Heartfelt Condolence
We extend our heartfelt condolence on the sudden demise of Sita Bhattarai, wife of famous Nepali litterateur Krishna Dharabasi. May the departed soul rest in peace in heaven. Our hearts […]
We extend our heartfelt condolence on the sudden demise of Sita Bhattarai, wife of famous Nepali litterateur Krishna Dharabasi. May the departed soul rest in peace in heaven. Our hearts […]
आज मलाई शून्य लाग्यो कल्पेर मातृभूमि, आज मलाई खल्लो लाग्यो सम्झेर मेरी जननी | मनका इच्छा कति थिए सारा टुटिगए, सुलेसनले जोड़ूँ भन्दा सबै विदेशिए | टाढाबाट जनानीले लाग्छ बोलाएको […]
क्षितिजको मित्र प्रकाश धमाला एडिलेड, अष्ट्रेलिया ताराका गहना जुनको टीको तिमीलाई दिउँला बादलको बर्को घर्तीको आसन तिमीलाई दिउँला यो शून्य ठाउँमा विरहको भाका समाई सुनाउँला नभए प्रिय दुइ थोपा चिनो […]
अन्जानैमा गल्ति भए नझर्किनु है, अघि बढ्दा बढ्दै पछि नफर्किनु है | कोमल अंगहरुमा वैंसले भरिएकी, मिठो वैंस जता भावी नछर्किनु है | कल्पनाको सागरभित्र अटाइसकेको छु, आँखा जुधे काहीँ […]
वैशाखको पहिलो दिन, कोठाको भित्तामा उभिण्डो पारेर झुण्डाएको घडी देख्ता यस्तो लाग्यो कि– घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ किन भने, समयको गतिमा केही फरक थिएन घडीका सुइराहरु विपरित दिशा घुमेका
हालचालका केही वर्षदेखि निरंकुश राजतन्त्रको भूटानले पनि रहरको प्रजातन्त्र उपभोग गरेको चर्चा फैलिँदैछ । तर, त्यहाँको बहुमतप्राप्त संसदलाई दरबारनियन्त्रित अथवा राजाद्वारा नियुक्त विभिन्न पदाधिकारीहरूले कार्यसञ्चालनमा बाधा दिएको चर्चा पनि सँगसँगै […]
शुभकामना, शुभकामना सप्रेम सम्झँदै उनलाई नयाँ वर्षको कोसेली उपहार दिनुथ्यो पोहोर साल नबित्दै डाँडाको रातो टाटो घाम ओरालो लाग्नुसंग नागबेली परेर तल तल म ओर्लिए
भर्खर जस्तो लाग्छ नयाँ वर्षको शुभकामना साटा-साट गरेको थाहै नपाइकन बगेछ समय त एक वर्ष भैसकेछ भित्ते पात्रोमा हेर्दा भित्ते पात्रोले त नयाँ वर्षको तिथि-मिति लिएर आइसकेछ तर मलाई विश्वास […]
घर्मा भो झगडा कुटा-कुट चल्यो वन्वासी झैँ तर्क ली। ठुल्ठूला परिवार गर्जि दउडे धन्बाकसै साथली ॥१॥ क्वै वच्चा निमुखा पछारिन पुगे जङ्गल्पहाडै भरी। मूर्छामा ती नजानि विन्ति गरछन्घर्को छ आशा […]
जिन्दगीको गोरेंटोमा सम्झनाको साँध थियो अझ भुल्न गाह्रो लाग्छ तिम्रो ठूलो साथ थियो ढल्न खोज्थें कता-कता दोबाटोमा पाइला पर्दा लड़्न नदिई ढक्क थाम्ने तिम्रो दरो माथ थियो डोर्याउँदै अँधेरीमा धेरैपटक […]
नन्दलाल आचार्य आमा ! विश्वविद्यालयमा नै छु । जनताको माझ रहनु, जनताको माझबाटै धेरै धेरै कुरा सिक्नु अनि जनताकै माझमा नै सिकेका कुरा अरुलाई बुझाउनुजस्तो महान् कुरा अरु विश्वविद्यालयमा सायदै […]
कुलागांग्रीको काख , जोमोल्हारीको सौन्दर्य र शितलता सुनकोश, मानस र तुर्साको उन्मुक्तता अनि चौतर्फी चराचुरुंगीको मधुर संगीतभित्र घोलित भएका यी मान्छेहरु , विज्ञानले स्पर्श गर्न भ्याएको सिलिगुडी हुँदै अवैज्ञानिक काँकडभिट्टा, […]
तिमी क्लियोप्याट्रा आँखाभरि तिम्रो सौन्दर्य बोकेर म भागिरहेछु तर, यो रहर होइन, यो स्वार्थ र प्रलोभन पनि होइन, यो तिम्रो पवित्र प्रेमप्रतिको आघात पनि त होइन, फगत जल्लादहरुको निर्मम प्रहार […]
शक्तिले दूराचारको लक्ष्मणरेखा पार गरेपछि त्यहाँ एउटा सिंगो देश दुखेको थियो, पीड़ा र व्यथाहरूले त्यहाँ स्वदेश नामको एउटा अमुक भूगोल चिच्याएको थियो, यहाँले पनि सुन्नुभएकै होला निः जताततै आर्तनादका कंकला […]
मलाई थाह छ तिमी चाहन्छौ एउटा कोठाजस्तै कोठा होस, कोठामा झ्यालहरू हुन् एउटा ढोका पनि होस् ती ढोका र झ्यालहरू बन्द हुन् पर्दा लगाइएका हुन् नीलो मधुरो बल्ब जलाइएको होस् […]
पागल बस्तीभित्रकै म एउटा पागल मान्छे म पागल हुँ म भन्दिन तर, मलाई पागल भन्छन्, स्वच्छता र निर्मल्ताको दूर्द्रस्टा गाम्भिर्यता गुमाएर, हराएर गन्तब्यको खोजीमा सुसुप्त पागल मान्छे न हुँ, कस्को […]