तपी-दुवो

सुनौ यता दि चित्त तानयाकथा-पुराव्यथा।
छ ऊपमा त झारको बुझेर मात्र मान्यता॥१॥

नयाछ्वीत पश्विथीनिभू धरा वसुन्धरा।
उवाग भै प्रकाशिने विचार गर्दथी वरा॥२॥

तहाँ रजाँइ गर्न चैँ भ​एर एक भूनृप।
घमण्डले कुबुध्दिको गरेछ पोसदा जप॥३॥

उमूढको प्रकाण्डझैँ कुचालमा दियो मनै।
उमत्त भै ढली-मलीलडी गरो विनाश नै॥४॥

खलै शरीबटा र्बुटूर्गरो तथा दुशासनै।
जहाँ थियो तपी-दुवो र वागकोप्रकाश नै॥५॥

सिधा दुवो उखेल्दिँदै पछारि टक्टकयाउँदै।
दिभ्वा कफ़ेर्धकेल्दियो सिमा,वगर्जताततै॥६॥

क्रमश​:

Leave a Reply

Your email address will not be published. Required fields are marked *