Deoki Dhakal

Published Works

Poetry

बिहान आयो आज

अम्सटरडाम बिहान आयो आज तिर्मिरे उज्यालो छर्दै खुल्ला अकाश माझ सेतो बादल भर्दै नयाँ सन्देश बोकी भन्छ बिहान मलाई घुम्न जनु पर्छ छिट्टो अनि टाढा बाटो देखाउँदै…

म फुलेको दिन

देउकी ढकाल, अम्सटरडाम झल्झली याद आउँदछ म सानु हुँदाको दिन केटाले खेल्ने अम्फी लुकीलुकी मैंले खेलेको दिन आमैले लगाउने हार दिदी र मैंले पालैपिलो…