Poetry

  • शब्द शब्द

    Swapnil Pramesh आकाशगंगामा कति होलान् झल्मल झल्मल ताराहरु ? शब्दकोषमा धेरै धेरै चम्किरहेछन् जस्तो कि– जो उन्मुक्त चराहरुको पखेटामा कुँदिएको छ–अक्षरशः । जंगलमा कति होलान् फन्फनी माकुरे जालहरु ? जालहरुमा […]

  • अपूर्ण कथा !

    जितेन खँड्का टेक्सास, अमेरिका एउटा अप्रत्याशित भेट अपूर्ण चिनजानमा नै दान भएर आफ्नो निशानी मेटी निर्भरताको घुम्टो ओडेर जन्मघरको संघार नागी पराईघरको मझेरी टेकेर सम्झौता लक्ष्मण रेखाभित्र जीवन सुरक्षित ठानी […]

  • यो जन्ममा तिम्रो हुन सकिन

    मञ्जु खड्का एन्.एच्, अमेरिका विडम्बनाको घडी प्राकृतिक नियम दैवको खेल कसले जाँदो रहेछ र सानु ! दुखाइको पीडामा एक्लै छटपटिँदै मुटुको धड्कन थाम्ने आँट नहुँदा नहुँदै तिमीलाई म अर्कैको हातमा […]

  • यस्तो लाग्छ मलाई

    आज मलाई शून्य लाग्यो कल्पेर मातृभूमि, आज मलाई खल्लो लाग्यो सम्झेर मेरी जननी | मनका इच्छा कति थिए सारा टुटिगए, सुलेसनले जोड़ूँ भन्दा सबै विदेशिए | टाढाबाट जनानीले लाग्छ बोलाएको […]

  • समय र अर्थ

    वैशाखको पहिलो दिन, कोठाको भित्तामा उभिण्डो पारेर झुण्डाएको घडी देख्ता यस्तो लाग्यो कि– घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ किन भने, समयको गतिमा केही फरक थिएन घडीका सुइराहरु विपरित दिशा घुमेका

  • नव वर्षको उपहार उनीलाई

    शुभकामना, शुभकामना सप्रेम सम्झँदै उनलाई नयाँ वर्षको कोसेली उपहार दिनुथ्यो पोहोर साल नबित्दै डाँडाको रातो टाटो घाम ओरालो लाग्नुसंग नागबेली परेर तल तल म ओर्लिए

  • नयाँ वर्ष

    भर्खर जस्तो लाग्छ नयाँ वर्षको शुभकामना साटा-साट गरेको थाहै नपाइकन बगेछ समय त एक वर्ष भैसकेछ भित्ते पात्रोमा हेर्दा भित्ते पात्रोले त नयाँ वर्षको तिथि-मिति लिएर आइसकेछ तर मलाई विश्वास […]

  • जङ्गली नानी

    घर्मा भो झगडा कुटा-कुट चल्यो वन्वासी झैँ तर्क ली। ठुल्ठूला परिवार गर्जि दउडे धन्बाकसै साथली ॥१॥ क्वै वच्चा निमुखा पछारिन पुगे जङ्गल्पहाडै भरी। मूर्छामा ती नजानि विन्ति गरछन्घर्को छ आशा […]

  • होसियार !

    कुलागांग्रीको काख , जोमोल्हारीको सौन्दर्य र शितलता सुनकोश, मानस र तुर्साको उन्मुक्तता अनि चौतर्फी चराचुरुंगीको मधुर संगीतभित्र घोलित भएका यी मान्छेहरु , विज्ञानले स्पर्श गर्न भ्याएको सिलिगुडी हुँदै अवैज्ञानिक काँकडभिट्टा, […]

  • तिमी क्लियोप्याट्रा

    तिमी क्लियोप्याट्रा आँखाभरि तिम्रो सौन्दर्य बोकेर म भागिरहेछु तर, यो रहर होइन, यो स्वार्थ र प्रलोभन पनि होइन, यो तिम्रो पवित्र प्रेमप्रतिको आघात पनि त होइन, फगत जल्लादहरुको निर्मम प्रहार […]

  • कन्काई किनारमा प्रतिविम्बित स्वदेश

    शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि सुन्नुभएकै होला निः जताततै आर्तनादका कंकला […]

  • सन्देश प्रेयसीलाई

    मलाई थाह छ तिमी चाहन्छौ एउटा कोठाजस्तै कोठा होस, कोठामा झ्यालहरू हुन् एउटा ढोका पनि होस् ती ढोका र झ्यालहरू बन्द हुन् पर्दा लगाइएका हुन् नीलो मधुरो बल्ब जलाइएको होस् […]

  • पागलको बस्ती

    पागल बस्तीभित्रकै म एउटा पागल मान्छे म पागल हुँ म भन्दिन तर, मलाई पागल भन्छन्, स्वच्छता र निर्मल्ताको दूर्द्रस्टा गाम्भिर्यता गुमाएर, हराएर गन्तब्यको खोजीमा सुसुप्त पागल मान्छे न हुँ, कस्को […]

  • फुकोसीमा

    टीआर रेग्मी,खुदुनाबरी फुकोसीमा, हो तिमीलाई धेरै दुखेको छ तर, तिमी नकराऊ, नचिच्याऊ गाली नगर, नउर्ल कसैसँग जे हुनु थियो भइसक्यो । अब धेरै विकीरण नफाल वायुमण्डलमा मानव सभ्यतालाई धेर त्रसित […]

  • यो र त्यो

    यथार्थ यही हो, ‘यो’ यहाँ छ,’त्यो’ त्यहाँ छ, वर छ ,पर छ अनि सर्वत्र छ । यस धरातलका हरेक अंगहरुमा ब्याप्त छ, कुना कन्दरा सर्वत्र मौलाएको छ । छ त्यो […]

  • आचरण र स्वतन्त्रता

    कोही रुखका फेदमा कोही ओड़ारमा कोही गोठका छेकाबारमा रातभरि सुत्छन् र, एकाबिहानै जंगलतिर हिड्छन् गाई–वस्तुहरु जंगलका गोठहरुमा । फेरि बेलुका अगाएर धकाउँदै–धकाउँदै आफैं फर्किएर आइपुग्छन् गोठकै वरिपरि गाई–वस्तुहरु जंगलका गोठहरुमा […]

  • सपना भित्रको एउटा पीडा

    हिजो आज किन हो किन प्रायः म सपना देखिरहन्छु कहिलेकाहीँ आफू अन्धा भएको देख्छु सबैले दया,माया स्नेह र सहयोग गर्दारहेछन्, ब्युँझिएर आनन्द लिन्छु र, सहयोगीप्रति धन्य हुन्छु । फेरि कहिलेकाहीँ […]

  • क्रेडिट क्रन्च

    पुरुषोत्तम सुवेदी लिलाममा राखिएको झण्डा कुल्चदै मार्चपास गर्‍यो याङ्कि सैनिक टुकडीले पञ्जशेर उपत्यकामा र ढोका बन्द गरे बुर्कामा छोपिएका महिलाले तर मिसवल्र्ड, मिसयुनिभर्स ब्युटिपिजेन्टका शृङ्खला र हलिउडका नयाँ सिनेमा बन्द […]

  • आखिर जीत मेरै भयो

    कथा जीवन भोगाइबाट सुरु हुन्छ बाल चाहना र आकाङ्क्षाका हत्याहरू निर्जीव यथार्थताहरु काला सत्यताहरू सबै एक साथ सुरु हुन्छन् । एउटा जन्म ! अभिशाप जन्म ! वा आशाको केन्द्रबिन्दु र […]

  • अपेक्षा

    हो त ! नेताहरूमा एकता भयो रे… दलहरूमा सम्झौता भयो रे… परिवर्तनको जग बसाल्ने दृढ़ताबद्ध अठोट पनि बन्यो रे… हो निः आजको ऐक्यबद्धताको नाराले मेरो त हृदयमा सूर्य उदायो, आशाको […]

  • नर्तांगिनी

    हजारौ-हजार दर्शकहरु बीच छाम-छाम गरी नाच्दछे एउटी नर्तांगिनी उनीहरुको मनोकांक्षा पुरा गर्नु छ उनीहरुलाई आनन्द तुल्याउनु छ आफू समयसीमा भित्र रहेर पनि उनीहरुको समय सार्थक बनाइदिनुछ एउटी नर्तांगिनीले | जब […]

  • श्रीफेल्लेनी

    श्रीफेल्लेनी- जसका बारेमा म लेख्तै छु ऊ मैले देख्ता, भर्खर अध्वैंशे उमेर काटेर बुढ्यौली उमेरको उकालो चढ़्दै थिई, थाहा छैन अहिले ऊ कति उमेरकी भई, मात्र मैले हिजो सपनामा फापरेको […]

  • सत्यको खोज

    जागौं जागौं अब समय भो ज्ञानको दीपवाल्ने। कालो मैलो छल-कपट त्यो केकसोरी पखाल्ने। गीता गंगा अमृतसरी यो जल्छ सुद्धो किनार । पालै पालो भरुँ अब घडा यै छहै एकसार । […]

  • रिङटोनको देश

    दार्जीलिङ्ग, भारत -हेल्लो… -क्याफेमा? -ओके, ल ल… १. मल्टिकलर्ड हेल्लोहरूको माकुरी जालबिचमच्चिँदै हल्लिरहेको रङहीन आवाजलाईजीउ जोगाउन साह्रो छ रिङटोनको देशमा। गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा बिलाइरहेछ रायोको साग उम्रिने गाउँ हेल्लोहरू कै […]