Ichha Paudel

Ichha Paudel

Published Works

Other Works

गीत – छम छम

छम छम छम छम नाची देऊ कञ्चन चिन्ता नलेऊ दुनियाँले के भन्छन् लामो छोटो लुगा मेरो नापी हिँड्ने बानी छैन मैले लाएको कुरा काट्ने…

Poetry

अतीत

तिम्रो जस्तै मेरो पनि तितो मीठो अतीत थियो साथी छुट्यो बाटामा अनि तिमीसँग भेट भयो । सत्य   भन्छु  तिम्रो मात्र हात होइन समाएको…

बाजेको उपदेश (दशैंको आशिर्वाद)

एक चोटी भए पनि यस्तो दशैं आवस् सुख-शान्ति भन्दा पनि सदबुद्धि ल्यावस् सुख-शान्ति-समृद्धि होस् सजिलो छ भन्न बाली नलाई समयमा कहाँ फल्छ अन्न? भातृत्त्वको…

तिमीले नि लेखे हुन्छ

बिहानै उठ्छु कम्प्युटर खोल्छु अफलाइनभरी शुभकामना लेखकको कतै नामै छैन कस्तो यो पाइरेटको जवाना ! लेख्छौ भने आफैँ लेख होइन भने चुप लाग किन…