Durga Sapkota

Durga Sapkota

Published Works

Poetry

गलत घुम्ती

जिन्दगीले घुम्ती बिराई कता भासियो हाँसो मारी फिक्का माया किन गाँसियो सहज पाएँ भनी हासें ईच्छै नासियो ईच्छा पुग्ने आसआसमै जीवन दासियो घुम्ती उल्टो…

ब्वाँसे दृष्टि

मेरो जन्मभूमिको बिछोडको पीडाले रुँदा रुँदै ओइरिएको वर्षादको मुसल्धारे झरीझैं वर्षिएको तातो आँसुले जब-जब मेरो मुटु उसिनिँदै जान्छ गल्दै जान्छ तब-तब ती नरभक्षीहरु भोक…

आलुदम्

नर्थ डाकोटा, अमेरिका दाना उसिन्दा अनि तास्न छिट्टो पर्पर् भुटेको कति स्वाद मीठो।१। हल्दी जिराको पनि मिल्छ वास्ना यो आलुदम् खै कति धेर मीठो।२।…

बेमौसमी बाजा

नर्थ डाकोटा, अमेरिका तिमी र म करिब उस्तै हौँ ताल नमिले पनि, धुन फरक भए पनि तिमी र मैँले बोकेको बाजा उस्तै उस्तै राम्रै…