गजल
गजल विधा भए मेरो जीवन दुनियलाई पढाइ दिन्थे हिसाब भए यो जीवन सयौ गुना बढाई दिन्थे सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न फूल…

गजल विधा भए मेरो जीवन दुनियलाई पढाइ दिन्थे हिसाब भए यो जीवन सयौ गुना बढाई दिन्थे सोचे जस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न फूल…

न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक…

झोला भयो जिन्दगी स्वदेशमा तोला भयो जिन्दगी परदेशमा वर्षायाममा बग्दै जाँदा सुकी जाने खोला भयो जिन्दगी मधेशमा कृष्ण हुँदा पनि सुदामाको जस्तो भोला भयो…