उज्यालाको एक झलक
बेलुका
केराका पातबाट
छिरेको जूनको उज्यालो
अलिकति च्याएर हेरेँ
बाटामा अलिकति उज्यालो खसेको थियो
सायद त्यही थियो
भोलिदेखि शुरु हुने नयाँ वर्षको
उज्यालाको एक झलक ।
बेलुका
केराका पातबाट
छिरेको जूनको उज्यालो
अलिकति च्याएर हेरेँ
बाटामा अलिकति उज्यालो खसेको थियो
सायद त्यही थियो
भोलिदेखि शुरु हुने नयाँ वर्षको
उज्यालाको एक झलक ।