Year 2 – Issue 2

  • भानु जयन्ती मनाउने सम्बन्धमा

    30/06/2010 धेरै लामो समयदेखि हामी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउँदै आएका छौँ । भूटानीहरुको तेश्रो देश पुनर्बास प्रक्रियासंगै यो प्रथा यथावत राख्न निकै चुनौतीपूर्ण भएको छ। तथापि पोहोर साल […]

  • गजल-५०

    जून मैले छोएँ तर घाम पाइन विश्व मैले धेरै घुमे नाम पाइन अमानव मानव बन्यो जून पनि छोयो रेल गुड्यो जहाज उड्यो दाम पाइन सेप्टेम्बर ११ आयो गयो हाइटी पनि […]

  • गजल-४९

    कहिले तल कहिले माथि छुन्छ राजनीतिले विदेशीकै  मात्र कुरा  सुन्छ  राजनीतिले नेता जति सबै छाडा छोड्छ दरबारमा कानूनको घेराभित्र जनता थुन्छ राजनीतिले ज्यूँदाहरु मूर्दा हुँदा मूर्दा  भएकाहरु पटक पटक ज्यूँदा […]

  • सम्पादकीय

    भाषा र वर्तमान समय गतिशील छ। समयको यही गतिशीलता भित्र हामी छौँ; हाम्रो वर्तमान छ। हामी हामी नै हुनुका अनेकन् विशेषता छन्, मापदण्ड छन् । यी मध्ये स्वयत्तलाई अटल र […]

  • धोकाको तिम्रो भण्डारमा

    जोगेन गजमेर/ अष्ट्रलिया धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी […]

  • काव्य

    दार्जीलिङ्ग, भारत मकैको बीऊ फुटेको जस्तो फुट्‌छ कविता निधारमा पसिना उम्रेपछि माटोमा रगत दौड़िन्छ। अङ्‌कुर जस्तो जीवनले टेक्छ ज्ञानको भुँइ। संसार हरियो र हावाले एकसाथ छोएर जब त्यो जीवनलाई व्यूँझाउँछ […]

  • म र सानु मैयाँ

    मेरी सानु मैयाँ सधैं सधैं उज्ज्यालो बस्ति रोप्छु भन्थिन् जहाँबाट भावना फुल्न सकोस् जहाँबाट विचार उम्रन सकोस् स्नेहका सप्तरंगीहरु छाउन सकून् मलाई सधैं सधैं भन्ने गर्थिन् मेरी सानु मैयाँ “हेर्नुहोस् […]

  • समाजभित्रको असामाजिकता

    परदेशी कान्छो परदेशीलाई आज पनि घरायसी सामान किन्नु पर्ने भएको छ । घरको सामान प्रायः उसले आफैं किन्ने गरेको छ । आज पनि सामानको गतिविधि भान्साकोठाको फ्रिज् र दराजहरुमा हेर्दै […]

  • जुम्होलरीको हिउँ पग्लेछ

    जुम्होलरीमा हिउँ पग्लेछ कि क्या हो, हिमालको माथिल्लो भागतिर हिउँको बाफ उडे जस्तो लाग्छ सायद अब- त्यहाँका खोला-नदीमा पानीको मात्रा बढेर आउँछ  कि? त्यहाँका चट्टानमा वर्षौ सम्म विराजमान विशाल हिउँका […]

  • ईश्वरलाई सुझाव

    सीमा आभास बरूणेश्वर–४, लामिडाँडा, ओखलढुङ्गा पूर्खाले बनाएका छाना आगो जोरेका अँगेना धान गहुँ फल्ने खेतका आली आँगनदेखि पँधेरासम्म कोरिएका गल्ली जति रीस उठे पनि नभत्काएस् ईश्वर ! ए ईश्वर ! […]

  • आऊ तिमी चाँडै आऊ

    सीमा राई म्युनिक जर्मनी जून सँगै आउँछु भन्थ्यौ औंशी पो परेछ तारा सँगै आउँछु भन्थ्यौ बादल पो  लागेछ फूल सँगै आउँछु भन्थ्यौ खडेरी पो लागेछ वर्षात सँगै बर्शिन्छु भन्थ्यौ असिना […]

  • ५ हाईकू

    मिना बान्तवा “मृदु” काठमाण्डौ, नेपाल स्वतन्त्र भन्दै दुई दसक बित्यो काला रात्रिमै ————– पारिजातको साहित्यिक बासना शिरिष्को फूल ————- जेमा नि मिल्ने आलुको तरकारी हिरो नै भयो ————– कावा कुचीले […]

  • सम्पादकीय

    कीर्ति यस्य स जीवतिः विवेकशील प्राणी मानिस आफ्नो नाम वा पहिचान अमर बनाउन सिर्जनात्मक कार्यतिर लाग्दछ । अर्थात् जगतमा उसको नाम उसको कामसँग जोडिएको हुन्छ । भौतिक, आध्यात्मिक, भाषिक वा […]

  • साहित्य सिर्जनाको काल विभाजन

    …….क्रमश: (क) प्राथमिक काल वा पहिलो चरण (१९५६ देखि १९७७ सम्म) (ख) माध्यमिक काल वा दोस्रो चरण (सन् १९७०देखि १९८८सम्म) (ग) आधुनिक काल वा तेस्रो चरण (सन् १९९०देखि हालसम्म ) […]

  • धन

    दार्जीलिङ्ग, भारत मकैका दाना हुन्‌ कि अक्षरहरू भुरुरु उम्रेका छन्‌ खेतको पन्नामा। त्यो निरक्षर कृषकको आँखाले के पढ़्‌दै होलान्‌? वर्षौंपछि खेतमा अक्षर उम्रेको कति राम्रो देखियो। हगी? पढ़ी गुनी के […]

  • गजल-४९

    कमल रेग्मी दार्जीलिङ कसैले मलाई फुकेर गयो कसैले मलाई थुकेर गयो। रोपेको थिएँ विश्वासको फूल किन अनायसै सुकेर गयो। सधैँ मसित हाँसेर बोल्ने आज मदेखि लुकेर गयो। क्यै गरे जस्तो […]

  • गजल-४८

    न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक पल उकाली सम्झिन् ‘परदेशी’ यो जावानीको […]

  • पत्रमञ्जुषा

    देशभक्त आदरणीय आमा दण्डवत प्रणाम आमा ! तपाईंलाई कस्तो छ ? अहिलेसम्म म मुर्दा घोषित भएको छैन तर थाहा छैन म ज्यूँदो छु या छैन । जस्तोसुकै अवस्थामा रहेको भए […]

  • Malaise

    Hope of course in grain                                                 Was there in my sanguine brain To shape and have a true tie And define life before I die. Quake in heart I must say […]

  • गजल – ४७

    मिर्मिर तारा झराएर आउने एउटा घाम थियो मेरै नाम लेखिएको बन्द एउटा खाम थियो जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ बसन्ती बहार बोकी आउने एउटा याम थियो हाम्रो […]