म गौरवान्वित नास्तिक
हरि पि. चम्लगाँइ अमेरिका म सानो थिएँ, सानो जस्तै सोच्दथेँ अज्ञानी थिएँ, अशिक्षित थिएँ तिमीले मेरो सानोपनको फाइदा लिएर, तिम्रो आस्था र रीतिरिवाज मलाई सिकायौ त्यसैमा रम्न र अँगाल्न सिकायौ […]
हरि पि. चम्लगाँइ अमेरिका म सानो थिएँ, सानो जस्तै सोच्दथेँ अज्ञानी थिएँ, अशिक्षित थिएँ तिमीले मेरो सानोपनको फाइदा लिएर, तिम्रो आस्था र रीतिरिवाज मलाई सिकायौ त्यसैमा रम्न र अँगाल्न सिकायौ […]
ए नानी तिमी को हौ ? यो जिन्दगीलाई चिनेका छौ ? तिमी आज आफ्नै अस्तित्वलाई फोहोर पाल्ने कन्टेनरमा फाल्ने भयौ ? हिजोसम्म टेकेका खुट्टा आज कसैका पाइताला बनिरहेका छौ तिमी […]
पीडाको पक्षमा छैन त्रासको पक्षमा छैन म त खुशी र निडरताको पक्षमा छु समानताको पक्षमा छु जन्जिरताको पक्षमा नभै मुक्तीको पक्षमा छु तर, म जुनै पक्षमा भए पनि एक दिन, […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया छेवैको जंगलमा बेलौतिकालागि एक आपसमा लडिरहेका बाँदरहरू चर्को चिच्याहट रोकेर शान्त हुन्थे ताते गराउँदै कौसीमा तिम्रो हत्केलाको आँगनमा जब नचाउँथ्यौ मलाई व्योमको विस्तार भन्दा चौडा तिम्रो […]
डा. लक्ष्मीप्रसाद ढकाल आम्सटरडाम, द नेदरल्याण्ड जब परिचय खोल्न मञ्चमा खडा हुन पुग्दछु म कठिन, आपत् अनि दोधार महसुस गाह्रो यतिको अर्को हुँदैन । भूटानी म हुँ भूटानी म थिएँ […]
शिवलाल दाहाल केन्टकी, अमेरिका मेरी आमा ! तिमीले छ दशक पार गर्दा पनि कागतीको वास्तविक अमिलो चाल पाउन सकेकी रहेनछ्यौ हुन त तिमीले बारम्बार भन्ने गथ्र्यौ म कागतीको बोटको फेदमा […]
Chhabi Thapa Norway Let the forest there be full, my lord! With gardens of beautiful flowers- The flowers that neither wither nor their perfume lost And remain so long as […]
बादल भित्र मडारिने प्रजातन्त्रको विश्वास हुदैन मित्र हुन्डरीले कहाँकहाँ पु¥याई दिन्छ आज खै कहाँ घाम लागेको छ ? दुईथोपा आँसु र एक मुठी हाँसो बोकेर हिडेकाहरु ठूल्ठूला युद्ध मैदान भित्रभित्रै […]
नाइटो देखिने गरी संस्कृतिलाई भिरको चिचिण्डो बनाएर घर न धन्दा क्यामेराको अनुहारअघि दुइटा अौँला उठाएर पिठ बङ्याउँदै फेसबुकभरि फुलेकी आफ्नै छोरी चेलीको फोटो निर्धुम टोहोलाएर like ठोक्ने आजकालका केटा केटीझै […]
डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया समझनाका पुरानो कटोको खल्ति आजकाल टकटक्याउदा बाल्यकाल, किशोर अनि जवानीको सिलन्यास, त्यसमाथिको दैडधूप आभाब र जीवन शैलीको निराशा़युक्त पल अनि धृढताको आत्मकथा वर्तमानको पर्दामा छर्लङ्ग उत्रिन्छन् […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया उसले माटो पियो माटोमै रोप्यो जिन्दगी र निर्भय फुलायो जिन्दगी भित्रका हजार सपनाहरू अपार मुस्कानहरु म नाथु जिन्दगीको लालचमा फँसेर स्वप्नाभित्र स्वप्ना रोपेँ र माटा […]
चीनको दक्षिणतिर चारैतिर पहाडले छेकिएको गाउँ वन जङ्गलले घेरिएको ठाउँ जनावरहरुको चरन भूमि चराहरूको रनवन चर्ने ठाउँ प्रकृतिले सजिएको त्यो गाउँ मेरो गाउँ “काचिन ” जसको आँगनमा म जन्मेँ चप्लेटी […]
एस्पी भण्डारी सिड्नी, अष्ट्रेलिया सुनौला सपना बोकी आएछौ लोकमा तिमी सुकार्यको विचार् जागोस् धीर भै लम्किनु तिमी।१ बृद्ध बालक नारीको सेवा गर्नु निरन्तर घमण्डी नहुनु कैल्यै श्रमजीवि हुनु तिमी ।२ […]
बृजेश गौतम डेनमार्क मलाई थाहा छ यो कुनै खबर बन्दैन आफू हराएको विज्ञापन छापेर आफैँलाई खोज्ने जाँगर पनि म गर्दिन म छु तर छैन ! म हुँ तर हुँइन ! […]
डिपि दुलाल टेक्सास, अमेरिका तिम्रो आँखाको शून्यता अनुहारको मैनता आवाजको लचकता लाग्छ, मैँले तिमीलाई मन पराउनुको विशेषता हो । तारा चुनेर यो भूमिमा रोश्नी बनेर मेरो जीवनमा यतिका वर्ष पछाडि […]
क्युबेक, क्यानाडा म आउनेछु साथी, म हाँस्दै हाँस्दै आउनेछु राता मान्छेहरुका साथ्, रातै भेषमा लाल झन्डा लिएर म आउने छु । सायद त्यति बेला तिमी जेल र नेलको पीडाले छट्पटाइरहेका […]
नर्थ डाकोटा, अमेरिका तिमी र म करिब उस्तै हौँ ताल नमिले पनि, धुन फरक भए पनि तिमी र मैँले बोकेको बाजा उस्तै उस्तै राम्रै बजे पनि उल्टै उल्टा गुन्जने बेमौसमी […]
हरि पि चम्लागाईँ नर्थ कारोलाइना, अमेरिका झुकिएर म हिन्दु परिवारमा जन्मिए त्यसैले अरू धर्म र ईश्वरमा म प्राकृतिक रूपमै नास्तिक भए। म सानैदेखि हिन्दु रहनसहन अनि परिवेशमा हुर्किएं ममा मेरो […]
यो ठाउँ किन अनजान अनजान जस्तो लाग्छ वर्षौँ बितिसके पनि । यो घर किन शून्य शून्य जस्तो लाग्छ हज़ारौँ आउने जाने भए पनि । हज़ारौँको यो भिडमा मेरो मन आफन्त […]
जीवनको अग्लो ढुङोमाथि उभिएर, खुट्टा कमाउँदै मुनि आफ्नो टाउकोमा हेर्दा साँच्चै रिङ्गाटा छुटेर आउँछ यही हो जीवनको सत्यता त्यसैले जीवनको त्यही ढुङ्गोबाट हामफालेर आत्महत्या गर्नु समस्याको समाधान होइन जीवनमा आइपर्ने […]
एउटा हराभरा भूमि कैयन् तहल्का पश्चात मरुभूमि बन्छ । एउटा मरुभूमि जहाँ बालुवाका कण मात्र छन् त्यहाँ पनि कहिलेकाहीँ क्याक्टसहरु उम्रने गर्छन् अरू वृक्षहरुको निम्ति मरुभूमि त्यो क्याक्टसको निम्ति मरुभूमि […]
अझै पनि कताकता अल्मलिए जस्तो मानसिक सन्तुलन गुमे झैँ ती हिजो भोगेका क्रुर याताना अनि टेकेका अँध्यरा रातहरु तिनै आज सपनीमा जिस्क्याउन आइरहेछन् उही घर, आँगन, त्यही दैलाको ठेलो अँध्यरोमा […]
You are the single hero Who fought against all odds, To bring justice and create new hope Without being afraid to cope You are the inspiration Who encouraged every single […]
च्यातिएका पानाहरु अझै जोडिन सकेका छैनन् यताउता लुक्न खोजिरहेका छन् नीलो अनि शुन्य अकासभित्रभित्रै गुम्सिएर निसास्एिर जोडिन सकेका छैनन् तोड्नेहरुको समूह बड्दो छ आजकल पूर्व देख्ता पश्चिम सिसाउँछ विनासित्ति,वेकसुरका ध्वनिहरु […]
डम्बर घिमिरे एड्लेड अस्ट्रलिया फिक्का अनुभूतिको स्वास लिँदै विस्मृतिका कन्दराबाट बिनायोको श्रुतिमधुर स्वरागमनको आनन्दै भिन्नै हुँदो हो सायद आधुनिकताको खाष्टो अोडेर परिवर्तनको ढोल पिट्नुसंग अन्योन्याश्रित सम्बन्ध निर्माण गरी आश्रित वैधानिकता […]
मन भित्रको घाउ अनायासै बल्झिएर दुखी पीडामा चरचर्ती छाती चिरिँदा आँसुका डिक्काहरू बग्रेल्ती बलेंसीको पानीसरी तप्कीएर अर्थविहीन बनीरहेछ फूलको गुच्छामा लुकेको काँडा खित्का छोडेर आफ्नो दुखमा हाँसिरहँदा लाग्छ यो पापी […]
ऊ मलाई बौलाहा भन्छे आफू चैँ धर्तीमा बसेर आकाशका तारा गन्छे किनकि , म ऊ भन्दा फरक सोच्छु केलाएर भूत , वर्तमानको अस्तित्व खोज्छु । म झुप्रोको यो सानो शैय्या […]
I am reading between the lines. Read, and re-read For long, almost more than two decades and finally dare to write with great courage of all. The tale of the […]
डी एन काफ्ले एड्लेड अस्ट्रलिया नयाँ वर्ष भोलि पनि एक अन्जुली आशाका किरणहरु बोकेर सूर्य एकाबिहानै डाँडै-डाँडा ओरालो झर्नेछ र गरिबको आँगनमा पुगेर खुइया-मार्ने छ मन्दिरहरुबाट भक्तहरुले प्रायस्चितका सङ्ख फुक्ने […]
किन किन, तड्पिन्छ अझै यो हियो ? प्रश्न प्रतिप्रश्नको पर्खाल बन्दै छ यो अझै ! अझै पनि उत्तर तत्पर छैन कतै ! यसैले यो हियो! तड्पिरहेछ अझै जारी तड्पिरहने मुटुको […]