने […]